Browsing: बजार

वीरगंजमा एनसेल बिरुद्ध प्रर्दशन

0

वीरगंज, २६ बैशाख । एनसेलले करिव ४० अर्व कर छली गरेको आरोपमा वीरगंजमा प्रर्दशन गरिएको छ । युवा अभियन्ता एवं नेकपा एमालेका युवा नेता रामकिसोर सिंह परागको नेतृत्वमा आज वीरगंजमा प्रर्दशन गरिएको हो । एनसेलले कर छल्न पाइदैन, नो रिसिव नो डायल रिजेक्ट दि एनसेल जस्ता प्लेकार्ड बोकी युवाहरु माईस्थान देखि एनसेलको कार्यालय सम्म नारा जुलुस प्रर्दशन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता सिंहले…

Read More

पाँच पटकभन्दा बढी मापसे गरी सवारी चलाउनेको लाइसेन्स निलम्बन

0

काठमाडौँ,२१ वैशाख । पटकभन्दा बढी मापसे गरी सवारी चलाउने २ सय ६० सवारी चालकको लाईसेन्स निलम्बन हुने भएको छ।ट्राफिक प्रहरी महाशाखाका सह–प्रवक्ता राजेन्द्र प्रसाद भट्टका अनुसार लगातार पाँच पटकभन्दा बढी मापसे गरी सवारी चलाउने चालकको सवारी लाईसेन्स निलम्बन गर्ने तयारी भएको हो।लाईसेन्स निलम्बनको लागि महाशाखाले २ सय ६० जना सवारी चालकका नाम यातायात व्यवस्था विभागमा पठाएको उनले बताए। त्यस्तै मंसिर २० गतेबाट नै विभागले बाग्मती अञ्चल यातायात…

Read More

आक्रमक बजार विस्तारमा श्रीयम मसला, वीरगञ्जमा समेत बिक्रि शुरु

0

वीरगंज, १९ चैत। पछिल्लो समयमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको स्वदेशी उत्पादन श्रीयम मसलाको बिक्रि वितरण वीरगञ्जमा समेत शुरु भएको छ । खाना पकाउने क्रममा नुन बाहेक अरु सामाग्री मिसाउन नपर्ने श्रीयम ब्राण्डको मसलाको बिक्रि केन्द्र वीरगञ्जमा समेत सञ्चालनमा आएको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा माँ अन्र्नपूर्ण ईन्डष्ट्रिज प्रालिले पत्रकार सम्मेलन गरि शुक्रबार उद्योगले उत्पादन गरेको मसलाको बारेमा जानकारी दिएको छ…

Read More

कर्मचारीलाई १ करोडसम्म कर्जा दिने नेपाल बैंकको घोषणा

0

काठमाडौंंरा, ६ फागुन । नेपाल बैंक लिमिटेडले सरकारका निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक एवम् अर्ध सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । बैंकले यसै महिनादेखि लागू हुने गरी ‘एनबिएल प्रोफेसनल घर कर्जा’ तथा ‘एनबिएल प्रोफेसनल गाडी कर्जा’ योजना कार्यान्वनमा ल्याएको छ । जनसम्पर्क अधिकृत सूर्यमान राजभण्डारीले बैंकले अगाडि बढाएको दुबै कर्जाको वार्षिक ब्याज दर ७ प्रतिशत, सेवा शुल्क…

Read More

ग्यास लिनेहरुको वीरगंजस्थित नेशनल टे«डिङमा लर्काे

0

वीरगंज, ९ पुस÷ नेशनल टे«डिङमा आधा सिलिन्डर ग्यास लिन आज पनि मानिसहरुको लर्को लागेको छ । गत मङ्सिर ७ गते नेपाल ग्यासले नेशनल टे«डिङमार्पmत् आधा सिलिन्डर ग्यास करिब ७ सय वितरण गरेको थियो । हिजो राति नेपाल ग्यासको बुलेट भित्रिएको र आज वितरण हुने हल्लासगै बिहानैदेखि उपभोक्ताहरु खाली सिलिन्डर लिएर लामबद्ध भएका छन् । कुपन नभएकाहरु नेशनल टे«डिङको गेटदेखि उत्तरतर्पm र कुपन भएकाहरु दक्षिणतर्पm लामबद्ध…

