Browsing: समाज

ग्रामिण महिलालाई एक महिने ब्युटिसियन तालिम सम्पन्न

0

वीरगंज, ३ जेठ÷ वीरगंज उपमहानगरपालिका २५  जगरनाथपुरमा आजदेखी एकमहिने व्युटिसियन तालिम सम्पन्न भएको छ । वडा समितीको कार्यालयमा आयोजित समापन कार्यक्रम आयोजक नवजागरण संस्थाकि अध्यक्ष मिनी सिंहको अध्यक्षता एवम मधेसी जनअधिकार फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी यादवले एकमहिने ब्युटिसियन तालिममा सहभागिहरूलाई प्रमाणपत्र वितरण गर्दै सिकेको शीपलाई व्यवहारमा लागु गर्न सुझाएका थिए । उनले गाविसबाट उपमहानगरपालिकामा रूपान्तरित…

Read More

वीरगंज युवा समाजले मकवानपुरका भूकम्प प्रभावित परिवारलाई राहत वितरण तथा स्वास्थ्य शिविर सम्पन्न

0

, वीरगंज, २ जेठ÷ वीरगंज युवा समाजले महवानपुर जिल्लाको आमभन्ज्या· गाविसमा भूकम्प प्रभावित परिवारलाई राहत वितरण तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ  समाजका अध्यक्ष कमल चौलागाईंको अध्यक्ष्ँतामा आमभन्ज्या· पुगेको टोलीले स्थानीय गाविसका भूकम्प प्रभावितहरुलाई ५ लाख ७५ हजार बराबरको          राहत सामग्री वितरण गरेको थियो ।  समाजकै आयोजनामा वीरगंजबाट आमभन्ज्या· पुगेको स्वास्थ्यकर्मीहरुको टोलीले भूकम्पमा परि घाइते भएका महिला बालबालिका गरि साढे ३ सय जनाको निश्शुल्क स्वास्थ्य परिक्षण…

Read More

भूकम्प पिडितलाई लायन्स क्लब र लियो क्लबको राहत सामाग्री सहयोग

0

वीरगंज, २ जेठ-  लायन्स क्लब अफ वीरगंज ३२५ बी २ लगायत वीरगंजका लायन्स तथा लियो क्लबहरुको सदस्यहरुद्वारा सड्ढलित ७ लाख बराबरको राहत सामग्री आज पुनः राहत प्रभावित क्षेत्रका पठाइएको छ । अल लायन्स क्लब र लियो क्लबको सक्रियतामा वीरगंजबाट भूकम्प पीडितहरुको लागि राहत पु¥याउने कार्यलाई निरन्रता दिंदै आज चामल तीन हजार किलो, एक सय ५० किलो चिउरा, आलु दुई हजार किलो, दाल तीन सय किलो,…

Read More

स्वतन्त्र मानव अधिकार समाजद्वारा श्रद्धाञ्जली तथा प्रार्थना सभाको आयोजना

0

वीरगंज २ जेष्ठ ।  बैशाख १२ गते तथा २९ गते गएको महाप्रलयकारी भुकम्पमा परी ज्यान गुमाएका मृत आत्माको चीर शान्तिका लागि तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आज सा“झ स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजमा श्रद्धाञ्जली तथा प्रार्थना सभाको आयोजना गरेको छ । वीरगंजको माईस्थान मन्दिर अगाडी रहेको शहिद पार्कमा आयोजित श्रद्धाञ्जली सभामा प्रमुख अतिथिको रुपमा सभासद अनिल रुंगटले मैनबत्ती बालेर कार्यक्रमको प्रारम्भ गर्नु…

Read More

कपाल काट्ने तथा सरसफाइबारे जनचेतनामूलक कार्यक्रम

0

वीरगंज, १ जेठ – श्री राधेकृष्ण मेहदी टेनिङ सेन्टरको आयोजनामा शुत्रबार बाराको प्रष्टोका बोर्डिङ स्कूलमा कपाल काट्ने तथा सरसफाइबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।   पत्रकार राजु श्रेष्ठले एक कार्यक्रमबीच प्रष्टोका बोर्डिङ स्कूलका छात्राहरुको कपाल काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा उनले छात्राहरुलाई सरसफाइ तथा व्यक्तिगत स्वास्थ्यको बारेमा ध्यान दिन सुझाव दिए । पत्रकार श्रेष्ठले सरसफाइ र व्यक्तिगत आचरणमा परिवर्तन भएको खण्डमा…

Read More

भुकम्प पिडितलाई भारतीय एनजिओ गुहावटी सहनी कावरिया र तराई जन प्रतिष्ठानले राहत सहयोग

