Browsing: खेल

उपाधिका लागि आज नेपालले भारतसँग खेल्ने

0

काठमाडौं,३फागुन – १२ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको उपाधिका लागि नेपालले सोमबार आयोजक भारतसँग खेल्दैछ । नेपाल र भारतबिचको खेल गुवाहटीमा बेलुका सवा सात बजेपछि सुरु हुनेछ । नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ तथा भारतले बंगलादेशलाई ३–० ले हराएर फाइनलमा स्थान बनाएका हुन् । नेपालमा १७ वर्षपछि साग फुटबलको फाइनलमा पुगेको हो । नेपाली फुटबलका हरेक स्पर्धामा भारत बाधक बन्दै आएको छ ।…

Read More

१९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट खेल्न नेपाली टोली मलेसिया जाँदै

0

काठमाडौं, असोज २६ – उन्नाइ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट खेल्न नेपाली टोली मंगलबार मलेसिया जाँदैछ । टोली दिउँसो साढे १२ बजे मलेसिया प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगिता आउँदो बिहीबारदेखि मलेसियामा हुँदैछ । छनौट प्रतियोगिता यसअघि नेपालमा हुने तय भएको थियो । तर वैशाख १२ मा गएको भूकम्पले गर्दा भौतिक संरचनामा क्षति पुगेको भन्दै अन्तर्राष्ट्रि क्रिकेट…

Read More

रोनाल्डोको ह्याट्रिक, रियल मड्रिड ६–० ले विजयी

0

एजेन्सी २७ भदौ –  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले स्पानियोललाई ६–० ले हराएको हो । रियलको जितमा क्रिष्टियानो रोनाल्डो नायक बने । उनी एक्लैले पाँच गोल गरे भने अर्को एक गोल करिम बेन्जिमाले गरे । खेलको सुरुवातको सातौं मिनेटमानै गोल गर्दै रानोल्डोले रियललाई सुरुवाती अग्रता दिलाए । त्यसको १० मिनेटपछि पेनल्टीको अवसर सदुपयोग गर्दै रोनाल्डोले दोस्रो…

Read More

साफ यू १९ च्याम्पियनसीपमा नेपाल च्याम्पियन

0

काठमाडौ, १२ भदौ । साफ यू १९ फुटवल प्रतियोगितामा नेपाल च्यापिएन बनेको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फ १, १ गोल भएपछि टाइब्रेकरमा नेपालले जित दर्ज गरेको छ । टाईब्रेकरमा नेपालले पाँच गोल गरयो भने भारतले चार गोल मात्र गर्न सक्यो । खेल सकिनुको पाँच मिनेटअघिसम्म एक गोलले अघि रहेको नेपालले अन्तिम समयमा गल्ति गर्दा खेल टाइब्रेकररमा गएको थियो । खेलको ३० मिनेटमा एक…

Read More

अफगानिस्तानलाई हराउँदै नेपाल फाइनलमा

0

काठमाडौं, १० भदौ । बलियो प्रतिस्पर्धी अफगानिस्तानलाई हराउँदै नेपाल साफ यु–१९ प्रतियोगिताको फाइनलमा पुगेको छ । विहीबार एन्फा कम्पलेक्स सातदोवाटोमा भएको खेलमा प्रतिद्धन्दी अफगानिस्तानलाई ३–२ ले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालका तर्फबाट अन्जन बिष्टले २ र सुनिल बलले १ गोल गरेका छन् । आजै हुने भारत र बंगलादेशबीचको सेमिफाइनलमा जित निकाल्ने टोलीसँग नेपालले फाइनल प्रतिस्पर्धा गर्ने भएको छ ।

Read More

मध्यमाञ्चल क्षेत्रीय खेलकुद बिकासको पदभार तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

0

वीरगंज,९ भदौ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिती नारायणी रंगशाला वीरगंजले आज एक कार्यक्रमका वीच नारायणी रंगशालामा समितीका अध्यक्ष मानदेव हजरा लगायत सदस्यहरुको पदभार तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । पुर्व ओलम्पीयन तथा वरिष्ठ एथ्लेटिक्स प्रशिक्षक अमिरी यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल खेलकुद महासंघको केन्द्रिय सल्लाहकार तथा बरिष्ठ फुटबल प्रशिक्षक हरी बहादुर श्रेष्ठ,अतिथीहरु जेष्ठ नागरिक पर्साका संस्थापक अध्यक्ष पशुपति बिक्रम शाह,नेपाल पत्रकार…

Read More

बंगलादेशलाई हराउदै नेपाल समुह बिजेता

0

काठमाडौँ,७  भदौ । नेपाल १९ वर्ष मुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नो दोस्रो खेलमा  नेपालले आज बंगलादेशलाई २-१ गोल अन्तरले हराउदै समुह बिजेता भएको हो । खेलको  ११ औं मिनेटमा बंगलादेशले फरवार्ड रोहित शरणको गोल बाट अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा पाएको पेनाल्टीमार्फत नेपाल बराबरी स्थितिमा फर्किएको थियो  । नेपालको लागि अन्जन विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् ।…

Read More

​बार्सिलोनाको विजयी सुरुवात, रियल बराबरीमा रोकियो

0

एजेन्सी,७ भदौ – शनिबारदेखि सुरु स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले एथ्लेटिको विल्वाओलाई १–० ले पराजित गरेको हो । पहिलो हाफको ३१ औं मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सि गोल गर्न चुकेपनि दोश्रो हाफको छैटौं मिनेटमा लुइस सोरेजले निर्णायक गोल गरेका थिए । जितपछि बार्सिलनो १ खेलमा ३ अंक जोड्दै अंक तालिकाको चौथो…

Read More

नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश

0

काठमाडौं, ५ भदौ । नेपाल र बंगलादेश पहिलो यू १९ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेका छन् । शनिबार भएको खेलमा बंगलादेशले भुटानलाई २ का अन्तर ० गोलले पराजित गरेसँगै यो दुई टिमले सेमिफाइनलको यात्रा तय गरेको हो । लगातार दोस्रो हारपछि भुटान समूह चरणबाटै बाहिरिदो नेपाल र बंगलादेश अन्तिम खेल अघि नै सेमिफाइनलमा पुगेका हुन । नेपाल र बंगलादेशबीच हुने समूह चरणको अन्तिम खेलले समूह एको विजेताको…

Read More

​यु- १९ साफ च्याम्पियनसीप आजदेखि, भुटानका विरुद्ध मैदानमा उत्रिदै नेपाल

0

काठमाडौं,३ भदौ – १९ वर्षमुनिको पहिलो साफ च्याम्पियनसीप आजदेखि काठमाडौंमा सुरु हुँदैछ। उद्घाटन खेलमा नेपालले दिउँसो साढे ३ बजे भुटानको सामना गर्नेछ। प्रतियोगितामा नेपाली टोली विमल घर्तीमगरको कप्तानीमा मैदान उत्रनेछ। हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताका लागि नेपाल पूर्ण तयार रहेको बताएका छन्। यो टिम विगत ४ वर्षदेखि एन्फा एकेडेमीमा सँगै छ, उनीहरुले एक अर्कालाई राम्रोसँग चिनेका छन्, यो प्रतियोगिताका लागि…

Read More