Browsing: विदेश

अफगानिस्तानको मस्जिदमा विष्फोट, २९ को मृत्यु ६४ घाइते

0

वीरगंंज, १८ साउन । अफगानिस्तानको पश्चिमी शहर हेरातमा रहेको जावादिया मस्जिदको प्रवेशद्वारमा बम आक्रमण हुँदा २९ जनाको ज्यान गएको छ भने ६४ जना घाइते भएका छन् । कम्तिमा दुईजना आक्रमणकारीले आक्रमण गरेको र त्यसमध्ये एकजना आत्मघाती आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन् । हेरात शहरका गर्भनरले आत्मघाती आक्रमणकारी मस्जिद भित्र प्रवेश गरी नमाज पढिरहेकालाई गोली चलाएको र त्यसपछि आफैलाई विस्फोट गराएको बताएका छन् । केही…

Read More

सीमा क्षेत्रमा थप सेना खटाउने चीनको चेतावनि

0

वीरगंज, १० साउन । भारतसंग केही समय अघिदेखि विवाद परिरहेको सीमाक्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ, जस्तोसुकनै अवस्थामा पनि सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रा सेना उक्त क्षेत्रमा थप खटाउनेछौँ । चीन, भुटान र भारतको सीमाक्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिना दिनभन्दा लामो समयदेखि सो विवाद रहिआएको छ । सो विवादका कारण उक्त क्षेत्रमा चीनले निर्माण गर्न लागेको सडक पनि…

Read More

कतारको समस्या समाधानका लागि टर्किले पहल गर्ने

0

वीरगंज, ९ साउन । गत महिनादेखि जारी कतारको समस्या समाधानका लागि टर्किले पहल गर्ने भएको छ । कतारमा जारी नाकाबन्दीबाट उब्जिएका समस्या समाधानका लागि टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले गल्फ राष्ट्रहरुको भ्रमण गर्नुहुने भएको हो । उहाँले आजै देखि कतार र साउदी अरेबियाको भ्रमण तय गर्नुभएको छ । पछिल्लो समयमा कतार गम्भीर कुटनीतिक संकटमा परेको छ । एर्डोगानको भ्रमणले कतार समस्या समाधानको पहल हुने विश्वास…

Read More

मनसरोवर र मुक्तिनाथको अनुदान यात्रीको संख्या हजार

0

वीरगंज, साउन ५ । भारतको तामिलनाडु सरकारले चीनको मानसरोवर र नेपालको मुक्तिनाथको तीर्थयात्राका लागि सरकारी अनुदान पाउनेहरुको संख्या दोब्बरले बढाएर १ हजार पु¥याएको छ । यो बढोत्तरीले चालु आर्थिक वर्षमा सरकारको अतिरिक्त २ करोड नेरु थपिएको छ । मानसरोवर र मुक्तिनाथ यात्राका लागि तामिलनाडुका तीर्थयात्रीहरुमा ठूलो आकर्षण देखिएपछि त्याहाका मुख्यमन्त्री के. पलानीस्वामीले यो निर्णय गरेका हुन । पूर्व मुख्यमन्त्री स्व. जयललिताले आफ्नो चुनावी अभियानका क्रममा…

Read More

इरानमा जासुसीको आरोपमा एक अमेरिकी नागरिकलाई दशवर्ष कैद सजाय

0

वीरगंज साउन २ । इरानमा अमेरिकी एक नागरिकलाई जासुसीको आरोपमा १० वर्षको जेल सजाय सुनाईएको छ । इरानको सरकारी टेलिभिजनले अमेरिकी नागरिकलाई जेल सजाय सुनाएको प्रसारण गरेको थियो । सियु वाङ नामका ३७ वर्षका उनले अमेरिकी र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको इरानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । इरानका अनुसार झण्डै ७० जना जासुसीको आरोपमा पक्राउ परेका छन् र ती मध्ये केहीको नाम…

Read More

बालकको जन्मदिन पार्टीमा गोलि प्रहार, ११ जनाको मृत्यु

0

वीरगंज, असार ३० । मेक्सिकोमा बच्चाको जन्मदिनको पार्टीमा गोली प्रहार गरी ११ जनाको हत्या गरिएको छ । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा केही नकावधारी व्यक्तिले बच्चाको जन्मदिनको पार्टीमा गोली प्रहार गरी ११ जनाको हत्या गरेका हुन् । प्रहरीले घटनास्थलमा तीन बालकलाई जिवितै फेला पारेपनि ११ वयस्कलाई भने हत्या गरिएको अवस्थामा फेला पारेको हो । यस वर्षको मे मा मात्र २ हजार १ सय ८७ जनाको…

Read More

राष्ट्रपतिको कपाल काट्न मासिक १२ लाख !

