Browsing: जीवनसैली

पहाडी छोरी बचाउन मधेशी युवा सक्रृय

0

वीरगंज, साउन १ । सेवा भनेको मानविय हुनुपर्छ त्यसमा कुनै पनि जात, धर्म, लिंग, रंग आदिको भेद हुनुहुन्न भन्ने कुराको सन्देश दिएका छन परवानीपुरका युवाहरुले । डेढ बर्षको उमेरमा ब्लड क्यान्सरबाट पिडित जीतपुर–सिमरा उपमहानगरपालिका–१५ डुमरवानाको सुहाना सापकोटाको जीवनरक्षाका लागि परवानीपुरमा स्वर्गीय रामाज्ञा यादव मेमोरीयल ट्रष्टले हिजोदेखि बजारमा टेन्ट लगाएर सहयोग संकलन अभियान सुरु गरेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि डुमरवानाका स्थानीयले बालिकाको…

Read More

प्रथम अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी सम्पन्न

0

वीरगंज, ६ असार÷ प्रथम अन्तर्राष्ट्रिय योग दिवस–२०७२ आज बीरगंजमा विभिन्न संस्थाहरुले कार्यक्रमको आयोजना गरी मनाएका छन । यसैबर्षदेखी संयुक्त राष्ट्र संघले आजको दिनलाई योग दिवस घोषणा गरेको कारण विश्वभर आजको दिन योग दिवस मनाइदैछ । यसैक्रममा विगत केहि दिनदेखी पर्सा, बारा, रौतहट र मकवानपुरमा योगदिवसको अवसरमा कार्यक्रम गर्दै आएको बीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयले आज बिहान घण्टाघर र होटल भिस्वामा योग अभ्यास कार्यक्रम गरेको छ…

Read More

डेलले ल्यायो संसारकै सबैभन्दा पातलो ट्याबलेट

0

२९ जेठ, काठमाण्डाै /ग्याजेट अपडेट । ल्यापटप तथा ट्याबलेट उत्पादक Dell ले दावी गरे अनुसार संसारकै अहिले सम्मको सबैभन्दा पातलो ट्याब Dell Venue-8 (Series 7000) अाज सार्वजनिक गरेको छ, जून केवल ६ मिलिमिटर मोटाइको साथै अत्यन्तै हलुका छ । यसको अावरण अाल्यूमिनियमले बनेको तयार पारीएको छ । सजिलो, हल्का र प्राविधिक नयाँपनको होडबाजीको बजारमा Dell ले सार्वजनिक गरेको यो ट्याबले अन्य प्रतिद्वन्दि उत्पादकलार्इ लोभलाग्दो चुनेोति…

Read More

कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी निर्धारण

0

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु । के हो मुलाङ्क ? कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म…

Read More

गायिका श्रेया घोषालले विवाह गरिन्

0

शैलादित्यसँग बिहिबार मुम्बईमा विवाह गरेकी छन। पारिवारिक सदस्यहरू तथा आफ्ना नजिकका साथीहरु उपस्थित थिए। विवाहपछि तीस वर्षीय घोषालले ट्विटमा ‘परिवार र निकट साथीहरुलाई साक्षी राख्दै आफ्ना बाल्यकालिन प्रेमी शैलादित्यसँग विवाह गरेको र आफुलाई नयाँ जीवनले पर्खिरहेको’ ट्विट गरेकी छिन। विभिन्न भारतीय भाषा सहित नेपाली भाषामा समेत गीत गाएकी श्रेयाले पार्श्व गायनका लागि चारवटा राष्ट्रिय पुरस्कार सहित विभिन्न अवार्डहरु दर्जनौ पटक जितेकी छन। ‘देवदास’ सिनेमाबाट बलिउड…

Read More