Browsing: विदेश

भारतको केरलामा भीषण आगलगी, ८४ जनाको ज्यान गयो

0

एजेन्सी,२८चैत्र-भारत केरलाको पारावुरमा रहेको पुत्तिंगल मन्दिर आगलागी हुँदा ८४ जनाको ज्यान गएको छ । केरलाको कोल्लममा रहेको पारावुर स्थित पुत्तिंगल देवी मन्दिरमा आइतबार विहान ४ बजे आतिशबाजी उत्सव चलिरहेका बेला मन्दिरमा आगलागी भएको र अहिलेसम्म ८४ जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। आगलागीमा परी २०० भन्दा बढी घाइते भएका छन्। आगलागीमा परी घाइते भएकाहरुलाई नजिकै अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको…

Read More

मोदीले भने, ‘नयाँ संविधान घोषणा महत्वपूर्ण उपलब्धि’

0

नयाँ दिल्ली,८ फागुन –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानलाई दशकौंको संघर्षपछि प्राप्त ‘एक महत्वपूर्ण उपलब्धि’ भएको बताएका छन् । मोदीले यसलाइ प्रशंसानीय प्रगति भएको भन्दै अभिनन्दनसमेत गरेका छन् । शनिबार उनले प्रधानन्त्री केपी अोलसँग भएको भेटवार्तामा अायोजित पत्रकार सम्मेलनमा उक्त भनाइ राखेका हुन् । नेपालमा नयाँ संविधान जारी भएपछि यसलाई स्वागत गर्न हिच्किचाउँदै भारतले अघोषित नाकाबन्दीसमेत गरेको थियो । मोदीले व्यक्त गरेको वक्तव्यको सारः

Read More

अोली र मोदीबीच नाै बुँदे सम्झाैता

0

नयाँ दिल्ली,८ फागुन – भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र भारती समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नौ सम्झौता तथा समझदारी भएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्री ओली र मोदीको उपस्थितिमा सम्झौता पत्र आदान प्रदान भएको छ । सम्झौतामा २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ । यो भूकम्पपछि भारतले दिने घोषणा गरेको १ हजार करोड डलरको एक चौथाइ मात्र हो । यसअघि…

Read More

मलेसियामा रहेका अवैध कामदारले आजदेखि वैध हुने प्रक्रिया सुरु गर्न सक्ने

0

काठमाडौं,३ फागुन  – गैरकानूनी विदेशी कामदारका लागि घोषणा गरेको ‘पुन रोजगारी तथा स्थानान्तरण’ कार्यक्रम मलेसियाले सोमबारदेखि सुरु गरेको छ । मलेसियाको गृह मन्त्रालयले विभिन्न मापदण्ड बनाएर काम सुरु गरेको हो । झण्डै २० लाख आप्रवासी कामदार गैरकानूनी रुपमा कार्यरत रहेको अनुमान गर्दै सरकारले उनीहरुलाई वैध बनाउँदै पुन रोजगारी दिने प्रक्रिया थालेको हो । सरकारले सार्वजानिक गरेका मापदण्ड अनुसार वैधहुन गैरकानूनी भएको कम्तिमा ६ महिना भइसकेको…

Read More

साउदी अरेबियाको एक अस्पतालमा भएको आगलागीमा २५ को मृत्यु

0

रियाद, ९ पुुस । साउदी अरेबियाको दक्षिणी क्षेत्रमा रहेको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको समाचार छ । बिहीबार भएको सो आगलागीका कारण अरु करिब १०७ जना गम्भीररुपमा घाइते भएका छन् । साउदी अरेबियाको नागरिक रक्षा निकायले सो जानकारी दिएको हो । उक्त निकायले बिहीबार जनाएअनुसार साउदी अरेबियाको दक्षिणी क्षेत्रमा रहेको अस्पताल जाजन जनरल हस्पिटलमा बिहीबार बिहान आगलागी भएको हो…

