Browsing: राजनीति

महाभुकम्पले पारेको प्रभावका बारेमा सभासद अमात्यद्वारा स्थलगत निरिक्षण

0

वीरगंज जेष्ठ २ । वीरगंज नगर क्षेत्र तथा पर्साको ग्रामिण क्षेत्रमा विनाशकारी भुकम्पले पारेको प्रभावका बारेमा पर्सा क्षेत्र नं. १ का सभासद राजेन्द्र बहादुर अमात्य लगायत नेपाली कांग्रेसको टोलीले स्थलगत निरिक्षण तथा अवलोकन गर्ने कार्य प्रारम्भ गरेको छ ।  सभासद अमात्य सहितको टोलीले आज पर्साको बैरिया विर्ता गाविसमा पुगेर भुकम्पले पुर्याएको क्षति, विद्यालय, गाविस भवनको अवस्था तथा स्थानिय प्रभावित वासिन्दाहरुको घरहरुको समेत स्थलगत निरिक्षण गरेको थियो…

Read More

राष्ट्रिय विपदको सामना गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने कोइरालाको प्रस्ताव, विपक्षी मौन

0

भूकम्प पीडितको राहत तथा पुर्ननिर्माणको विषयमा संसदमा पेश गर्ने भनिएको साझा संकल्प प्रस्ताव निर्माणका लागि बसेका दलहरुको बैठक विना निश्कर्ष टुंगीएको छ। शुक्रबारको संसद बैठकमा पेश गर्ने साझा संकल्प प्रस्तावको निर्माणबारे प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार बिहान प्रमुख तीन दल र त्यसपछि सर्वदलीय बैठक बोलाएका थिए। तर त्यसमा सत्तापक्ष र विपक्षी दलका तर्फबाट छुट्टाछुट्टै पेश भएका प्रस्तावका कतिपय विषयमा साझा धारणा तयार हुन नसकेपछि आजै दिउँसो…

Read More