Browsing: देश

काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै मितिमा

0

वीरगंज, ५ असोज । नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् । हिजो व्यवस्थापिका संसद अन्तरगतको विकास समितिको बैठकमा सहभागी उनले समयमै द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुनेगरी १ वर्ष भित्र डिजाइनको सबै काम पूरा गर्ने लक्ष्य लिइएको…

Read More

पर्साको ७३ मतदान केन्द्र संवेदनशिल, निर्वाचनमा ३ हजार ८ सय सुरक्षाकर्मि परिचालन

0

वीरगंज, २ असोज । पर्सामा भारतसँग सीमा जोडिएका ७३ मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील देखिएका छन । आज स्थानीय तह निर्वाचनका लागि पर्सामा १६७ मतदानस्थल तोकिएका छन् । तीमध्ये सुरक्षा दृष्टिले ७३ वटा अति संवेदनशील, ७९ संवेदनशील र बाँकी १५ सामान्य मतदानस्थलका रुपमा निर्धारण गरेको जिल्ला सुरक्षा समितिले जनाएको छ । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले भारतसँग सीमा जोडिएका स्थानमा तोकिएका सबै ७३…

Read More

१९७ जना न्यायाधिशहरुको सरुवा

0

वीरगंज २९ भदौ । सर्वोच्च अदालतका न्यायाधीशका लागि तीन न्यायाधीशको नाम सिफारिस भएको छ । न्याय परिषदको हिजो बसेको बैठकले उच्च अदालतका तीन न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो । सर्वोच्चको न्यायाधीशका लागि सिफारिस हुनेहरुमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेतका मुख्य न्यायाधीश डम्बरहादुर शाही र पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान छन् । यसैबीच न्याय परिषदले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा…

Read More

धादिङको विशालटारमा बस दुर्घटना, ३१ जना घाइते

0

वीरगंज, २७ भदौ । धादिङको विशालटारमा आज बिहान बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिकाको विशालटारमा लु २ ख ६६३० नम्बरको बस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताउनुभयो । काठमाडौंबाट छुटेको गाडीमा ४४ जना यात्रु रहेकोमा ३१ जना घाइते भएका हुन् । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप…

Read More

प्रदेश नं. २ मा असोज २ गते सार्वजनिक बिदा

0

वीरगंज, २७ भदौ । सरकारले प्रदेश नम्बर दुईमा असोज २ गते स्थानीय चुनावको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले चुनावमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । तर, शिक्षण संस्थाहरुमा भने पाँच दिन विदा हुनेछ । विद्यालयहरुमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन विदा दिने निर्णय सरकारले गरेको छ । अधिकांश मतदान केन्द्र विद्यालयहरुमा राखिएकाले ति…

Read More

सिराहाको धनगढीमाई नपामा करेन्ट लागि दुईकोे मृत्यु

0

वीरगंज, २५ भदौ । सिरहामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका १२ का ४० वर्षका लाटी पुलामी मगरको ज्यान गएको हो । भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मगरको ज्यान गएको प्रहरीले जनाएको छ । त्यसैगरी, लहान नगरपालिका १३ भाेिटयाटोलका ४० वर्षका विष्णु चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घरमा विजुलीको फ्यूज बनाइ हेको बेला…

Read More

स्थानिय जनप्र्रतिनिधहरुलाई गाडी सुविधा दिने बारे मन्त्रालयमा छलफल

0

वीरगंज, २५ भदौ । सरकारले स्थानीय जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने तयारी थालेको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिलाई कसरी कस्तो खालको सवारी सुविधा दिन सकिन्छ भन्नेबारे छलफल थालेको हो । कुन स्थानीय तहका लागि कति गाडी चाहिन्छ भन्ने अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । स्थानीय तहको अवस्थिति, क्षमता, भूगोल, आवश्यता र सेवाग्राहीको चापको आधारमा यो सुविधा दिने योजना मन्त्रालयको छ । निर्वाचन…

Read More

बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस

0

वीरगंज, १४ भदौ । बेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा प्रत्येक वर्षको अगष्ट ३० तारिख आजका दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । नेपालमा बेपत्ता पारिएकाको संख्या ३ हजार एकसय १४ रहेको छानबिन आयोगको तथ्यांक भएपनि शान्ति मन्त्रालयसँग भने करिब १५ सय जना बेपत्ता भएको तथ्यांक मात्रै छ ।

Read More

वीरगंजका यातायात व्यवासायिहरुले सडक मर्मतको माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहलाई ज्ञापन पत्र बुझाए

0

वीरगंज ९, भदौ  ।वीरगंजका यातायात व्यवासायिहरुले  सडक मर्मतको  माँग गर्दै  पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहलाई ज्ञापन पत्र बुझाएका छन । क्षेत्रिय उपाध्यक्ष बिनोद कुमार मानन्धरको नेतृत्वमा गएको गएको टोलीले  प्रजिअ सिंह मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार , भौतिक पुर्वाधार एवं यातायात मन्त्रालय लगायत सात ठाँउमा  ज्ञापन पत्र बुझाएका हुन  । ज्ञापन पत्र बुझाउदै क्षेत्रिय उपाध्यक्ष मानन्धरले  सडक मर्मत गर्न सरोकारवाला निकाय  कुनै प्रकारको चिन्ता…

Read More

पत्रकार महासंघको महाधिवेशन आजदेखि सुरु

0

काठमाडौं ४,भदौ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘व्यवसायिक पत्रकारिताको आधार:  प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु हुन लागेको हो । महाधिवेशनको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रम तय भएको छ । जिल्ला–जिल्लाबाट महाधिवेशनमा भाग लिनका लागि आएका पत्रकार अहिले महाधिवेशन स्थलमा भेला हुन…

Read More