Read More

ग्यास लिनेहरुको वीरगंजस्थित नेशनल टे«डिङमा लर्काे

0

वीरगंज, ९ पुस÷ नेशनल टे«डिङमा आधा सिलिन्डर ग्यास लिन आज पनि मानिसहरुको लर्को लागेको छ । गत मङ्सिर ७ गते नेपाल ग्यासले नेशनल टे«डिङमार्पmत् आधा सिलिन्डर ग्यास करिब ७ सय वितरण गरेको थियो । हिजो राति नेपाल ग्यासको बुलेट भित्रिएको र आज वितरण हुने हल्लासगै बिहानैदेखि उपभोक्ताहरु खाली सिलिन्डर लिएर लामबद्ध भएका छन् । कुपन नभएकाहरु नेशनल टे«डिङको गेटदेखि उत्तरतर्पm र कुपन भएकाहरु दक्षिणतर्पm लामबद्ध…

Read More

दिनभरमा १०३ ट्यांकर इन्धन नेपाल भित्रियो

0

काठमाडौं, ८ पुस- आज दिनभरमा भारतबाट १०३ ट्यांकर इन्धनसहित करिब ४५० वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् । आज डिजेल ४४ ट्यांकर, ग्यास ४१ बुलेट, पेट्रोल १३ ट्यांकर र मट्टितेल ५ ट्यांकरसहित अन्य खाद्यान्न लगायतका गाडी नेपाल भित्रिएका हुन् । आज कांकडभिट्टा नाकाबाट १० ट्याङ्कर डिजल, १ ट्याङ्कर मट्टितेलसहित ३९ वटा मालवाहक गाडीमात्र नेपाल भित्रिएका छन् ।यस्तै विराटनगर–जोगबनी नाकाबाट दिनभरमा २२ ट्यांकर डिजेल, ९ ट्यांकर पेट्रोल, ९…

Read More

एनसेलमा अब जतिको फोन गर्‍यो त्यती रकम फिर्ता पाइने

0

काठमाडौं, २७ असोज  – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ योजना ल्याएको छ । एनसेलले पैसा ब्याक नामक नयाँ योजना ल्याएको हो । यो योजना अन्तर्गत एनसेलका प्रिपेड मोबाइ प्रयोगकर्ताले प्रत्येक दिन निश्चि रकम बराबरको मुख्य ब्यालेन्स प्रयोग गर्दा त्यती नै रकम बराबरको बोनस ब्यालेन्स पाउने एनसेलले जनाएको छ । दसैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी ग्राहकको सुविधाका लागि यो योजना ल्याइएको एनसेलले जनाएको छ ।…

Read More

टेलिकमद्वारा कल, एसएमएस र डाटामा छुट

0

काठमाडौं, असोज २४ –  नेपाल टेलिकमले दसैँ, तिहार छठलगायत चाडको अवसरमा आफ्ना विभिन्न सेवामा छुट दिने भएको छ। भ्वाइस कलमा १० प्रतिशत छुट टेलिकमले जिएसएम र सिडिएमए मोबाइलको भ्वाइस सेवामा १० प्रतिशत छुट दिने भएको छ। यस अनुसार असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म प्रिपेडमा प्रति मिनेट कल शुल्क १ रुपैयाँ ३५ पैसा हुनेछ भने पोस्टपेडमा ९० पैसामात्रै। एसएमएसमा बोनस त्यसैगरी असोज २६ गतेदेखि कात्तिक ९…

Read More

वीरगन्ज मुस्लिम धर्मावलम्बीहरु आज बकर ईद मनाउँदै

0

वीरगन्ज, ८ असोज ।  वीरगन्जका मुस्लिम समुदायले पनि शुक्रबार आफ्नो ठूलो चाड ईद उल जुहा  बकर इद धुमधामसँग मनाउँदै छन् । इदकै अवसरमा  वीरगन्ज स्थित इदगाह र मुर्ली , छपकैया ,बिभिन ठाउमा मस्जिदमा सामूहिक नवाज पढिएको छ ।  शुक्रबार बिहान मुस्लिम समुदायले इदगाहा,  मदरसाहरुमा विशेष नवाज तथा पाठ गरी घर–घरमा खसी, राँगालगायतकोबलि दिएर यो पर्व मनाउँदै छन् । उता, वीरगन्जमा पनि मुस्लिम समुदायले शुक्रबार बकर इद पर्व मनाउँदै छन्…

Read More