Browsing: राजनीति

सिन्डिकेट खारेजीको विरोधमा वीरगंजका यातायात व्यवसायी पनि आन्दोलित

0

वीरगंज, बैशाख ५ सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा वीरगंजमा पनि यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । वीरगंजको हिमालय भान्सा घरमा पत्रकार सम्मेलन गरी व्यवसायिहरुले अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ । नेपाल यातायात व्यवसायि महासंघका प्रदेश सदस्य जगरनाथ…

Read More

सांसद हरिनारायण रौनियारको निर्माण कम्पनी पप्पु कन्ट्रक्सनको बदमासिको कारण पर्सा जिल्लाबासीहरु त्राहिमाम

0

वीरगंज, बैशाख ४ पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारको निर्माण कम्पनी पप्पु कन्ट्रक्सनको बदमासिको कारण पर्सा जिल्लाबासीहरु त्राहिमाम हुन थालेका छन । नेपालकै प्रथम श्रेणीको निर्माण कम्पनीको मान्यता पाएको उनको कम्पनी बारम्बार गुणस्तरहीन निर्माण गर्ने, समयमै निर्माण नसक्ने र बनेको संरचना पनि कम समयमै ध्वस्त बन्ने गरेको भएपनि सरोकारवालाहरु भने तैं चुप र मैं चुपको अवस्थामा बस्नुलाई रहस्यापूर्ण रुपमा हेर्न थालिएको…

Read More

प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम पारित

0

धनुषा, ३ वैशाख / प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । गत चैत २८ गते प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम विधेयक पेश गर्नुभएको थियो भने सरकारका नीति तथा कार्यक्रम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममाथि व्यापक छलफलपछि आजको प्रदेशसभा बैठकले त्यसलाई…

Read More

जेसीस सप्ताहको पहिलो दिन स्लो स्कुटी प्रतियोगिता सम्पन्न, भारती गुरुङ्ग बिजय

0

वीरगंज,बैशाख १ वीरगंज जेसीसको जेसीस सप्ताह आज देखि शुरु भएको छ । सप्ताहको पहिलो दिन आज जेसीसले स्लो स्कुटी प्रतियोगिता सम्पन्न गरेको छ । घण्टाघर देखि माईस्थान सम्म भएको स्लो स्कुटी प्रतियोगितामा भारती गुरुङ्ग बिजय हुनुभएको थियो । वीरगंज जेसीसका अध्यक्ष दिलिप ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी वीरगंज जेसीसका संस्थापक पशुपति बिक्रम शाह रहनु भएको थियो । कार्यक्रममा वीरगंज जेसीसका पुर्व अध्यक्ष जेसी मधुराणा,…

Read More

नेविसंघलाई बदनाम नगर्न चेतावनि

0

वीरगंज २२ चैत । नेपाल विद्यार्थी संघ प्रदेश नम्बर दुईका केन्द्रिय सदस्य सुधिर पटेलले विज्ञप्ती जारी गर्दैै नेविसंघको नाम पर्सा जिल्लामा बदनाम पार्न खोज्नेहरुलाई कार्यवाही गर्ने चेतावनि दिएका छन । केन्द्रिय सदस्य पटेलले पर्सामा जिल्ला कार्यसमिति र इकाई समितीहरु वैद्यानिक रुपमा नरहेको अवस्थामा केहिले नेविसंघको नामै बदनाम हुने गरि जिल्ला कार्यसमिति र इकाईको नाममा ज्ञापन बुझाउने काम गर्दैै आएको पाइएकोले अबका दिनमा त्यस्तो कृयाकलाप नगर्न…

Read More

वीरगंजलाई प्रादेशिक राजधानी बनाउन माँग गर्दै जारी आन्दोलनका सवै कार्यक्रम हाललाई स्थगित

