Browsing: खेल

चेन्नई छैटौं पटक आइपीएलको फाइनलमा

0

९ जेठ, काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेटको उपाधीका लागि चेन्नर्इ सुपर किंग्स र मुम्बर्इ इन्डियन्स भिड्ने भएका छन् । शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंलोरलाई ३ विकेटले हराउँदै फाइनल प्रवेश गरेको हो। चेन्नईको जीतका लागि माइकल हसीले सर्वाधिक ५६ रन बनाए । ४६ बल खेलेका उनले ३ चौका र दुई छक्का प्रहार गरे । महेन्द्र सिंह धोनीले २६ रन बना…

Read More

धोनीलाई जरिवाना

0

 मुम्बई एजेन्सी, जेठ ६ जारी आइपिएल (इन्डियन प्रिमियर लिग)मा चेन्नइ सुपर किंग्स क्लबको कप्तानी सम्हालेका भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीलाई एम्पाएरको विषयमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनको म्याच फि को १० प्रतिशत जरिवाना गरिएको छ। आइपिएलमा मंगलबार राती चेन्नइ सुपर किंग्स र मूम्बई इण्डियन्सबीच भएको खेलमा धोनीको टीम २५ रनले पराजित भएको थियो। खेल सकिएपछि धोनीले खेलमा एम्पाएरको निर्णय हतारमा भएको बताएका थिए। उनले आफ्नो…

Read More

फाइनल प्रवेशका लागि चेन्नई सुपर किंससँग भिड्ने

0

मुम्बई,जेठ ६ (एजेन्सी) भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल)मा रोयल च्यालेन्जर्स बैंलोरले राजस्तान रोयल्सलाई ७१ रनले हराएको छ। बुधबार राति पुनेमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैंलोरले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १८० रन बनाएको थियो। १८१ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको राजस्तान १९ ओभरमा १०९ रनमा समेटियो। राजस्तानका लागि अजिन्का रहानेले ४२ रन बनाए। राजस्तानलाई सस्तैमा समेट्ने क्रममा बैंलोरका लागि श्रीनाथ…

Read More

कोलकत्ताद्वारा दिल्ली पराजित

0

२५ वैशाख, इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गरेको छ । कोलकत्ताको जितमा युसुफ पठानको ४२ रनको पारी र पियुष चावलाको चार विकेट महत्वपूर्ण रह्यो । इडेन गार्डेनमा पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनायो । उसका लागि पठानले २४ बलमा तीन चौका र तीन छक्काको मदतमा ४२ रन बनाए । रोविन उथप्पाले…

Read More

गायिका श्रेया घोषालले विवाह गरिन्

0

शैलादित्यसँग बिहिबार मुम्बईमा विवाह गरेकी छन। पारिवारिक सदस्यहरू तथा आफ्ना नजिकका साथीहरु उपस्थित थिए। विवाहपछि तीस वर्षीय घोषालले ट्विटमा ‘परिवार र निकट साथीहरुलाई साक्षी राख्दै आफ्ना बाल्यकालिन प्रेमी शैलादित्यसँग विवाह गरेको र आफुलाई नयाँ जीवनले पर्खिरहेको’ ट्विट गरेकी छिन। विभिन्न भारतीय भाषा सहित नेपाली भाषामा समेत गीत गाएकी श्रेयाले पार्श्व गायनका लागि चारवटा राष्ट्रिय पुरस्कार सहित विभिन्न अवार्डहरु दर्जनौ पटक जितेकी छन। ‘देवदास’ सिनेमाबाट बलिउड…

Read More