Browsing: मनाेरञ्जन

विद्याको चाहना रणबीरसँग फिल्म खेल्ने

0

मुम्बई , असार ६ । दीपिका पादुकोणसँग खट्पट भएपछि कट्रिना कैफसँग हिमचिम बढाएका रणबीर कपुरको क्षमताको विद्या वालानले निकै प्रसंसा गरिन् । ‘रणबीर मलाई निकै क्षमतावान लाग्छ, म उनैसँग काम गर्न चाहन्छु ।’ एजेन्सीसँग कुरा गर्दै विद्याले भनिन् । डर्टी पिक्चर्स, कहाँनी जस्ता चर्चित फिल्ममा काम गरेकी विद्यालाई ‘हमारी अधुरी कहानी’को सकारात्मक टिप्पणीले राहत मिलेको छ ।घनचक्कर असफल हुँदा दुःखी भएकी विद्याले केही फिल्म असफल…

Read More

नेपाल गल्फ जोनमा एतिहासिक प्रस्तुति बारे पत्रकार सम्मेलन सम्पन्न

0

काठ्माण्डौ, अषाढ ५ । नेपाली संगीत यतिखेर एउटा इतिहास कोर्ने तरखरमा छ भने लण्डनवासी नेपाली संगीतप्रेमी त्यो इतिहासको साक्षी बन्न नेपालबाट प्रस्तुतिका लागि जाने टोलीको व्यग्र प्रतिक्षा गरी बसेको हुनुपर्छ । प्रतिक्षाको कारण दुइटा छन् पहिलो १२ बैशाख २०७२ पछिको नेपाल अनि नेपालीको फरक भोगार्इमा मल्हम लाउनु र दोश्रो कारण नेपाली संगीतलार्इ नयाँ मोड दिने मध्य पुस्ताका दुर्इ ठूला नाम बरीष्ठ गायक तथा संगीतकार दीप…

Read More

लाग्छ नेपालमा सबले हामीलार्इ बिर्षिसकेः ओम बिक्रम बिष्ट

0

काठ्माण्डेों ०२ अषाढ / सन्तोष देवकोटा । नेपाली सांगीतिक नक्षत्रका एक चम्किला साक्षि एक सफल अभियन्ता जसले नेपाली संगीतको दुवै धार पप तथा अाधूनिक गायनलार्इ एउटा नयाँ उचार्इ दिए । साहित्यकार देोलत बिक्रम बिष्टका सुपुत्र जो नेपाली संगीतका एक सम्मानयोग्य र अमूल्य देोलत नै हुन । म मेोनतामा अल्झिरहेको एउटा जीवन, मेरो याद अझै, न भनिदेउ, मेरो जिन्दगीको अनि थुप्रै कर्णप्रिय संगीत जसले गायक तथा…

Read More

रोयल अल्बर्ट हलमा इतिहास रच्दै नेपाली संगीत

0

सन्ताेष देवकाेटा\२९ जेठ, काठमाण्डाै । “जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ”का गायक योगेश्वर अमात्य लाजिम्पाटस्थित आफ्नो कार्यालय तथा संगीत कार्यशालामा एउटा फरक उर्जाका साथ साथीहरूसंग बैठकमा व्यस्त हुनुहुन्थ्यो, संगै हुनुहुन्थ्यो “मानीलेउ संसारकै सुकमारी” गायक, संगीतकार सुजिल कर्माचार्य । योगेश्वर दार्इ कहिले व्यक्ति त कहिले मोबाइलमार्फत् सम्पर्क हुने मानिसहरूसंगको साक्षात्कारमा हरेक पटक हरेकलार्इ खुशीसाथ प्रतिकृया अनि आफ्ना कुराकानी जारी राख्न व्यस्त देखिनुहुन्थ्यो । खोजी रेडियोको परिकल्पनाकार…

Read More

हलिउड अभिनेता ज्याकी च्यान नेपालमा

0

काठ्माण्डाै । २०७२ बैशाख १२, १३ र २९ मा अाएकाे महाबिनासकारी भुँइचालाेले हज्जाराैं नेपालीलार्इ हामीबाट धेरै टाढा लगेकाे छ भने संसारलार्इ नेपाली मनछुने एउटा बाटाे पनि बनाइदिएकाे छ । भुँइचालाे पीडित नेपालीकाे सहयाेगकालागि सिंगापुरमा च्यारेटी शाे नै गरेर लाखाैं रकम जुटाउन सफल विश्वविख्यात एक्सन\कमेडीका हलिउड कलाकार च्याकी च्यान रेडक्रस साेसाइटी अफ चाइनाकाे सहकार्यमा मंगलबार बिहान एयर चाइनाकाे विमानबाट ११ः२५ मा नेपाल अाइपुगेका छन् । अाज उनले…

