Browsing: राजनीति

१६ बुंदे सम्झौता बाट पुरक संविधानको कल्पना गर्न नसकिने -हृदयेश त्रिपाठी

0

बीरगंज, १२ असार÷तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले चार दल बिच भएको १६ बुंदे सम्झौता अन्तरिम संविधानको भावना विपरित भएको बताउनु भएको छ । आज वीरगन्जको होटल मकालुमा रिपोटर्स कल्ब द्धारा ओाजित पत्रकार सम्मेलनमा नेता त्रिपाठीले १६ बुंदे सम्झौता बाट पुरक संविधानको कल्पना गर्न नसकिने बताउनु भयो । फास्ट ट्रैकबाट अधुरो संविधान ल्याउने प्रयासले प्रतिगमन फक्रिने उहाले बताउनु भयो । कुनै व्यक्तिलाई प्रधानमंत्री बनाउनकालागि सत्ता बाड्फाट र सम्झौता…

Read More

सभासद आशा चर्तुवेदीद्वारा छात्राहरुलाई साइकल वितरण

0

वीरगंज १२ असार ।मधेशी जनअधिकार फोरम लोकतान्त्रिककी सभासद आशा चर्तुवेदीले आज विभिन्न सामुदायिक विधालयमा अध्ययनरत ५१ जना गरिब, दलित तथा जेहेन्दार छात्राहरुलाई साइकल वितरण गर्नु भएको छ ।सभासद चर्तुवेदीले संसदीय विकास कोषबाट साइकल वितरण गर्नु भएको हो । श्रीपुर माविमा सम्पन साइकल वितरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजक, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जरा, फोरम लोकतान्त्रिकका हरेन्द्र सिंह,…

Read More

सडक शिलान्यासमा सभापति चौधरी र चौरसियाबीच जुहारी

0

बीरगंज, १२ असार÷ नेपाली काग्रेस पर्साका सभापति एवम सभासद सुरेन्द्रप्रसाद चौधरी र केन्द्रिय सदस्य एवम पुर्व सभासद अजयकुमार चौरसियाबीच पोखरियामा आयोजित कार्यक्रममा पनि जुहारी चल्यो । पोखरिया–बिन्दवासिनी सडकखण्ड कालोपत्र गर्ने कामको हिजो पोखरियामा सम्पन्न शिलान्यास कार्यक्रममा भौतिक योजना तथा यातायात निर्माण मन्त्रि विमलेन्द्र निधीको अगाडी केन्द्रिय सदस्य चौरसियाले आफनो अथक प्रयासपछि सो सडकको निर्माण हुन लागेको भनि बताएपछि सभापति चौधरीले आफनो भाषणको क्रममा चौरसियाले झुठको…

Read More

अधिकार सम्पन्न आरक्ष बनाउनुपर्नेमा मन्त्रि पौडेलको जोड

0

वीरगंज, ९ असार÷ युवा तथा खेलकुद मन्त्रि पुरmषोतम पौडेलले राष्ट्र निमार्णमा लाग्न आग्रह गर्नुभएको छ .। पर्सा बन्यजन्तु आरक्ष मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिले आज बाराको सिमरामा आयोजना गरेको जैविक बिबिधता संरक्षण तथा पर्यापर्यटन बिकास समबन्धि अन्र्तक्रियाको उद्घाटन गर्देे मन्त्रि पौडेलले राष्ट्र निमार्णसंगै बिपत्तिको सामना गर्न सबै अग्रसर हुनुपर्ने बताउनुभयो .। वहाले जैविक बिबिधताको संरक्षण गर्न सबै लाग्नुपर्ने बताउदै बन संरक्षणको पाटोमा लाग्न सबैलाई आग्रह पनि…

Read More

विकास निर्माणको अनुगमन

0

बीरगंज, ९ असार÷ बारा जिल्ला क्षेत्र नम्बर–३ का सभासद फरमुल्लाह मन्सुरको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम संसदीय विकास कोष र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्राप्त थप रकमबाट निर्माण गरिएका योजनाहरुको अनुगमन गरिएको छ ।                     सभासद मन्सुर र पत्रकार सहितको टोलीले एक करोड ५६ लाख ६० हजारको लागतमा सो क्षेत्रको विभिन्न स्थानमा निर्माण गरिएका…