0

वीरगंज, ०१ जेष्ठ । विगत १२ गते र २९ गते आएको नेपालमा विनाशकारी भुकम्पले विभिन्न जिल्लाहरुमा मानवीय क्षति तथा भौतिक क्षति भएको भन्दै सोको लागि भारतीय संस्था गुहावटी सहनी कावरिया नजिओ र तराई जनप्रतिष्ठानले राहत समाग्री पठाउने बारे आज स्थानीय होटल कुमु प्यालेसमा क्रान्तिकार पत्रकार संघ पर्साले पत्रकार सम्मेलनको आयोजना गरी उक्त राहत भुकम्प पिडित भक्तपुरको लागि पठाउने जानकारी गुहावटी सहनी कावरिया एनजिओका कार्यवाहक अध्यक्ष…

Read More

पुनः सात दिन विद्यालय बन्द

0

वीरगंज, ०१ जेष्ठ ।         विनाशकारी महाभुकम्पका कारण अहिले पनि यसको कम्पनमा निरन्तरता आउनुका साथै विभिन्न विद्यालयहरु चर्किनु र भत्किनुका साथै अध्ययनरत छात्रछात्राहरुमा अहिले पनि मनोबैज्ञानिक त्रास जारी रहेकोले पुनः एक हप्ताको लागि निजी तथा सरकारी सबै विद्यालय एवं शिक्षण संघसंस्थाहरु बन्द गर्ने निर्णय जिल्ला शिक्षा कार्यालयले  गरेको समाचार प्राप्त हुन आएको छ।  यस अघि तीन दिनका लागि बन्द गरिएको पर्साका विद्यालयहरु पर्सी आईतबार देखि…

Read More

सट्टाबाजीमा पक्राउ दुई जना विरूद्ध ठगीको उजुरी

0

३० वैशाख, , वीरगंज, -जिल्ला प्रहरी कार्यालय पर्साले क्रिकेटको सट्टाबाजीमा पक्राउ गरेको पाच जनामध्ये मुख्य आरोपी दुई जना विरूद्ध ठगीको उजुरी परेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय पर्साबाट सार्वजनिक अपराध मुद्दामा सात दिनको म्याद लिएर कारबाई अगाडि बढाएको अवस्थामा सट्टाबाजहरूसग सट्टा लगाउने कार्यमा संलग्नमध्ये पाच जनाले ठगी मुद्दा दायर गरेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताएका छन् । उनले सट्टा खेलाउने कार्यमा संलग्न बुल्ला खेतान…

Read More

कादम्बरी स्कूल र सुनचादी व्यवसायी सङ्घ पर्सादारा आर्थिक सहयोग

0

३० वैशाख, वीरगंज -नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको निर्माणाधीन भवनको लागि कादम्बरी स्कूल र सुनचादी व्यवसायी सङ्घ पर्साले आर्थिक सहयोग गरेको शाखा अध्यक्ष श्याम बञ्जाराले बताएका छन् ।कादम्बरी स्कूलले ३२ हजार र सुनचादी व्यवसायी सङ्घले २१ हजार चेक हस्तान्तरण गरेका छन् ।कादम्बरी स्कूलका सुशील भट्टराई  र सुनचादी व्यवसायी सङ्घका कोषाध्यक्ष अशोक सर्राफले चेक हस्तान्तरण गरेका हुन् ।पत्रकार महासङ्घको निर्माणाधीन भवनको भुइ तल्लाको निर्माण कार्य…

Read More

वीरगंजबासी फेरि सडकमा निस्किए ७.३ रेक्टर स्केलको भूकम्पको धक्का

0

२९ वैशाख, वीरगंज।   विनाशकारी भूकम्प गएको १७ दिनपछि आज पुनः आएको भूकम्पले वीरगंजकोजनजीवन पनि प्रभावित बन्यो । दिउूसो १२ः५० बजे आएको भूकम्पको पहिलो धक्काको आधा घण्टापछि  आएको अर्को धक्का लगत्तै वीरगंजमा रहेका शैक्षिकसंस्था बन्द भए, वित्तीय संस्था, सरकारी कार्यालयहरु पनि एकपछि अर्को बन्द भए । अस्पतालमा रहेका स्वास्थ्यकर्मी, चिकित्सक बिरामीहरुमा पनि भागदौड भयो ।नारायणी उपक्षेत्रीय अस्पताल  अस्पतालका बिरामीहरु अस्पताल बाहिर उपचार गराएका देखिन्थ्यो । बिरामीहरु…

Read More