Browsing: विदेश

बन्दुकधारीद्वारा १९ यात्रुको हत्या

0

क्वेटा, पाकिस्तान (एजेन्सी) पाकिस्तानको बलुचिस्तान प्रान्तमा दुईवटा बसमा केहि बन्दुकधारीहरूले आक्रमण गरि कम्तिमा १९ जना यात्रुको हत्या गरेका छन्।उक्त घटना शनिबार विहान राजधानी क्वेटाको दक्षिण स्थित मस्तंग सहरको नजिकै भएको थियो। बलुचिस्तानका गृहमन्त्री सरफराज बगतीले घटनाको जानकारी दिँदै शुक्रबार साँझ कराची तर्फ प्रस्थान गरेको उक्त बसहरूमा ती अज्ञात बन्दुकधारीले यात्रा गरेको बताए। आक्रमणकारीहरूले सेनाको वर्दी लगाएको बुगतीले रोयटर्सलाई जानकारी दिए। बन्दुकधारीहरूले यात्रीहरूलाई बसबाट ओराल्दै गोली हानी…

Read More

जापान नजिकै समुद्रमा ७.८ म्याग्निच्युडको भूकम्प

0

जेन्सी,जेठ १६ । जापानमा ८.५ रेक्टर स्केलको शक्तिशालि भूकम्प गएको छ । जापानको उत्तरी भागमा  शक्तिशालि भूकम्प गएको हो । स्थानीय समय अनुसार शनिबार राति ८ बजेर २४ मनेटमा ८.५ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागलाई उदृत गर्दैै युएसए टुडे अनलाईनले लेखेको छ । अमेरिकी भूगर्भ विभागका अनुसार जापानको राजधानी टोक्यो देखी ५ सय ४० माइल उत्तरमा रहेको ओगासावारा आइल्याण्ड भूकक्पको केन्द्रबिन्दु रहेको छ ।…

Read More

भारतको आन्ध्र प्रदेश र तेलंगनामा गर्मीबाट ११ सयको मृत्यु

0

काठमाडौं : भारतको दक्षिणी राज्य आन्ध्र प्रदेश र तेलंगनामा गर्मीका कारण पछिल्लो एक हप्तामा ११ सय १८ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशमा ८ सय ५२ जना र तेलंगनामा २ सय ६६ जनाको मृत्यु भएको समाचार संस्था बिबिसीले उल्लेख गरेको छ। सरकारी आँकडाका अनुसार पश्चिम बंगाल र ओडिसामा गरी २४ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशको तापक्रम मंगलबार ४७ डिग्री र तेलंगनाको ४८ डिग्री सेल्सियस…

Read More

बेलायत, अस्ट्रेलिया, क्यानडा र फ्रान्सको भिसा सेवा बन्द

0

काठमाडौं, जेठ ६ । महाभूकम्पले नेपालस्थित केही कूटनीतिक नियोगलाई समेत विस्थापित गरेको छ । ललितपुरको एकान्तकनाको स्विस दूतावास हाल मानभवनमा आफ्नै परियोजना रहेको एक भवनमा सरेको छ । त्यस्तै, पुल्चोकको संचयकोष भवनमा रहेको मलेसियाली दूतावास पनिभवन चर्किएपछि ललितपुरसानेपामासरेको छ ।दुवै दूतावासले पूर्ण रुपमा काम गर्न थालेका छन् । दुवै दूतावासले आफ्ना भवन काम नलाग्ने भएकाले सर्नुपरेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् । मन्त्रालयका अनुसार दुई…

Read More

अमेरिकी र नेपाली सेनाका परिवारप्रति अमेरिकी राष्ट्रपतिको समवेदना

0

वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति बाराक ओवामाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका ६ अमेरिकी र दुई नेपाली सेनाका परिवारप्रति समवेदना प्रकट गरेका छन्। नेपालको महाभूकम्पमा परेकाको उद्दार राहतका लागि खटिएको अमेरिकी सेनाको हेलिकप्टर हराएर दुर्घटना भएको थियो। समाचार संस्था एपीका अनुसार अमेरिकी संसद् बाहिर शुक्रबार भएको स्मृतिसभामा राष्ट्रपति ओबामाले भने, ‘हाम्रा सैनिकले एउटा सत्यको प्रतिनिधित्व गर्छन् जसले विश्वभर हुने हाम्रा कामलाई निर्देशित गर्छ, हाम्रा मित्रलाई…

Read More

क्यानडा जान एक्सप्रेस इन्ट्री

0

पछिल्लो समय क्यानडामा स्थायी बसोबासको अनुमति लिएर आउने नेपालीको संख्या बढ्दो छ। आफ्नो शैक्षिक योग्यता,दक्षता, शैक्षिक योग्यता अनुसारको अनुभव, अंग्रेजी भाषाको दख्खलका साथै वैवाहिक स्थिति र उमेरका आधारमा प्रदान गरिने अंकका आधारमा क्यानडामा स्थायी बसोबासको अनुमति पत्र पाइन्छ। र, क्यानडा आइसकेपछि नियम अनुसार निश्चित समयपछि यहीँको नागरिकतासमेत लिन सकिन्छ। योग्यता पुगेका नेपालीले क्यानडा आउन अब धेरै कुर्न नपर्ने भएको छ। सन् २०१५ को जनवरीबाट…

Read More