Browsing: खेल

ब्राजिल र कोष्टारिका दुवै पहिलो जित निकाल्ने दवावमा

0

वीरगंज अषाढ ७ विश्वकप सुरु हुनु अघि ब्राजिललाई विश्वकपको सबैभन्दा बलियो दावेदारको रुपमो हेरिएको थियो ।तर, पहिलो खेलमा स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरी खेलेसँगै ब्राजिलको पहिलो विश्वकप यात्रा अपेक्षित रहेन ।त्यही ब्राजिलले रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा आज महादेशीय प्रशिद्वन्द्वी कोष्टारिकासँग खेल्दा पहिलो जितको खोजीमा हुनेछ ।समूह ई बाट ब्राजिल र कोष्टारिका आमने सामने हुँदा आजै यही समूहको सर्बिया र स्वीट्जरल्याण्डको खेल पनि हुँदैछ ।विश्वकपको सुरुआती…

Read More

विश्वकप फुटबलमा आजका तीनवटै खेल रोमाञ्चक

0

वीरगंज अषाढ ४ विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एफ को खेलमा स्वीडेन र दक्षिण कोरिया भिड्नेछन् ।यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे नोभ्गोरोद रंगशालामा हुनेछ । राति पौने ९ बजे सोचीको ओलम्पिक रंगशालामा बेल्जियमले पानामासँग खेल्नेछ ।एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायन जस्ता स्टार खेलाडीहरुले भरिएको बेल्जियमलाई रुस विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ ।समुह जी कै अर्को…

Read More

विश्वकपमा आज तीन खेल

0

वीरगंज अषाढ ३ रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ ।यो खेल नेपाली समय अनुसार बेलका पौने ६ बजे सामरा शहरको सामरा एरिनामा हुनेछ । आज हुने दोस्रो खेलमा जर्मनीले मेक्सिकोको सामना गर्नेछ ।चार पटकको विश्व विजेता जर्मनी र लेटिन अमेरिकी मुलुक मेक्सिकोबीचको खेल मस्कोको लुझ्निकी रंगशालामा वेलुकी पौने ९ बजे सुरु हुनेछ…

Read More

विश्वकप फुटबल आजबाट सुरु हुँदै

0

वीरगंज जेष्ठ ३१ रसियामा आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैँछ। प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ। फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ। रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ। विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता…

Read More

सचिन तेन्दुलकरका छोरा भारतीय यु १९ टोलीमा

0

वीरगंज जेष्ठ २५ सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकर भारतीय यु १९ टिममा परेका छन्।आगामी महिना श्रीलंकामा हुने प्रतियोगिता खेल्ने टिममा अर्जुन परेका हुन्।श्रीलंकामा भारतीय यु १९ ले दुई चार एकदिवसीय र पाँच वान डे खेल्नेछ ।१८ वर्षीय युवा अल राउन्डर अर्जुनलाई भारतीय क्रिकेट बोर्डले श्रीलंका भ्रमणका लागि चार एकदिवसीयमा चयन गरेको हा े। यसअघि उनी मुम्बईका लागि यु १४ र यु १६ टिमबाट खेलिसकेका छन्।सचिन…

Read More

म्याच फिक्सिङु को आरोप लागेका ६ खेलाडीलाई सफाइ

0

वीरगंज जेष्ठ २४ ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहितका पाँचजनाले विशेष अदालतबाट सफाइ पाएका छन् ।सफाइ पाउनेमा थापासहित पूर्वराष्ट्रिय खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकाससिंह क्षत्री र अन्जन केसी रहेका छन् ।आरोपित खेलाडीहरुको मुद्दामाथि विशेष अदातलमा बुधबार ९हिजो०देखि जारी अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले बिहीबार उनीहरुलाई सफाइ दिएको हो ।पूर्वकप्तान सागर थापासहितका खेलाडीहरुले…

Read More

प्रदेश २ को अन्तरजिल्ला राष्ट्रपति रनिङशिल्डको उपाधि पर्सालार्इ

0

बिरगंज जेष्ठ २१ वीरगञ्जमा आयोजित प्रदेश नं। २ को अन्तरजिल्ला राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सकिएको छ ।वीरगञ्जको नारायणी रंगशालामा सञ्चालित प्रतियोगितामा पर्सा जिल्ला प्रथम भएको छ । १२ वटा स्वर्णसहित प्रथम हुन सफल पर्सा जिल्लाले २० हजार नगद पुरस्कार हात पारेको छ ।त्यसगरी १० स्वर्ण र ९ वटा रजत पदकसहित सर्लाही द्वितीय र १० स्वर्ण र २ रजत पदकसहित धनुषा तृतीय हुन सफल भएको छ ।द्वितीय…

Read More

फुटबलको महाकुम्भ २१औं संस्करणको विश्कप फुटबल आगामी जेठ ३१ देखि

0

बिरगंज जेष्ठ २० फुटबलको महाकुम्भ २१औं संस्करणको विश्कप फुटबल आगामी जेठ ३१ देखि रसियाका विभिन्न सहरहरूमा हुँदैछ। जेठ ३१ देखि असार ३० सम्म एक महिनासम्म चल्ने विश्वकपले सबैको ध्यान तानेको छ ।३२ राष्ट्रलाई ८ समूहमा बिभाजन गरेर खेल खेलाइने छ।जसमा युरोपबाट रूस (आयोजक), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रले सहभागी छन्।यस्तै एसियाबाट ईरान, दक्षिण…

Read More

इन्टर लायन्स क्रिकेट टूर्नामेंट सम्पन्न

0

वीरगंज, २६ फागुन ।आपसी सौहार्दताको उद्देश्यले अभिप्रेरित भई लायन्स क्लवले वीरगंजमा क्रिकेट टूर्नामेंट प्रतियोगिताको आयोजना गर्यो । वीरगंजस्थित आदर्शनगर रंगशालामा लायन्स क्लव अफ वीरगंज राइजिंगको आयोजनामा आयोजना गरिएको सो टूर्नामेंटमा लायन्स क्लव अफ वीरगंज सिल्वर स्प्रिंग, वाकिंग टीम, गेटवे, मिलिनीयम, अदर्शनगर, राइजिंग, यूथ र नर्थसहित गरि ८ वटा क्लवको सहभागिताका रहेको लायन्स क्लवका एम्बेसडर अफ गभर्नर उमेश साह कानुले जानकारी दिनु भयो । वीरगंज महानगरका…

Read More

वीरगंज जेसिसको आयोजनामा इन्टर स्कुल सुपर सिक्स क्रिकेट प्रतियोगिता सम्पन्न

0

वीरगंज, फागुन १५। वीरगंज जेसिसको आयोजनामा इन्टर स्कुल सुपर सिक्स क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । वीरगंज जेसिसका अध्यक्ष दिलिप ढुङ्गगेलको अध्यक्षतामा भएको उदघाटन समारोहमा प्रमुख अतिथी जिल्ला खेलकुद विकास समिती पर्साका कार्यवाहक अध्यक्ष निसान्त कुमार लामिछाने रहनु भएको थियो । कार्यक्रममा पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी, बिक्रम साह, मुर्तुजा हवारी, बिभिन्न स्कुलका प्रधानाधयापक लगायत बिधार्थीहरुको सहभागिता रहेको थियो । नारायणी रंगशालामा आयोजित प्रतियोगितामा…

Read More