Browsing: समाज

वीरगंजका सबै नाकामा निगरानी बढाउनुपर्नेमा सञ्चारकर्मीहरुका

0

वीरगंज अषाढ ६ वीरगञ्जका सबै नाकामा मानव बेचविखन विरुद्ध निगरानी बढाउनुपर्नेमा सञ्चारकर्मीहरुले जोड दिएका छन् । मानव बेचविखन विरुद्ध काम गर्दै आएको संस्था माईती नेपालले वीरगञ्जमा आयोजना गरेको अन्र्तक्रियामा सञ्चारकर्मीहरुले त्यस्तो सुझाव दिएका हुन् । माईती नेपालले वीरगञ्जको मुख्य भन्सार नाकाको शंकराचार्य गेट र ठोरी नाकामा घुम्ती राखेर निगरानी गर्दै आएको छ ।हाम्रो आवाज मानब वेचविखन बाट मुक्त समाज भन्ने नाराका साथ संस्थाले बुधबार मानव…

Read More

पर्सागढी नगरपालीकाको सहयोगमा जेष्ठ नागरिकलाई सम्मान

0

वीरगंज अषाढ ६ पर्साको पर्सागढी नगरपालीकाको सहयोग तथा वडा ४ को आयोजनामा आज जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा अध्यक्ष सम्सुदीन साह देवानको अध्यक्षतामा आयोजित कार्यक्रममा १०५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी मेयर लोकनारायण यादव, वडा सदस्यहरू पुष्पा कुमारी,शेख फैयाज, चनरकली,राम प्रसाद पाठक, वडा सचिव हिरा अर्याल, इलाका प्रशासन सिमराका नायबसुबा साबिर अंसारी  ,बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष अच्छेलाल यादब…

Read More

पर्सागढी नगरपालीकाको सहयोगमा जेष्ठ नागरिकलाई सम्मान

0

वीरगंज अषाढ ६ पर्साको पर्सागढी नगरपालीकाको सहयोग तथा वडा ४ को आयोजनामा आज जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा अध्यक्ष सम्सुदीन साह देवानको अध्यक्षतामा आयोजित कार्यक्रममा १०५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी मेयर लोकनारायण यादव, वडा सदस्यहरू पुष्पा कुमारी,शेख फैयाज, चनरकली,राम प्रसाद पाठक, वडा सचिव हिरा अर्याल, इलाका प्रशासन सिमराका नायबसुबा साबिर अंसारी  ,बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष अच्छेलाल यादब…

Read More

ट्यांकर चालक र निगमबीच सहमति, आन्दोलन फिर्ता

0

वीरगंज अषाढ ५ ढुवानीकर्तासँग तलब भत्ताको माग राख्दै ढुवानी ठप्प पारेका पोखराका ट्यांकर चालकहरु आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।नेपाल आयल निगम, पोखरा डिपो र ट्यांकर चालकबीच सहमति भएसँगै ट्यांकर चालकहरु आन्दोलन फिर्ता लिएर तेल बोक्न राजी भएका हुन् ।पेट्रोलियम पदार्थ बोक्ने चालकहरुले ढुवानीकर्ताले तलब भत्ता नदिएको भन्दै सोमबारबाट इन्धन ढुवानी ठप्प पारेका थिए । लगत्तै निगमले वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरेको…

Read More

आर्क होल्डर वेल्डर बिषयक शिपमुलक तालिम आजदेखि शुरु

0

वीरगंज जेष्ठ ३१ आर्क होल्डर वेल्डर बिषयक शिपमुलक तालिमा आजदेखि वीरगंजको होटल सम्झना शुरु भएको छ ।सृजनशिल व्यवसायिक तालिम केन्द्र प्रालिको आयोजना तथा लघु बिकास व्यवसायि बिकास कोष पर्सा र जगदम्बा ईन्टरप्राईजेजको सहयोगमा सो तालिम शुरु भएको हो । तालिमालाई नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले उद्घाटन गर्नुभएको छ  । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बन्जाराले यस्ता तालिमले देशमा दक्ष जन शक्ति तयार हुने र…

Read More

जगत गुरु शंकरार्चाय पुरी पिठ परिषदको बैठक सम्पन्न

0

वीरगंज जेष्ठ २९ वीरगंजको गोपाल मण्डली अतिथी सदनमा आज जगत गुरु शंकरार्चाय पुरी पिठ परिषदका बैठक सम्पन्न भएको छ ।  बैठकले वीरगंज महानगरपालिकामा बिशाल सर्राफलाई आदित्य बाहनी र शशी शर्मालाई आनन्द बाहनीको जिम्मेवारी दिएको छ । त्यसैगरी बैठकले आदित्य बाहनीको केन्द्रिय सदस्यमा प्रमोद सर्राफलाई चयन गरेको छ । पुरीपिठ रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेन्द्र कुमार पटेलको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथी आदित्य बाहनी नेपालका…

Read More

वडा नं. २६ सुगौली बिर्तामा छात्रवृति बितरण

0

वीरगंज जेष्ठ २५ वीरगंज महानगरपालिका वडा नं. २६ सुगौली बिर्तामा छात्रवृति बितरण गरिएको छ । वीरगंजका मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा अध्ययनरत १६ दलित र एक सय ४९ छात्रा सहित कुल १६५ जनालाई  ६६ हजार ६सय रकम छात्रवृति बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक वृजेन्द्र ठाकुरले जानकारी दिनुभयो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवनारायण मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा  वडा अध्यक्ष…

Read More

दाङको भालुबाङमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ११ गम्भीर घाइते

0

वीरगंज जेष्ठ २५ जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ(लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने११ जना गम्भीर घाइते छन् । ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा आज बिहान ६ बजेतिर दुर्घटना भएको हो । चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ३३ जना सवार थिए । घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको…

Read More

ग्याँस डिलर सुरक्षा प्रशिक्षण कार्यक्रम आज शुरु

0

वीरगंजको जेष्ठ २४ मनोज ग्यास उद्योग प्रालि परवानीपुरको ग्याँस डिलर सुरक्षा प्रशिक्षण कार्यक्रम आज शुरु भएको छ ।  बारा पर्साका ७० वटा डिलहरुको सहभागिता रहको प्रशिक्षण कार्यक्रम होटल भिस्वामा शुरु  भएको छ । उद्योगका संचालक मनोज कुमार दासको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंजका मेयर बिजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल लगायतको सहभागिता रहेको छ ।

Read More

पर्सागढी नगरपालिकाको सहयोगमा वडा नं. ९ मा राहत बितरण

0

बिरगंज जेष्ठ २३ पर्सागढी नगरपालिकाको सहयोगमा आज वडा नं. ९मा झुल कम्बल र दोसल्ला बितरण गरिएको छ । वडा अध्यक्ष रामनारायण प्रसाद गौरोको अध्यक्षतामा आयोजित कार्यक्रममा  चार जना अपाङ्गलाई कम्बल,बिस जना दलितलाई झुल र दोसल्ला बितरण गरिएको छ । कार्यक्रममा वडा सचिव रीमा चौधरी  , अस्थाई प्रहरी चौकी मनवा बजार असई तारा बहादुर पाण्डे लगायतके सहभागिता रहेको थियो  ।

Read More