Browsing: राजनीति

डिवाससीसी पर्साद्वारा नगरपालिका र गाँउपालिकामा अनुगमन

0

वीरगंज, चैत्र, ८ डिवाससीसी पर्साले पोखरीया नगरपालिका बिन्दवासनी ,छिपहरमाई धोवनी गाँउपालिकामा अनुगमन गरेको छ । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नको लागि पर्सा जिल्लामा पछाडी परेका वडाहरुलाई खुला दिशामुक्त क्षेत्र घोषण गर्नको लागि जनप्रतिनिधि र कार्यालय प्रमुख बिच छलफल गरेको थियो । अनुगमनको क्रममा छिटोभन्दा छिटो खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सुझाव दिएका थिए । अनुगमन टोलीमा जिल्ला समन्वय समिती पर्साका सभापति नेकमहम्द अंसारी, खानेपानी…

Read More

छिपहरमाई गाउपालिकामा एमालेको बैठक सम्पन

0

बीरगन्ज,चैत ८ गते पर्साको छिपहरमाई गाउपालिकामा अाज नेकपा एमालेको बैठक सम्पन भएको छ । विकाश निर्माणका काममा जवाफदेहिताका साथ खबरदारी तथा जागरूकता देखाउने बैठकले निर्णय गरेको छ । एमालेको छिपहरमाई गाउपालिका संयोजक हरेन्द्र हजराको अध्यक्षतामा तथा पर्सा ईन्चार्ज एव केन्द्रीय सदस्य रामचन्द्र साहको प्रमुख अातिथ्यमा सम्पन बैठकले बैसाख ८ गते पार्टीको सकृय सदस्यहरूको भेलागरि संगठनलाई सशक्त बनाउने अभियान चलाउने निर्णय भएको छ । छिपहरमाई गाउपालिकाको…

Read More

संर्र्घष समितीको बैठक सम्पन्न, चैत्र २० गते वीरगंज बन्दको घोषणा

0

वीरगंज, चैत्र ७ वीरगंजलाई प्र्रदेश नम्बर २ को राजधानी बनाउन गठित संर्घष समितीको बैठक आज सम्पन्न । संर्घष समितीका सह संयोजक राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बैठकले चैत्र १८ गते अन्र्तक्रिया कार्यक्रम, १९ गते मसाल जुलुस र २० गते वीरगंज बन्दको निर्णय गरेको छ । बैठकमा संर्घष समितीका श्याम पटेल, मनोज चौधरी, अरबिन्द गुप्ता, बसरुदिन अंसारी लगायतको उपस्तिी रहेको छ…

Read More

पुर्व सांसद गुप्ताद्वारा एमाले पार्टी कार्यालय पर्सामा ध्यानाकर्षण पत्र दर्ता

0

वीरगंज, चैत्र,६ नेकपा एमालेका नेता राजकुमार गुप्ताले आज जिल्ला पार्टी कार्यालय पर्सामा ३ दिने अल्टिमेटम सहितको ज्ञापन पत्र दर्ता गराउनु भएको छ । ज्ञापनपत्रमा पार्टीलाई बिधी सम्मत रुपमा चलाउन माग गर्दै स्थानीय पार्टी कमिटीका बिबिध समस्यालाई समेत सुत्रबद्ध गरिएको छ । ९ बुंदै माग सहितको ज्ञपनमा जनबादी केन्द्रीयताको आधारमा पार्टी संचालन हुनुपर्ने । स्थानीय तहका निर्बाचनमा आधिकारि उम्मेदवार बिरुद्ध टिकट बितरण गरिएको, नगर कार्यपालिकाको निर्बाचनमा…

Read More

गाँउपालिकाको नाम र सेवाकेन्द्र सार्ने गाँउपालिका प्रमुखले षडयन्त्र गरेको आरोप

0

वीरगंज, चैत्र ५ पर्साको संखुवा प्रसौनी गाँउपालिकाको नाम र सेवाकेन्द्र सार्ने गाँउपालिका प्रमुखले षडयन्त्र गरेको आरोप लागेको छ । उपप्रमुख फुलमती देवी चौधरी र आन्दोलन परिचालन संर्घष समितीका संयोजक जयराम महतो थारुले आज पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै सो आरोप लगाएका हुन ।ज्ञापन पत्र बुझाउदै संयोजक महतो र उपप्रमुख थारुले सवैको सहमती र सर्वस्युकार्य अवस्था सृजना नभएसम्म सेवा केन्द्र सार्ने र नाम परिर्वतन…