0

फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाँदले कपाल मिलाउनकै लागि हरेक महिना लगभग १२ लाख रुपैयाँ खर्च गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । फ्रान्सको व्यंग्यात्मक तथा अनुसन्धानमूलक पत्रिका ले कनार्ड अचाँले यसका बारेमा समाचार छापेपछि फ्रान्स सरकारका प्रवक्ता स्टेफानी ले फोलले यसलाई पुष्टि गर्दै आफ्ना हाकिमलाई बचाउन खोजेका थिए, एपीले बताएको छ । “यसका बारेमा गरिने प्रश्न र दिइने धारणा म बुझ्छु,” ले फोलले भने । “सबैजनाले…

Read More

स्पेनका लागि पर्यटन दूतमा गिरी नियुक्त

0

 २० पुस लन्डन । नेपाल पर्यटन बोर्डले स्पेनमा नेपाली पर्यटनको विकाश एवम प्रवद्र्धनका लागि पर्यटन दूत नियुक्त गरेको छ । बोर्डद्धारा सोमवार जारी पत्र अनुसार गैरआवासीय नेपाली संघ स्पेनका पूर्वअध्यक्ष तथा व्यवसायी एकराज गिरीलाई आगामी २ बर्षका लागि पर्यटन दूत नियूक्त गरेको हो । ‘पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिका रूपमा स्पेनमा नेपाली पर्यटनको विकास र विस्तार गर्न दूतको महत्वपूर्ण भुमिका हुने छ । बाग्लुङको पैयुँपाटामा जन्मिएका…

Read More

चीनबाट सामान बोकेर काठमाडौंका लागि गुडे रेल

0

बेइजिङ,३१ वैशाख – चीनको उत्तरपश्चिम प्रान्त कान्सुको राजधानी लान्चोउबाट प्रस्थान गरेको रेलमा अगाडि रातो ब्यानरमा लेखिएको छ– दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल यातायात, लान्चोउ—सिगात्से—काठमाडौं। गन्तव्य लान्चोउदेखि काठमाडौंसम्म भनिए पनि रेल सिगात्सेसम्म मात्र पुग्ने हो। तर, त्यसले बोकेका कन्टेनर काठमाडौं आइपुग्नेछन्। तर, पनि कान्सुको इकोनोमिक डेली मात्र होइन, चीनको प्रसिद्ध राष्ट्रिय दैनिक पिपुल्स डेलीको अनलाइन संस्करणमा पनि भनिएको छ– चीनदेखि काठमाडौंसम्म पहिलो रेल यातायातको सुरुवात। यो समाचारलाई काठमाडौंका…

Read More

आज रक्सौलमा चुनाव, नाका बन्द

0

वीरगंज,२८ बैशाख  । भारतको बिहार राज्य अन्तर्गत रक्सौल प्रखण्डको चुनावलाई ध्यानमा राखी सोमवार सा“झदेखि वीरगंज नाका बन्द गरिएको छ ।आज  बिहान ७ बजेदेखि हुने रक्सौल प्रखण्डको चुनावलाई मध्यनजर गरी साझ ७ बजेदेखि आज  साझ ५ बजेसम्मको लागि सिमाना बन्द गरिएको हो ।निर्वाचन सम्पन्न भएपछि आज सांझबाट नाका समेत सुचारु हुने जनाईएको छ । रक्सौल प्रखण्ड अन्तर्गत  पा“चौ चरणको पञ्चायत चुनाव हुन गइरहेको छ । रक्सौल, आदापुर, छौरादानोमा निर्वाचन…

Read More