Read More

विवाद बैठकबाटै टुंगो लगाउने मंसुरको दावी

0

वीरगंज ७ असार । नेपाली काग्रेस पर्सा जिल्ला कार्यसमितीको हिजो बसेको बैठक विवाद भएर स्थगित भएपछि पुनः बस्ने तयारीमा रहेको केन्द्रिय प्रतिनिधी फर्मुल्ला मंसुरले बताउनु भएको छ ।                        क्रियाशिल सदस्यताको विवाद मिलाउनका लागि हिजो बसेको जिल्ला कार्यसमितीको बैठकमा सभापति एवम सभासद सुरेन्द्रप्रसाद चौधरी र केन्द्रिय सदस्य अजयकुमार चौरसियाबीच विवाद बढेर कठालो समाता समातको अवस्था…

Read More

सर्वाेच्चको फैसला नमान्ने सरकार अलोकतान्त्रिक– लक्षमणलाल कर्ण

0

वीरगंज ७ असार । सदभावना पार्टीको आयोजनामा आज जिविस पर्साको सभाहलमा अन्तरकृया भएको छ । चारदलबीच १६ बुदे सहमतिको सन्दर्भमा आयोजित अन्तरकृयामा सदभावनाका सहअध्यक्ष एवम सभासद लक्षमणलाल कर्णले मधेशी जनताले बगाएको रगत फेरी पनि खेर जाने अवस्था आएको बताउनुभयो । वहाले चारदलको १६ बुदे सहमतिबाट नया सविधानमा मधेशी जनताको अधिकार सुनिश्चित नहुने संकेत देखिएको बताउनुभयो । वहाले मधेशी जनताको अधिकारको लागि लडदै आएको सदभावना पार्टीले…

Read More

काग्रेसका केन्द्रिय सदस्य र सभापतिबीच कठाला समाता समात

0

वीरगंज ६ असार । नेपाली काग्रेस पर्सा जिल्ला कार्यसमितीको बैठकमा विवाद भएको छ । क्रियाशिल सदस्यताको विवाद मिलाउनका लागि आज बसेको जिल्ला कार्यसमितीको बैठकमा सभापति एवम सभासद सुरेन्द्रप्रसाद चौधरी र केन्द्रिय सदस्य अजयकुमार चौरसियाबीच विवाद भएर कठालो समाता समात भएपछि कार्यसमितीको बैठक स्थगित गरिएको बैठकमा सहभागि एकजना सदस्यले बीपाटीलाई बताउनुभयो । क्रियाशिल सदस्यता सम्बन्धमा क्षेत्र न. ४ का सभापति श्रीकृष्ण चौहान र नविन सिह सक्रृय…

Read More

शालिक अनावरणका लागि ५०१ जनाको मुल समारोह समिती गठन

0

वीरगंज ६ असार । नेपाली कांग्रेस वीरगंज नगर समितिले यहि असार १८ गते बीरगंज–२ छपकैंयामा निर्मित जननायक स्व. गिरिजाप्रसाद कोईरालाको शालिक अनावरणको नगर सभापति महम्मद सहाबुद्दिनको संयोजकत्वमा ५ सय १ जना मुल समारोह समिति गठन गरेको छ । मुल समारोह समितीको सदस्यमा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु, पर्सा, बारा, रौतहट, मकवानपुर र चितवनका पार्टी सभापतिहरु, सभासदहरु, पुर्व पार्टी सभापतिहरु, पुर्व सभासदहरु, महाधिवेशन प्रतिनिधीहरु, महासमिति सदस्यहरु, जिल्ला…

Read More

डुबानबाट जोगिन सर्वपक्षीय बैठक

0

वीरगंज, ५ असार÷एशियन विकास बैंकको ऋण सहयोगमा वीरगंजमा सञ्चालित मझौला शहरी एकीकृत विकास तथा वातावरणीय सुधार आयोजनाका बारेमा आज जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक भएको छ ।  वर्षात्को समयमा नगरक्षेत्रलाई डुबानबाट बचाउन र विपद् व्यवस्थापनलाई सहज रूपमा अगाडि बढाउन गरिएको  बैठकमा सहभागी सभासद् राजेन्द्र बहादुर अमात्यले योजनाको काम सञ्चालन भई रहेको कारण यसपटकको वर्षामा नगर क्षेत्रको दर्जनौं स्थानहरू डुबानमा पर्ने र धनजनको क्षति हुन…

Read More