Browsing: समाज

प्रदेश नं २ को राजधानी बिरगंजलाइ बनाउनुपर्ने माग राखेर आज देखि रिले अनशन शुरु

0

बिरगंज,२१ पुस । प्रदेश नं २ को राजधानी बिरगंजलाइ बनाउनुपर्ने माग राखेर चरणवद्ध आन्दोलनमा रहेको संघर्ष समितिले आज देखि  रिले अनशन शुरु गरेको छ । बिरगंज  महानगरपालिकाका मेयर विजय कुमार सरावगीले अनशनमा बसेकाहरुलाई फुलको माला लगाएर स्वागत समेत गरेका छन् । रिले अनशनको पहिलो दिन आज पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरी, बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, ओम प्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगञ्ज…

Read More

लायन्स कलवद्वारा आमाको छात्रावासमा खाद्यान्न एवम लुगा वितरण

0

वीरगंज,पुस १७ । लायन्स क्लव अफ वीरगञ्ज गोल्डेन स्पैरोले वीरगञ्ज स्थित आमाको छात्रावासमा खाद्यान्न एवम ट्रैकसूट वितरण गरिएको छ । ठाकुर राम कलेज पछाडी रहेको आमाको छात्रावासमा रहेका टुहुरा बालबालिकाहरूलाई एकत्रित गरी उनीहरुको पढाई लेखाई तथा भरणपोषण र उच्च संस्कारका निम्ति खोलिएको संस्थाको लागि लायन्स क्लव ऑफ वीरगंज गोल्डन स्परोले उहाँको योगदानलाई कदर गर्दै विभन्न समयमा सहयोग गर्दै आएको छ । यो सहयोगलाई निरन्तरता दिदै…

Read More

डा. रेशुलाई विश्व तन्त्र ज्योतिष शिरोमणी २०१८”ले सम्मानित गरिने

0

 वीरगंज पुस १५ । “विश्व तन्त्र सम्मेलन २०१८” यहि पुस १७ गते देखि श्रीलंकाको नुवारा ईलियामा हुने भएको छ । ३ दिन सम्म चल्ने सो सम्मेलनमा ५६ राष्ट्रका करिव १०० जनाले तन्त्र बिशेषज्ञहरुको सहभागि हुने आयोजकले जनाएको छ । सो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै अन्र्तराष्ट्रिय ज्योतिष महासंघ एवं अनुसन्धान केन्द्रका केन्द्रिय महासचिव एवं नेपाल निर्देशक डा .आर्चाय ऋषर्भ रेशुले सहभागिता जनाउने हुनुभएको छ । सोही सम्मेलनबाट डा.…

Read More

‌भरत दही एण्ड स्वीट्सका संस्थापकद्वारा वृक्षरोपण

0

वीरगंज, १० पुस । वीरगंजकै बहुचर्चित, पुरानो र प्रतिष्ठित दही पसलको नामले प्रसिद्धि कमाएको भरत दही एण्ड स्वीट्सले वातावरणीय सन्तुलन कायम राख्ने तथा प्राकृतिक रुपमा वीरगंजलाई हराभरा बनाउने उद्देश्यले माइस्थानमा वृक्षरोपण गरेको छ । भरत दही एण्ड स्वीट्स एवम प्रकृति सेवा प्रतिष्ठानको संयुक्त आयोजनामा माइस्थानस्थित ॐ स्वीट्स कर्नर अगाड़ी भरत दही एण्ड स्वीट्सका संचालक भरत साह कानुले वृक्षरोपण गर्नु भयो । वृक्षरोपणले माइस्थान मन्दिर अगाडिको…

Read More

लायन्स क्लव डायमंडद्वारा निःशुल्क आँखा परीक्षण शिविर

0

वीरगंज, २९ मंसीर ।लायन्स क्लव अफ वीरगंज डायमण्डको आयोजनामा पावरहाउस स्थित गुरुकुल एकेडमीमा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरियो । सो कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले प्रमुख अतिथिको आसनबाट मन्तव्यका क्रममा भने, “लायन्स क्लवले समाजसेवामा गर्दै आएको योगदान अति प्रसंशनीय रहेको छ, यसै क्रममा लायन्स क्लवको आयोजनामा गरिने विभिन्न आँखा परीक्षण शिविरबाट फेला पर्ने मोतिया बिन्दुका विरामीहरूको अप्रेशनको लागि मैले सक्दो सहयोग गर्नेछु ।”…

