Browsing: बजार

हप्ताभरमा सुनको भाउ तीनसय रुपैयाँले घट्यो

0

काठमाडौं । हप्ताको पहिलो दिनको तुलनामा अन्तिम दिन सुनको भाउ तोलामा तीनसय रुपैयाँले घटेको छ । आइतबार तोलाको ५१ हजार चारसय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५१ हजार एकसय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार सुनको भाउ तीनसयले बढेर ५१ हजार सातसयमा पुगेपनि मंगलबार फेरि तीनसयले घटेर ५१ हजार चारसयमा नै फर्किएको थियो । मंगलबार र बुधबार ५१ हजार चारसयमा कारोबार भएको सुन विहीबार र…

Read More

डेलले ल्यायो संसारकै सबैभन्दा पातलो ट्याबलेट

0

२९ जेठ, काठमाण्डाै /ग्याजेट अपडेट । ल्यापटप तथा ट्याबलेट उत्पादक Dell ले दावी गरे अनुसार संसारकै अहिले सम्मको सबैभन्दा पातलो ट्याब Dell Venue-8 (Series 7000) अाज सार्वजनिक गरेको छ, जून केवल ६ मिलिमिटर मोटाइको साथै अत्यन्तै हलुका छ । यसको अावरण अाल्यूमिनियमले बनेको तयार पारीएको छ । सजिलो, हल्का र प्राविधिक नयाँपनको होडबाजीको बजारमा Dell ले सार्वजनिक गरेको यो ट्याबले अन्य प्रतिद्वन्दि उत्पादकलार्इ लोभलाग्दो चुनेोति…

Read More

मोटरमा मोबाइल टावर

0

सिन्धुली, जेष्ठ १५ । भूकम्प र हावाहुरीले सिन्धुली सदरमुकामको मोबाइल टावरमा क्षति पुर्‍याएपछि गाडीबाटै टावर सन्चालन गरिएको छ । गत वैशाख १२ गतेको भूकम्प त्यसपछिका पराकम्पन र हावाहुरीले मोबाइलको टावरमा क्षति पुर्‍याएपछि सिन्धुली सदरमुकाम सिन्धुलीमाडीस्थित बजार क्षेत्रको मोबाइल टावर गाडीबाटै सन्चालन गरी नेपाल टेलिकम सिन्धुलीले सेवा प्रदान गरेको हो । एक निजी घरको छानामा बनाइएको जीएसएम मोबाइलको ५० मिटर अग्लो टावर ढलेपछि ग्राहकहरु मर्कामा पर्दै आएका…

Read More

गुगललाई उछिन्यो एप्पलले

0

जेठ १३ – गुगललाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । विश्वका एक सय मूल्यवान ब्राण्ड मध्ये एप्पल पहिलो स्थानमा उक्लिएको छ । मार्केटिङ रिसर्च फर्म मिल्वार्ड ब्राउनले हरेक वर्ष सार्वजनिक गर्ने ब्राण्ड र्‍याङकिङमा यो वर्ष एप्पल पहिलो स्थानमा उक्लिएको हो । अघिल्लो वर्ष गुगल पहिलो स्थानमा थियो । त्यो भन्दा अघि तीन वर्षसम्म एप्पल नै पहिलो स्थानमा थियो ।…

Read More

वीरगंज तरकारी तथा फलफुल व्यवसायी सङ्घद्वारा विरोध

0

वीरगंज तरकारी तथा फलफुल व्यवसायी सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी वीउमनपा कार्यालयले मीनाबजार ठेक्का गैरकानूनी रुपले गर्न लागेको भन्दै आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघको सभाकक्षामा पत्रकार सम्मेलन गरेर उपमहानगरपालिकाले संघसग गरेको सम्झौता विपरीत बोलबत्र आह्वान गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।  उनले वीउमनपाका योजना प्रमुख प्रकाशमान सिंह, तत्कालीन लेखा अधिकृत सुमन श्रेष्ठ, माछामासु व्यवसायी सङ्घका अध्यक्ष अन्सार मंसुर र तत्कालीन प्रमुख जिल्ला…

