संघिय प्रेस फोरमको पर्सा शाखा गठन
बीरगन्ज,फागुन ४ ।संघिय समाजवादी फोरम निकटको पत्रकारहरुको संगठन संघिय प्रेस फोरमको पर्सा शाखा गठन भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आज सम्पन कार्यक्रममा आर।के। पटेलको अध्यक्षतामा १३ सदस्यि कार्यसमितीको घोषणा गरिएको हो । बिजय कुशवाहाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा फोरम पर्साका अध्यक्ष तथा सांसद प्रदिप यादवले संघिय प्रेस फोरम पर्साको घोषणा गर्नु भयो । समितीको उपाध्यक्षमा श्याम कुशवाहा , लालबाबु बानिया, सचिवमा आशु…