Read More

सलमानको बजरंगी लकेट लिलामी गरिने

0

एजेन्सी मुम्बई, जेठ २५। सलमान खानले आफ्नो आगामी फिल्म ‘बजरंगी भाइजान’ मा लगाएको गधाको लकेट लिलाम गरिने भएको छ । टिजर रिलिज भएपश्चात उनले लगाएको भगवान हनुमानको हतियार गधाको  लकेट एकाएक लोकप्रिय भएपछि फिल्म निर्माण युनिटले उक्त लकेटलाई लिलामीमा लैजाने निर्णय गरेको  हो । लकेट लिलामीबाट प्राप्त हुने रकम के गरिनेछ भन्ने बारेमा भने अहिले केही बताइएको छैन्। उक्त लकेट लिलामीको न्यूनतम मूल्य ७१,१५४ भारतिय रुपियाँ…

Read More

४० लागिन् शिल्पा, जोडिएको थियो अक्षय कुमारसँग नाम

0

काठमाडौं, जेष्ठ १६ ।आफ्नो बोल्ड छविको कारण चर्चामा आएकी नायिका शिल्पा शेट्टी आजवाट ४० वर्ष लागेकी छिन् । सहायक नायिकाको रुपमा बलिउडमा प्रवेश गरेकी शिल्पाको जन्म ८ जुन सन् १९७५ मा भएको थियो । कर्नाटकमा जन्मिएकी शिल्पा मध्यमवर्गीय परिवारकी सदस्य हुन् । पहिलो पटक शिल्पाले सन १९९३ मा साहरुख खान र काजोलको साथमा ‘बाजीगर’ मा सहायक भुमिका निर्वाह गरेकी थिईन् । त्यसपछि ‘मे खेलाडी तु…

Read More

​फेसबुक र ट्विटरमा कविता शेयर गरेकोमा अमिताभलाई मुद्दा, १ करोड क्षतिपूर्ति माग

0

आफ्नो फेसबुक र ट्विटरमा अर्काको कविता शेयर गरेपछि बलिउड सुपरस्टार अमिताभ बच्चनलाई १ करोड क्षतिपूर्ति मागसहित मुद्दा परेको छ। आफ्ना फ्यानले ट्विटरमा मेन्सन गरेर पठाएको कवितालाई अमिताभले आफ्नो फेसबुक र ट्विटरमा शेयर गरेका थिए। अमिताभका ट्विटरमा १ करोड ४९ लाख फलोअर्स् छन् भने फेसबुकमा उनलाई पछ्याउनेको संख्या २ करोड ७२ लाखभन्दा बढी छन्। अमिताभलाई मुद्दा लगाउने व्यक्ति हुन् हरियाणाको रोहतक महर्षि दयानन्द विश्वविद्यालयका ‘युथ वेलफेयर…

Read More

किन हुनसक्छ सन्नीलाई ५ बर्ष जेल सजाय (कारण सहित)

0

काठमाडौं । अभिनेत्री सन्नि लियोन पछिल्लो समय तनावमा रहेकी छिन् । उनले बितेका दिनमा गरेका कार्यहरुले उनलाई दिनप्रति दिन पोलिरहेको छ । पुर्व पोर्न स्टार रहेकी सन्नि पछिल्लो समय बलिउडमा जम्ने क्रममा थिइन् तर उनका बितेका कामहरुले उनलाई पछ्छाईरहँदा उनलाई बलिउडमा टिक्न गाह्रो बनाईरहेको छ । केहि संघ संस्थाहरुले समाजमा नराम्रो असर पर्ने काम गरेको कारण भारतबाट निकाल्नु पर्ने माग समेत गरेका थिए । किन…

Read More

अमिताभको सुटिङस्थलमा गोली चल्यो

0

मुम्बई । मुम्बइको गोरेगाउँस्थित फिल्मसिटीमा अभिताभ बच्चनको सुटिङ हुँदै गरेको ठाउँमा गोली चलेको छ । सुटिङ भईरहेको ठाउँमा मोटरसाईकलमा आएका दुइजनाले गोली चलाउँदा सुरक्षा एजेन्सीका मालिक गम्भिर घाइते भएका छन् । घटना भए लगत्तै अमिताभ बच्चनले ट्वीट गर्दै भनेका थिए ‘गिरोहको गोलवारीमा एकको मृत्यु ।’ भारतीय प्रहरीका अनुसार मुम्बईको लोकपि्रय सुटिङस्थलमा करिब दिउँसो दुई बजे गोली चलेको थियो । गोलीकाण्डमा सुरक्षा एजेन्सी मालिक राज सिन्धेलाई…

Read More