0

वीरगंज,चैत्र १९ वीरगंजलाई प्रदेश नं. २ को प्रादेशिक राजधानी बनाउन माँग गर्दै जारी आन्दोलनका सवै कार्यक्रम हाललाई स्थगित गरिएको कुरा संर्घष समितीका सह संयोजक तथा कार्यवाहक संयोजक एवं पुर्व सांसद राजकुमार गुप्ताले बताउनुभएको छ । गत पुस २१ गते देखि घण्टाघरमा शुरु गरिएको रिले अनशन, मशाल जुलुस, वीरगंज बन्द, छलफल लगायतका कार्यक्रम संचालन गरेको वीरगंज संर्घष समिती समितीले आजै कै मिति देखि हाललाई आन्दोलनका कार्यक्रम…

Read More

डिवाससीसी पर्साद्वारा नगरपालिका र गाँउपालिकामा अनुगमन

0

वीरगंज, चैत्र, ८ डिवाससीसी पर्साले पोखरीया नगरपालिका बिन्दवासनी ,छिपहरमाई धोवनी गाँउपालिकामा अनुगमन गरेको छ । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नको लागि पर्सा जिल्लामा पछाडी परेका वडाहरुलाई खुला दिशामुक्त क्षेत्र घोषण गर्नको लागि जनप्रतिनिधि र कार्यालय प्रमुख बिच छलफल गरेको थियो । अनुगमनको क्रममा छिटोभन्दा छिटो खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सुझाव दिएका थिए । अनुगमन टोलीमा जिल्ला समन्वय समिती पर्साका सभापति नेकमहम्द अंसारी, खानेपानी…

Read More

छिपहरमाई गाउपालिकामा एमालेको बैठक सम्पन

0

बीरगन्ज,चैत ८ गते पर्साको छिपहरमाई गाउपालिकामा अाज नेकपा एमालेको बैठक सम्पन भएको छ । विकाश निर्माणका काममा जवाफदेहिताका साथ खबरदारी तथा जागरूकता देखाउने बैठकले निर्णय गरेको छ । एमालेको छिपहरमाई गाउपालिका संयोजक हरेन्द्र हजराको अध्यक्षतामा तथा पर्सा ईन्चार्ज एव केन्द्रीय सदस्य रामचन्द्र साहको प्रमुख अातिथ्यमा सम्पन बैठकले बैसाख ८ गते पार्टीको सकृय सदस्यहरूको भेलागरि संगठनलाई सशक्त बनाउने अभियान चलाउने निर्णय भएको छ । छिपहरमाई गाउपालिकाको…

Read More

संर्र्घष समितीको बैठक सम्पन्न, चैत्र २० गते वीरगंज बन्दको घोषणा

0

वीरगंज, चैत्र ७ वीरगंजलाई प्र्रदेश नम्बर २ को राजधानी बनाउन गठित संर्घष समितीको बैठक आज सम्पन्न । संर्घष समितीका सह संयोजक राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बैठकले चैत्र १८ गते अन्र्तक्रिया कार्यक्रम, १९ गते मसाल जुलुस र २० गते वीरगंज बन्दको निर्णय गरेको छ । बैठकमा संर्घष समितीका श्याम पटेल, मनोज चौधरी, अरबिन्द गुप्ता, बसरुदिन अंसारी लगायतको उपस्तिी रहेको छ…

Read More

पुर्व सांसद गुप्ताद्वारा एमाले पार्टी कार्यालय पर्सामा ध्यानाकर्षण पत्र दर्ता

0

वीरगंज, चैत्र,६ नेकपा एमालेका नेता राजकुमार गुप्ताले आज जिल्ला पार्टी कार्यालय पर्सामा ३ दिने अल्टिमेटम सहितको ज्ञापन पत्र दर्ता गराउनु भएको छ । ज्ञापनपत्रमा पार्टीलाई बिधी सम्मत रुपमा चलाउन माग गर्दै स्थानीय पार्टी कमिटीका बिबिध समस्यालाई समेत सुत्रबद्ध गरिएको छ । ९ बुंदै माग सहितको ज्ञपनमा जनबादी केन्द्रीयताको आधारमा पार्टी संचालन हुनुपर्ने । स्थानीय तहका निर्बाचनमा आधिकारि उम्मेदवार बिरुद्ध टिकट बितरण गरिएको, नगर कार्यपालिकाको निर्बाचनमा…

Read More