Browsing: देश

भूकम्प पीडितलाई पठाएको ५० लाख किलो चामल गायब

0

काठमाडौं,जेठ १४ । भूकम्प प्रभावितका  लागि बंगलादेशले पठाएको १० हजार मेट्रिक टन ‘१ करोड केजी’ चामलमध्ये ५ हजार मेट्रिक टन ‘५० लाख केजी’ बीचैमा गायब भएको छ। भूकम्प प्रभावित जिल्लामा राहतस्वरुप बाँड्न ल्याइएको चामल कहाँ पुग्यो, कसैलाई पत्तो छैन। बंगलादेशी चामल सरकारको केन्द्रीय तथ्यांकमै भेटिँदैन। विदेशबाट आएका राहत सामग्रीको केन्द्रीय तथ्यांक तयार पार्ने जिम्मेवारी पाएको गृह मन्त्रालयले त झन् बंगलादेशबाट जेठ १२ सम्म ५० हजार…

Read More

कोरियाबाट फर्किएकालाई ५ प्रतिशत ब्याजमै २० लाखसम्म ऋण

0

काठमाडौ,जेठ १४ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया गएर फर्केका नेपाली कामदारले ५ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण पाउने भएका छन् । ‘कोरियाबाट फर्केका कामदारलाई उद्यमशीलता तालिम तथा सहुलियत ऋण प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७२ को प्रारम्भिक मस्यौदामा उद्यम ब्यवसाय गर्न चाहने नेपाली कामदारले निःशुल्क उद्यम तालिमका साथै पाँच प्रतिशत ब्याजदरमै २० लाख रुपैयाँसम्म कर्जा पाउने ब्यवस्था गरिएको हो । पाँच प्रतिशतभन्दा बढी ब्याजमा भने…

Read More

काठमाडौं केन्द्रविन्दु पारी बिहानै परकम्प, झड्का थाहा पाउनुभयो ?

0

काठमाडौं : बिहान ५ बजेर १२ मिनेट जाँदाको परकम्प महसुस गर्नुभयो ? बिहीबार बिहानलाई ४ म्याग्निच्युडको धक्कासहित स्वागत गरेको छ परकम्पले। यसपटक परकम्पको केन्द्रविन्दु रह्यो – काठमाडौं। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान काठमाडौं केन्द्रविन्दु रहेको परकम्प महसुस भएको हो। हिजो राति १० बजेर २९ मिनेट जाँदा रसुवा – नुवाकोट केन्द्र पारी गएको परकम्पपछिको यो पहिलो कम्पन हो। राति १०:२९ मा ४.२ म्याग्निच्युडको परकम्प गएको…

Read More

नविकरण दस्तुर नतिरेपछि एभिन्युज टेलिभिजनको लाइसेन्स रद्ध

0

काठमाडौं, जेठ १३/ सरकारले नविकरण दस्तुर नतिरेको भन्दै  एभिन्युज टेलिभिजनको लाइसेन्स रद्ध गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले एभिन्युज टेलिभिन प्रालिको इजाजतपत्र रद्ध गरेको हो । यसैबिच टेलिभिजन सञ्चालकहरको संगठन (टिबिएन)ले इजाजतचपत्र खारेज गरेको भन्दै विरोध जनाएका छन् ।

Read More

धर्म परिवर्तन नगरेका कारण घर बनेन

0

काभ्रे, जेठ १० – काभ्रेको पाँचखालमा राहत वितरणका क्रममा धर्मका कारण विभेद गरिएको स्थानीयवासिन्दाले गुनासो गरेका छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ होक्सेमा नेपाल जैन परिषदले भूकम्प पीडितलाई घर बनाईदिने भनेपनि गाउँमा कृष्ण प्रणामी धर्म मान्नेहरुले कृष्ण प्रणामी धर्मावलम्बीलाई मात्र घर बनाईदिन दवाव दिएका गाउँलेको गुनासो छ । होक्सेका ४ सय ७७ घर धुरी मध्ये ३ सय ६५ घरधुरी कृष्ण प्रणामी छन् ।…

Read More

महासङ्घ पर्सा शाखाको नवनिर्मित भवनको उद्घाटन गरिने निर्णय

0

 वीरगंज, १० जेठ÷  नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको २०औं वार्षिक अधिवेशन यही जेठ २८ गते बिहीवार हुने भएको छ ।  शाखाको आज बसेको बैठकले २०औं वार्षिक अधिवेशन जेठ २८ गते गर्ने र सोही दिन शाखाको नवनिर्मित भवनको उद्घाटन गरिने निर्णय भएको अध्यक्ष श्याम बन्जाराले बताए । बैठकले भूकम्पपीडितहरुको लागि नेपाल पत्रकार महासङ्घले सञ्चालन गरेको राहत कोषमा शाखाको तर्फ़बाट रु. २५ हजार पठाउने निर्णय भएको पनि अध्यक्ष बन्जाराले…

Read More

एम.बि.बि.एस. दोश्रो वर्षको परिक्षामा नेशनल मेडिकल कलेज वीरगंज सर्वोत्कृष्ठ

0

वीरगंज जेष्ठ २ ।  त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा  एम.वि.वि.एस. दोश्रो वर्षको परिक्षा फल प्रकाशित भएको छ । प्रकाशित परिक्षा फल अनुसार सबै भन्दा बढी नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु उतीर्ण भएका छन् ।  नेशनल मेडिकल कलेजबाट परीक्षा दिएका ८३ जना विद्यार्थी उतीर्ण भएका छन् भने युनिभर्सल कलेज  फ साईन्स भैरहवाका ६९ जना, चितवन मेडिकल कलेज भरतपुरका ४८ जना, जनकपुर मेडिकल कलेज जनकपुरका…

Read More