Read More

मेयर सरावगी र वडा अध्यक्ष कुशवाहाद्वारा ईटियाही पोखरी र अवरुद्ध श्रीसिया पुलको निरिक्षण

0

वीरगंज, चैत्र ५ , वीरगंज महानगरपालिका मेयर र वडा नं. २३ का वडा अध्यक्ष सहितको टोलीले आज वडा नं. २३ को ईटियाही पोखरी र अवरुद्ध रहेको श्रीसिया पुलको निरिक्षण गरेका छन । पोखरीको पानीले बाटोघाटो र मन्दिरलाई समेत क्षति पुरयाउन थालेको भन्दै वडा अध्यक्ष कुशवाहाले तत्काल मर्मत संभार गर्न सो निरिक्षण गरिएको जानकारी दिनुभयो । सो अवसरमा मेयर बिजय सरावगीले छिटै पोखरी लगातय भौतिक पुर्वाधार…

Read More

संघिय प्रेस फोरमको पर्सा शाखा गठन

0

बीरगन्ज,फागुन ४  ।संघिय समाजवादी फोरम निकटको पत्रकारहरुको संगठन संघिय प्रेस फोरमको पर्सा शाखा गठन भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आज सम्पन कार्यक्रममा आर।के। पटेलको अध्यक्षतामा १३ सदस्यि कार्यसमितीको घोषणा गरिएको हो । बिजय कुशवाहाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा फोरम पर्साका अध्यक्ष तथा सांसद प्रदिप यादवले संघिय प्रेस फोरम पर्साको घोषणा गर्नु भयो । समितीको उपाध्यक्षमा श्याम कुशवाहा , लालबाबु बानिया, सचिवमा आशु…

Read More

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त,४ बजे सपथ लिने

0

काठमाडौं,फागुन ३- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ…

Read More

वीरगंजमा २३ औं जनयुद्ध दिवसमा अन्तरक्रिया, रक्तदान

0

वीरगंज, १ फागुन । २३ औं जनयुद्ध दिवसको अवसरमा वीरगंजमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वाईसीएल पर्साले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमा प्रदेश ईन्र्चाज तथा केन्द्रिय उपाध्यक्ष लालेन्द्रकुमार मण्डल, माओवादी केन्द्रका पर्सा संयोजक बाबुराम कौशिक, एमाले पर्सा संयोजक प्रभु हजरा, युवा नेता अरबिन्द सिंह, छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज गुप्ता, रामबाबु बैठा, प्रभाकर गुप्ता, शिवम साह, शिवशंकर यादव, बिमल पौडेल, संजिवकुमार गुप्तालगायतको उपस्थिती थियो । कार्यक्रम…

Read More

बीरगंजलाई प्रादेशिक राजधानी घोषणा भए मुख्यमन्त्रीलाई डेढ करोडको गाडी दिने घोषणा

0

वीरगंज, १७ माघ। आज २८ औं दिन प्रादेशिक राजधानीको माग गर्दै घण्टाघरमा रिले अनशनमा  जारी  युवा सङ्घ नेपाल यनगर कमिटीका अध्यक्ष्ँ इमरान हुसेनको अध्यक्ष्ँतामा रिले अनशन गरिएको छ । २८ औं दिनको रिले अनशनमा नेविसङ्घका दिलीपराज कार्की, युवा नेता ओमप्रकाश सर्राफ, नेकाका क्षेत्रीय सभापति अरविन्द गुप्ता, एमालेका युवा नेता तेजप्रकाश निषादलगायतको सहभागिता छ । नेशनल मेडिकल कलेजका प्रबन्धक बसरूद्दीन अन्सारीले वीरगंज प्रादेशिक राजधानी घोषणा भएको…

Read More