Browsing: समाज

चौतर्फि डुबान ,पर्सा र बाराको शैक्षिक संस्था बन्द

0

वीरगंज,२९ साउन /  बाढीको कारण चौतर्फि डुबानमा परेपछि पर्सा र बाराको शैक्षिक संस्थाहरु बन्द गरिएको छ । पर्साका जिल्ला शिक्षा अधिकारी बरखु रजक र बाराका धनप्र्साद पोखरेलले साउन ३२ गतेसम्मका लागि स्कुलहरु बन्द गरिएको बताउनु भएकको छ । बाढीको कारण चौतर्फि डुबानमा परेपछि पर्सा र बाराको शैक्षिक संस्थाहरु बन्द गरिएको छ । पर्साका जिल्ला शिक्षा अधिकारी बरखु रजक र बाराका धनप्र्साद पोखरेलले साउन ३२ गतेसम्मका लागि…

Read More

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा रमाईलो तिज २०७४ कार्यक्रमको आयोजना

0

वीरगंज, २८ साउन / महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर आज लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले वीरगंज नगर सभागृहमा रमाईलो तिज २०७४ कार्यक्रमको आयोजना गरेको छ । क्लबकी अध्यक्ष लायन विजया ओझैयाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वीरगंज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा संघीय समाजवादी फोरमको तर्फबाट नगर प्रमुखको रुपमा प्रस्तावित मेयरका उम्मेदवार विजय सरावगी, लायन्स क्लबका मल्टीपल डिष्ट्रीक कोर्डिनेटर लायन रमेश अग्रवाल, सल्लाहकार…

Read More

वीरगंजमा केसीको समर्थनमा रिले अन्सन शुरु

0

वीरगंज, २८ साउन / सचेत नागरिक समुहले डाक्टर गोबिन्द के.सीको मागको समर्थानमा आजदेखि वीरगंजको माइस्थान पार्कमा रिले अन्सन सुरु भएको छ । रिले अनसन बिहान ८ देखि साझँ ५ बजे सम्म चल्ने सामाजिक कार्यकर्ता  जानकारी दिनु भयो । चिकित्सक संघ बीरगंजका डाक्टर जगदिश अग्रवालको अध्यक्षतामा जारी रिले अनशनमा ऐक्यबद्धता जनाउँदै नारायणी उपक्षेत्रीय अस्पताल लगायतका सरकारी अस्पतालका चिकित्सकले आकस्मिक बाहेकका सेवा र निजि क्लिनिकको सेवा बन्द गरी…

Read More

प्रतीक दैनिकको ३१ औं बार्षिक उत्सवमा २१ जना द्वारा रक्तदान

0

वीरगंज, २८ साउन / प्रतिक दैनिकको ३१ औं बार्षिक उत्सवको अवसरमा  आज रक्तदान दान कार्यक्रम सम्पन्न भएको छ । प्रतिकको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको रक्तसंचारका धिरेन्द्र झाले बताउनुभयो । पत्रिकाका प्रधान सम्पादक जगदिश शर्माको अध्यक्षतामा सम्पन्न  रक्तदान कार्यक्रममा  अनुप तिवारी , रुपेश मानन्धर, आरके पटेल, संजिव मिश्रा, राजेन्द्र सिंह, राकेश साह गोंड, रवि ढुङ्गना, सुमन बहादुर दास,भरत सहनी ,रमेश जयसवाल ,प्रदिप मल्ल,,राधेश्याम पटेल…

Read More

आज वीरगन्जमा २३ औं विश्व आदिवासी दिवस मनाए

0

वीरगंज २५ साउन ।२३ औं विश्व आदिवासी दिवस वीरगन्जमा पनि मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साको आयोजनामा वीरगन्जको घण्टाघरमा आयोजित कार्यक्रममा आदिवासी जनजाति अगुवाहरुले आदिवासी जनजातिको हक अधिकार सुनिश्चित नभएकोले अझै पनि आदिवासी जनजाति समुदाय एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख…

