Browsing: समाज

भूकम्प पीडितलाई ८०० थान टेन्ट सहयोग

0

२९ वैशाख, वीरगंज  ।   राजस्थान सेवा समिति अहमदाबाद गुजरात भारतले आज भूकम्प पीडितहरूको लागिल्याइएको ८०० थान टेन्ट पर्साका प्रजिअलाई हस्तान्तरण गरेको छ । राजस्थान सेवा समितिका ओमप्रकाश केडियाले पर्साका प्रजिअ केशव प्रसाद घिमिरेलाई १२(१२ फिटको ६ जना मानिस अटाउने तयारी टेन्ट र १२(१२ को हार्डवेयर किट हस्तान्तरण गरिएको थियो । रानीसति अतिथि सदन वीरगंजमा एक समारोहबीच राजस्थान सेवा समितिको केडियाले टेन्ट हस्तान्तरण गर्दै सो टेन्ट…

Read More

मृत अवस्थामा गौरो फेला

0

वीरगंज, २८ वैशाख÷ वैशाख २१ गते देखि बेपत्ता भएका सोनवर्षा ८ निवासी लालबाबु गौरो मृत अवस्थामा सोमबार फेला परेका छन् । बागवाना ८ स्थित कोईराबार जंगलमा शुक्रबार ना.२७.प ७३९५ नम्बरको मोटरसाईकल फेला परेपनि मृत गौरो सोमबार फेला परेका हुन् । हत्या गरी फ्यालिएको अवस्थामा गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी पटेर्वा सुगौली र गाउँलेको सहयोग शव बरामद गरी मुचुल्का उठाइएको थियो…

Read More

जापानमा किन शरणार्थी बन्न चाहन्छन् नेपाली ?

0

जापानी सञ्चारमाध्यमहरूमा गत साता जापानमा बढिरहेको नेपाली शरणार्थी आवेदन सख्याको बारेमा समाचार प्रमुखताका साथ प्रकाशित भए। योमोरी पत्रिकाका अनुसार सन् २०१४ मा मात्रै एक हजार २ सय ९३ नेपालीले शरणार्थी हैसियतका लागि आवेदन दिएका थिए। हाल जापानमा लगभग  ३८ हजार नेपाली छन्। यहाँका पत्रिकाहरूले दिएको तथ्यांक अनुसार लगभग १५ प्रतिशत नेपालीले शरणार्थीका लागि आवेदन दिएको देखिन्छ। सन् २००७ देखि नेपालीले यसरी आवेदन दिने प्रवृत्ति बढेको…

Read More

वातावरणमैत्री ‘ई–वेस्ट व्यवस्थापन’ अभियान सुरु

0

अमेरिकी दूतावास युवा परिषद्ले वातावरणमैत्री ‘ई–वेस्ट व्यवस्थापन’ अभियानको सुरुवात गरेको छ । युवा वर्गलाई समाज विकासका कार्यमा सक्रिय गराउने उद्देश्यले अमेरिकी दूतावासद्वारा सञ्चालन गरिएको यो अभियानबारे बिहीबार जानकारी दिएको हो । घर र अफिसमा बिग्रिएर वा काम नलाग्ने भएर थन्किएका विद्युतीय फोहर वातावरणमैत्री हिसाबमा पुनः प्रशोधन गरी प्रयोगमा ल्याइरहेको जानकारी दिँदै अभियानकर्ता अनिल आचार्यले ग्रामीण भेगमा रहेका विद्यालय र पुस्तकालयमा ई–लाइब्रेरी स्थापना गर्न पुनःप्रयोगमा आएका…

Read More