Browsing: देश

नविकरण दस्तुर नतिरेपछि एभिन्युज टेलिभिजनको लाइसेन्स रद्ध

0

काठमाडौं, जेठ १३/ सरकारले नविकरण दस्तुर नतिरेको भन्दै  एभिन्युज टेलिभिजनको लाइसेन्स रद्ध गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले एभिन्युज टेलिभिन प्रालिको इजाजतपत्र रद्ध गरेको हो । यसैबिच टेलिभिजन सञ्चालकहरको संगठन (टिबिएन)ले इजाजतचपत्र खारेज गरेको भन्दै विरोध जनाएका छन् ।

Read More

धर्म परिवर्तन नगरेका कारण घर बनेन

0

काभ्रे, जेठ १० – काभ्रेको पाँचखालमा राहत वितरणका क्रममा धर्मका कारण विभेद गरिएको स्थानीयवासिन्दाले गुनासो गरेका छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ होक्सेमा नेपाल जैन परिषदले भूकम्प पीडितलाई घर बनाईदिने भनेपनि गाउँमा कृष्ण प्रणामी धर्म मान्नेहरुले कृष्ण प्रणामी धर्मावलम्बीलाई मात्र घर बनाईदिन दवाव दिएका गाउँलेको गुनासो छ । होक्सेका ४ सय ७७ घर धुरी मध्ये ३ सय ६५ घरधुरी कृष्ण प्रणामी छन् ।…

Read More

महासङ्घ पर्सा शाखाको नवनिर्मित भवनको उद्घाटन गरिने निर्णय

0

 वीरगंज, १० जेठ÷  नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको २०औं वार्षिक अधिवेशन यही जेठ २८ गते बिहीवार हुने भएको छ ।  शाखाको आज बसेको बैठकले २०औं वार्षिक अधिवेशन जेठ २८ गते गर्ने र सोही दिन शाखाको नवनिर्मित भवनको उद्घाटन गरिने निर्णय भएको अध्यक्ष श्याम बन्जाराले बताए । बैठकले भूकम्पपीडितहरुको लागि नेपाल पत्रकार महासङ्घले सञ्चालन गरेको राहत कोषमा शाखाको तर्फ़बाट रु. २५ हजार पठाउने निर्णय भएको पनि अध्यक्ष बन्जाराले…

Read More

एम.बि.बि.एस. दोश्रो वर्षको परिक्षामा नेशनल मेडिकल कलेज वीरगंज सर्वोत्कृष्ठ

0

वीरगंज जेष्ठ २ ।  त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा  एम.वि.वि.एस. दोश्रो वर्षको परिक्षा फल प्रकाशित भएको छ । प्रकाशित परिक्षा फल अनुसार सबै भन्दा बढी नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु उतीर्ण भएका छन् ।  नेशनल मेडिकल कलेजबाट परीक्षा दिएका ८३ जना विद्यार्थी उतीर्ण भएका छन् भने युनिभर्सल कलेज  फ साईन्स भैरहवाका ६९ जना, चितवन मेडिकल कलेज भरतपुरका ४८ जना, जनकपुर मेडिकल कलेज जनकपुरका…

Read More