Read More

जेनेभा शान्ति वार्तामा सहभागी हुन्छौँ–सिरियाली विदेशमन्त्री

0

बेइजिङ, ९ पुस । सिरियाली विदेशमन्त्रीले जेनेभामा हुन लागेको भनिएको शाान्ति वार्तामा सिरिया सहभागी हुन तयार रहेको जानकारी दिनुभएको छ । चीन भ्रमणका क्रममा हाल बेइजिङ्मा रहनुभएका उहाँले सिरियामा जारी क्रुुर गृहयुद्धको अन्त्यका लागि हुने भनिएको सो वार्तामा सहभागी हुन सिरिया तयार रहेको बताउनुभएको हो । चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनका क्रममा सिरियाली विदेशमन्त्री वालिद माउलेमले सो जानकारी दिनुभएको हो । त्यस…

Read More

विश्वकै शक्तिशाली नेतामा पुटिन कायमै, मोदी नवौं स्थानमा

0

काठमाडौं,२० कार्तिक  – भ्लादिमिर पुटिन फेरि विश्वको शक्तिशाली व्यक्ति बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले २०१५ का शक्तिशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ, जसमा पुटिन पहिलो स्थानमा कायमै छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा र चीनका राष्ट्रपति सी निजपिङलाई पछि पार्दै जर्मन चान्सलर एंगेला मोर्केल दोस्रो स्थानमा उक्लिएकी छ्न् । २०१४ मा उनी पाँचौं स्थानमा थिइन् । ओबामा एक स्थान तल झरेर तेस्रो स्थानमा छन् भने…

Read More

अमेरिकाले भन्योः नेपालमा मानविय संकट हुने खतरा

0

काठमाडौं,१९ कार्तिक – संयुक्त राज्य अमेरिकाले नेपाल–भारत सीमामा अस्थिरता देखिएको भन्दै त्यसप्रति चिन्ता प्रकट गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । वैशाखको भूकम्पले पारेको अप्ठ्यारोबाट निस्कदैँ गर्दा सीमामा भएको जटिलताले इन्धन, औषधी, खाद्यान्नको अभावले देखिएको समस्या जटिल भएको अमेरिकाले जनाएको छ । अमेरिकी दुतावासले आज एक विज्ञप्ती निकालेर भनेको छ ‘जाडो सुरु भइसकेको छ र अन्तर्राष्ट्रिय सहयोग सँस्थाहरु नेपालमा भूकम्पको समस्यामा रहेका समुदायसम्म राहत…

Read More

भारतको नाकावन्दीविरुद्ध राष्ट्रसंघ भवन अगाडि प्रदर्शन

0

 स्वीटजरल्याण्ड, १९ कात्तिक । भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्वीट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि नेपालीहरुले विरोध प्रदर्शन गर्दैछन् । विरोध प्रदर्शन कार्यक्रम दिनको २ः३० बजे सुरु हुनेछ । संयुक्त राष्ट्र संघको मानव अधिकारसम्बन्धी बैठकमा भाग लिन नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा स्वीटजरल्याण्ड पुगेकाबेला नेपालीहरुले भारतविरुद्ध प्रदर्शन गर्न लागेका हुन् । भारतीय दूतावासमा ज्ञापनपत्र भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध…

Read More

नेपालसँगको सम्बन्ध बिगारेको भन्दै भारतीय मिडिया मोदी सरकारविरुद्ध खनिए

0

काठमाडौं, १८ कार्तिक । भारतीय मिडियाले नेपालसँगको सम्बन्ध मोदी सरकारले बिगारेको भन्दै आलोचना गरेका छन् । बुधबार प्रकाशित भारतीय अखबारमा नेपाल–भारत सम्बन्धका बारेमा सम्पादकीय, लेख तथा समाचारले प्राथमिकता पाएका छन् । नवभारत टाइम्सले बुधबारको अंकमा नेपाल–भारत सम्बन्धलाई केन्द्र बनाएर सम्पादकीय नै लेखेको छ । ‘नेपाल असन्तुष्ट किन ?’ शीर्षकमा सम्पादकीय लेख्दै सो अखबारले भनेको छ, ‘आफ्नो सबैभन्दा प्यारो छिमेकी नेपालसँगको हाम्रो सम्बन्ध यति उपेक्षित हुन्छ…

Read More