Read More

१ सय ४४ घर भत्केर विस्थापित,करिब ३ हजार घर डुबानमा

0

वीरगंज २५ साउन, नवलपरासीमा बाढीले १ सय ४४ घर विस्थापित भएको छ  । अविरल वर्षाका कारण गत शुक्रबार जिल्लामा आएको ठुलो बाढीले जिल्लाको विभिन्न ४ गाउँपालिकाका  १ सय ४४ घर  भत्केर विस्थापित भएका छन् ।बाढीले करिब ३ हजार घर डुबानमा परि करोड रकम बराबरको क्षति भएको थियो। जसमध्ये एक हजार घरधुरी संख्या अझै बाढी र हिलोका कारण घरमा बस्न पाएका छैनन् । त्यसमध्ये १ सय ४४ घरधुरी पुर्ण…

Read More

जिल्ला प्रशासनमा प्रतिक्षालय निर्माण

0

बिरगंज २५  जिल्ला प्रशासन कार्यालयको प्रांगणमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । मालपोत कार्यालय पर्साका लेखनदास शम्भु मिश्राले एक लाखभन्दा बढीको लागतमा प्रतिक्षालयकोे निर्माण गर्नुभएको र आज एक समारोहबीच प्र्र्रजिअ केशवराज घिमिरेलाई हस्तान्तरण गर्नुभएकोे थियो । कार्यक्रममा बोल्दैै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले समाजको हरेक क्षेत्रका आफ्नो कमाईबाट केही लगानी गर्नु सबैको लागि उदाहरणीय भएको हुनाले यस्ता काममा सबै लाग्नु पर्ने धारणा राख्नुभएको…

Read More

अस्थायी शिक्षकहरुको आन्दोलनमा माननीय सांसदहरु माग पुरा गर्न आफुहरु प्रतिबद्ध, सरकार गम्भिर नबनेको आरोप

0

बीरगंज २३ साउन ÷ बिगत लामो समय अघिदेखि आफ्ना बिबिध कागहरु लिएर आन्दोलनमा उत्रिएका अस्थायी शिक्षकहरुको माग अबिलम्ब पुरा हुनुपर्ने धारणा माननीय सांसदहरुले राखेका छन । आज पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा प्रतिनिधीत्व गर्ने माननीय सांसद राजकुमार गुप्ता, मोरङ्गका सांसद ऋषिकेश पोखरेल र अखिलका केन्द्रीय सचिबालय सदस्य ओसिम आलम अस्थायी शिक्षकहरुको आन्दोलनरत स्थल काठमाण्डौ.को भद्रकालीमा पुगी उनिहरुको माग प्रति ऐक्यबद्धता जनाउनु…

Read More

आज तराईमा रक्षा बन्धन, २० जिल्लामा सार्वजनिक बिदा

0

वीरगंज २३ साउन । भाई बहिनीको प्रेमको प्रतिक रक्षा बन्धन पर्व आज तराईका जिल्लामा मनाईदैछ । र्प साउन शुक्ल पूर्णिमाका दिन रक्षा बन्धन पर्व मनाइने चलन अनुरुप आजका दिन बहिनीले आफ्नो भाईको हातमा राखी बाँध्ने गर्छन् भने भाईले बहिनीलाई उपहार दिने गर्छन् । यसवर्ष चन्द्र ग्रहण लाग्ने भएकोले चन्द्र ग्रहण लाग्नुभन्दा ९ घण्टा अगावै रक्षा बन्धन मनाउन पण्डितहरुले सुझाव दिएका छन् । चन्द्र ग्रहण लाग्नुभन्दा…

Read More

पहिरोमा परी एकै परिवारका चार बेपत्ता, चारको उद्धार

0

वीरगंज २३ साउन । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा गएराती आएको पहिरोमा परेर एकै घरका चार जना हराइरहेका छन् भने घाइते अबस्थामा चार जनाको उद्धार गरिएको छ । अन्दाजी नौ बजे राती बस्तीमाथीबाट आएको पहिरोमा परी ७२ वर्षका बृद्ध धर्मबहादुर थापामगर, निजकी बुहारी २८ वर्षीय मुना थापामगर, ३ वर्षका नाती रबिन थापामगर र काम गर्ने सहयोगी ७० वर्षका बृद्ध भक्तबहादुर नगरकोटी हराइरहेको प्रहरीले जनाएको छ ।…

Read More