shreya
शैलादित्यसँग बिहिबार मुम्बईमा विवाह गरेकी छन। पारिवारिक सदस्यहरू तथा आफ्ना नजिकका साथीहरु उपस्थित थिए।

विवाहपछि तीस वर्षीय घोषालले ट्विटमा ‘परिवार र निकट साथीहरुलाई साक्षी राख्दै आफ्ना बाल्यकालिन प्रेमी शैलादित्यसँग विवाह गरेको र आफुलाई नयाँ जीवनले पर्खिरहेको’ ट्विट गरेकी छिन।

विभिन्न भारतीय भाषा सहित नेपाली भाषामा समेत गीत गाएकी श्रेयाले पार्श्व गायनका लागि चारवटा राष्ट्रिय पुरस्कार सहित विभिन्न अवार्डहरु दर्जनौ पटक जितेकी छन। ‘देवदास’ सिनेमाबाट बलिउड पार्श्व गायन यात्रा थाल्नु अघि उनले गायन सम्बन्धी टेलिभजन प्रतियोगिता ‘सा रे ग मा पा’मा विजेता बन्दै आफ्नो गायन यात्रा थालेकी थिइन।

The Best Review

66%
Awesome

शैलादित्यसँग बिहिबार मुम्बईमा विवाह गरेकी छन। पारिवारिक सदस्यहरू तथा आफ्ना नजिकका साथीहरु उपस्थित थिए।
विवाहपछि तीस वर्षीय घोषालले ट्विटमा ‘परिवार र निकट साथीहरुलाई साक्षी राख्दै आफ्ना बाल्यकालिन प्रेमी शैलादित्यसँग विवाह गरेको र आफुलाई नयाँ जीवनले पर्खिरहेको’ ट्विट गरेकी छिन।

  • Viverra varius
  • Mauris sociosqu
  • Id egestas pulvinar
  • Quam amet