Browsing: बजार

निर्वाचन बारे राजपामा आज निर्णय हुने

0

वीरगंज २२ साउन । राष्ट्रिय जनता पार्टी नेपाल आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी जनाउने वा नजनाउनेबारे निर्णय गर्न सकेको छैन । चार दिनदेखि चलेको बैठकमा यसै विषयमा छलफल भएपनि हिजोसम्म टुंगो लागेको छैन । आजदेखि शुरु हुने केन्द्रीय समितिको बैठकबाट भने टुङ्गो लाग्ने नेताहरुले बताएका छन् । यसअघि हिजोसम्मको बैठकमा निर्वाचनमा सहभागितासँगै, पार्टीको विधान, राजनीतिक प्रतिवेदनलगायत विषयमा…

Read More

वीरगंज बसपार्कमा २ घण्टा बससेवा ठप्प

0

वीरगंज, १७ साउन । वीरगंजकोे सडक मर्मतकोे माग गर्दै संयुक्त टाटा सुमो कर्मचारी संघ पर्साले आज बीरगंजबाट संचालित सेवाहरु दुई घण्टा ठप्प पारेकोे थियो । बिहानदेखी सेवा ठप्प पारेकोमा पछि सहमतिमा २ घण्टापछि सेवा सुचारु भएको हो । यातायात व्यावसायीहरुले खाल्डाखुल्डी सडकममा सवारी संचालन गर्दा दुर्घटना हुने र सवारीका साधनले पनि मर्मत सम्भाारमा बढी खर्च व्यवहोर्नु परेको भन्दै सातदिने ज्ञापन दिएका र ज्ञापनबारे सुनवाइ नभएपछि…

Read More

भारत रक्सौलमा ब्राउन सुगरसहित दुई नेपाली पक्राउ

0

वीरगंज, साउन ४ । भारतीय सीमा सुरक्षा बल एसएसपीले सिमावर्ती क्षेत्र भारतको रक्सौलको पन्टोकाबाट ब्राउन सुगरसहित दुई नेपालीलाई पक्राउ गरेको समाचार छ । एसएसपी सोम केरीङ्गको नेतृत्वमा खटेको टोलीले भारतबाट नेपाल भित्राउने क्रममा करिब डेढसय ग्राम ब्राउन सुगर वीरगंज छपकैया १ निवासी दिपक दास र जैनुदिन अंसारीलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि रक्सौलमा राखिएको प्रहरीले जनाएको छ ।

Read More

पर्सामा शिक्षकहरुले सांसदलाई सम्मान गरे

0

वीरगंज, असार ३० । पर्साका सामुदायिक बिद्यालका शिक्षकहरुले सांसद बिचारीप्रसाद यादवलाई सम्मान गरेका छन । नेपाल पत्रकार महासंघ पर्साशाखाको सभाहलमा आयोजित कार्यक्रममा सांसद यादवलाई सम्मान गरिएको हो । सांसद यादवले पर्सा क्षेत्र नं. २ मा सवैभन्दा बढी शिक्षामा बजेट बिनियोजन गरेको तथा सामुदायिक बिद्यालयको बिकासमा बिशेष योगदान पुरयाएको भन्दै सांसद यादवलाई सम्मानित गरिएको सुरजी देवीका प्रअ अनिल वर्णवालले जानकारी दिनुभयो । कार्यक्रममा सांसद यादवले आफुले…

Read More

बीरगन्जको जैन धर्मशालामा दुई दिने शैक्षिक मेला आज बाट शुरु हुदै

0

वीरगंज, २७असार । वीरगंजमा यही असार २७ र २८ गते दुई दिने शैक्षिक मेलाको आयोजना गरिन लागिएको छ । विजनश प्लस टेलिभिजनको आयोजना तथा माउण्टेन टेलिभिजन र भक्तीदर्शनको सह आयोजनामा नेपाल एजुकेशन फेयर तथा शैक्षिक नीति बहस कार्यक्रम-२०१७ अन्तर्गत मेलाको आयोजना गर्न लागिएको नेपाल एजुकेशन फेयरका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले सोमवार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । देश विकेन्द्रीकरण तर्फ उन्मुख रहेको…

Read More

अब अनलाइनबाटै लाइसेन्सको लागि फारम भर्न सकिने

0

काठमाडौं,पुस ७-सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अब रातिदेखि नै लाइन बस्न नपर्ने भएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि अनलाइनमै फारम भर्ने सुविधा ल्याएको छ । सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भनेकाहरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ । विभागले अनलाइन लाइसेन्स फारम र सवारी रजिष्ट्रेशन सिस्टमलाई तयार पारेको…

Read More

सुपारी तस्करीमा संलगन १२ जना प्रहरीे कारवाहीमा

0

वीरगंज,२८ बैशाख  । वीरगंज नाकाबाट सुपारी तस्करी संजालमा सकृय रहेका १२ जना प्रहरी कार्यवाहीमा परेका छन् । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले तस्करीमा संलगन पर्सा र बारामा कार्यरत प्रहरीहरुलाई कार्यवाही अगाडी बढाएको हो । मध्यक्षेत्रका डिआईजी पशुपति उपाध्यायले अञ्चल प्रहरी कार्यलय नरायणीका घुमुवा प्रहरी नायब निरिक्षक राजेश यादव र बाराको मटिअर्वा प्रहरी चौकीका इन्चार्ज रन्जित दास सहित अन्य १० जना प्रहरी सुपारी तस्करमा संलगन रहेको पुष्टि…

Read More

वीरगंजको सुक्खा बन्दरगाहमा जलविद्युत आयोजनाको करोडौं मूल्यको उपकरण अलपत्र

0

वीरगंज २७ वैशाख। माथिलो तामाकोशी जलबिद्युत आयोजनाका लागि भनेर ल्याइएका करोडौं रुपैयाँ मूल्यका उपकरण वीरगन्जमा एक वर्षयता अलपत्र अवस्थामा छन् ।रक्सौलबाट भित्र्याइएका उपकरण एक महिनादेखि अलपत्र अवस्थामा रहेका हुन् । यी सामान वीरगंजको रामगढवा, रजतजयन्ती चोक, सिमराका निजी गोदाम, भन्सार क्षेत्र, सिर्सिया सुक्खा बन्दरगाह एरिया र बहुअरीका सडकमा अलपत्र अवस्थामा देखिन्छन् । वीरगंजमै एक बर्षदेखि ९ वटा ट्रकमा सामान लोड गरिएकै अवस्थामा राखिएका छन् । भारी…

Read More

काठमाडौं–निजगढ द्रुत मार्ग सरकार आफैंले बनाउने

0

वीरगंज, २६ बैशाख । सरकारले काठमाडौं–निजगढ द्रुत मार्ग आफैंले निर्माण गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०७३÷०७४ नीति तथा कार्यक्रममा सरकारको लगानीमा आगामी वर्षबाट द्रुत मार्ग निर्माण सुरु गरिने उल्लेख गरिएको छ । साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक काम पनि आमामी वर्षमा गरिने उक्त नीति तथा कार्यक्रममा समेटिएको छ । देशका विभिन्न भागमा केही…

Read More