Read More

ब्ल्याकबेरीले कामदार कटौति गर्‍याे

0

एजेन्सी जेठ ९ क्यानेडली स्मार्टफोन उत्पादक कम्पनीले बिश्वभरमा रहेका आफ्ना कार्यालयबाट कामदार कटौति गर्ने भएको भएको छ । शुक्रबार कम्पनीले कामदार कटौति गर्न लागेको सूचना बाहिर ल्याएको भएपनि कति कामदार कटौति गर्न लागिएको हो भन्ने बारेमा भने हालसम्म नखुलाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले आफ्नो अनलाइन सस्करणमा उल्लेख गरेको छ । गत मार्च महिनामा ब्ल्याकबेरी कम्पनीले बाहिर ल्याएको आफ्नो बित्तिय बिबरणमा आम्दानीमा १६ दशमलब आठ प्रतिशतले गिरावट…

Read More

धोनीलाई जरिवाना

0

 मुम्बई एजेन्सी, जेठ ६ जारी आइपिएल (इन्डियन प्रिमियर लिग)मा चेन्नइ सुपर किंग्स क्लबको कप्तानी सम्हालेका भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीलाई एम्पाएरको विषयमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनको म्याच फि को १० प्रतिशत जरिवाना गरिएको छ। आइपिएलमा मंगलबार राती चेन्नइ सुपर किंग्स र मूम्बई इण्डियन्सबीच भएको खेलमा धोनीको टीम २५ रनले पराजित भएको थियो। खेल सकिएपछि धोनीले खेलमा एम्पाएरको निर्णय हतारमा भएको बताएका थिए। उनले आफ्नो…

Read More

महासंघको भवन निर्माणमा श्री कृष्णको सहयोग

0

वीरगञ्ज, ३ जेठ ÷  नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्माणाधिन भवनका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।  सोही क्रममा श्री कृष्ण आयल रिफाईनरी र भेज घि ईन्डष्ट्रीज प्राईभेट लिमिटेडले भवन निर्माणका लागि सहयोग गरेको हो । उद्योगले महासंघको भवन निर्माणका लागि २१ हजार रुपैयाको चेक आज प्रदान गरेको छ । उद्योगका प्रमुख हरि प्रसाद अग्रवालद्वारा हस्ताक्षरित चेक उद्योगका प्रतिनीधि भानु अधिकारीले महासंघलाई प्रदान…

Read More

तस्करहरुलाई भुकम्प मालामाल बन्दै राहतको समाग्रीको बहाना गर्दै तस्करी फस्टायो

0

वीरगंज, ०१ जेष्ठ ।         गत महिनाको १२ गते आएको बिनाशकारी महाभुकम्पका कारण अवैध कारोबार गर्नेहरुको व्यवसाय फस्ताएको समाचार प्राप्त हुन आएको छ । उनीहरुले भारतको विभिन्न शहरबाट ल्याउने सामान लोड गरिएको ट्रकमा राहत समाग्री भन्ने ब्यानर लगाउने र सो समाग्री प्रभावित क्षेत्रमा पु¥याउन प्रशासनले सहजै अनुमति दिने सरकारी नीतिको दुरुपयोग गर्दै तस्करी कार्य संचालन गरि रहेको बताइन्छ ।  अवैध कारोबारमा संलग्नहरुले राहत समाग्री लोड…

Read More

कार्बनले एकैसाथ ल्यायो सात नयाँ मोबाइल

0

२३ माघ, काठमाडौं । कार्बन मोबाइलका सात नयाँ मोबाइल बजारमा आएका छन् । कार्बन मोबाइलको आधिकारीक बिक्रेता एलाइड ट्रेड लिंक इन्टरनेसनलले नयाँ सात मोबाइल बजारमा ल्याएको हो ।सात मोबाइलमा टिटानियम एस १२ डेलाइट, टिटानियम एस ५ अल्ट्रा, कार्बन के १०५ एस, इलेगेन्स ३ र १, द लिजेन्ड र के ७२५ मोडलका रहेका छन् । टिटानियम एस १२ डेलाइट र टिटानियम एस ५ अल्ट्रा स्मार्ट फोन…

Read More