Read More

रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव युनाइटेड नेशन भोलिन्टियरद्वारा पुरस्कृत

0

वीरगंज, १९ मङ्सिर  नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालय सहायक राजन श्रीवास्तव आकस्मिक रक्तदानलगायत रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएकोमा युनाइटेड युनियन भोलिन्टियरद्वारा पुरस्कृत भएका छन् । काठमाडौं, सोल्टी होटलमा आज एक कार्यक्रमबीच श्रीवास्तवलाई युएनभीका जर्मनस्थित कार्यकारी समन्वयकर्ता ओलिभर एदमले रु ५० हजारले पुरस्कृत गरेका हुन् । वीरगंजको रक्तसञ्चार केन्द्रमा हुने रगत अभावको बेला श्रीवास्तवले आकस्मिक रक्तदान कार्यक्रमहरू आयोजना गरी सेवा पु¥याउँदै आएको फलस्वरूप उनलाई पुरस्कृत गरिएको हो…

Read More

विश्व मधुमेह दिवसमा वीरगंजमा सचेतना ऱ्याली

0

वीरगंज, २८ कार्तिक/ विश्व मधुमेह दिवसको अवसरमा वीरगंजका विभिन्न लायन्स क्लवहरुको अगुवाईमा सचेतनामूलक र्याली निकालिएको छ । लायन्स क्लव अफ वीरगंज राइजिंग, गेटवे, ग्रीन, गोल्डेन स्पैरो, सिल्भर स्प्रिंग र मोदी इंस्टीच्यूट एण्ड ट्रेनिंग सेंटरको संयुक्त आयोजनामा निकालिएको मधुमेह सचेतना ऱ्याली वीरगंजको घण्टाघरबाट शुरू भई माइस्थान, महावीरस्थान, अलखिया मठ, कैलाश चोक, घडिअर्वा पोखरी, माइस्थान हुँदै पुनः घण्टाघर पुगेर कोणसभामा परिणत भई सम्पन्न भएको थियो । लायन्स…

Read More

लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसद्वारा मेयर सरावगी सहित पौडेल र खातुन सम्मानित

0

वीरगंज कार्तिक २८ लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले आज एक समारोहका बीच वीरगंज महानगरपालिका तथा जीतपुर सिमरा उपमहागनरपालिका र पोखरीया नगरपालिकाका प्रमुख तथा उप्रमुखहरुलाई भव्य रुपमा सम्मान गरेको छ । विगत लामो समयदेखि लायन्स क्लबमा आवद्ध भइ जनप्रतिनिधीमा विजयी भएका वीरगंज महानगरपालिकाका नगरप्रमुख लायन विजय सरावगी, जितपुर सिमरा उपमहागनरपालिकाका प्रमुख लायन डा.कृष्ण पौडेल र पोखरीया नगरपालिकाका उपप्रमुख लायन सल्मा खातुनलाई सम्मान गरिएको हो। लायन्स…

Read More

मधेश र मधेशीको हित एमाले बाहेक अरुले गर्दैन ः राजकुमार

0

बिक्रम संबत २०२७ सालमा पर्सा जिल्लाको बिश्रामपुरको फुलकौलमा जन्मनु भएको राजकुमार गुप्ता स्कुले जीवन देखि नै सबै प्रकारको बेथितिको बिरुद्धमा लड्ने खालको स्वभावका हुनुहुन्थ्यो । एमालेको बिद्यार्थी संगठन अनेरास्वबियुमा संगठित हुँदै राजनीतिक यात्रा शुरु गर्नुभएको गुप्ताले बिस्तारै युवा संघ हुंदै २०४४ सालमा एमालेको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । त्यसपछि बिस्तारै बिशेष गरि पर्सा जिल्लाको तत्कालिन निर्बाचन क्षेत्र नम्बर ३ का जनताको सुख र दुःखमा…

Read More

आजदेखी हिन्दुहरुको दशै शुरु

0

वीरगंज, ५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व वडा दशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै…

Read More