Browsing: मनाेरञ्जन

भाँडोमा फोहोर फ्याँकेमा सित्तैमा वाइफाइ

0

एजेन्सी। वातावरण सफा राख्ने अभियान पनि काइदा काइदाका हुँदा रहेछन् । भारतमा फोहोरको उचित थान्को लगाएवापत सित्तैमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने लोभलाग्दो अभियान सुरु भएको छ । वाणिज्यशास्त्रमा स्नातक दुइ युवाले भारतको मुम्बइमा ‘वाइफाइ ट्रयास बिन’ अभियान सुरु गरेका छन् । यस अनुसार फोहोर फाल्ने भाँडो अर्थात् ट्रयास बिनमा फोहोर फालेमा निशुल्क रुपमा वाइफाइ चलाउन पाइन्छ । मुम्बइका प्रतिक अग्रवाल र उनका साथी राज देसाइले…

Read More

सेक्स र यौनांगबारे अनौठो रेकर्ड जुन तपाईलाई थाहा नहुन सक्छ

0

२५० जोडीको सामुहिक सेक्स  सन २०१० मा जापानमा एउटा यस्तो रेकर्ड बन्यो जुन सुन्दै अचम्म लाग्छ । जापानका २५० जोडीले यस्तो रेकर्ड बनाए कि, उनीहरुले एउटा वायर हाउसमा सामुहिक रुपमा शारीरिक सम्बन्ध राखे । यसको डिभिडी पनि बनाएर सार्वजनिक गरे । लामो लिंग तपाईलाई लाग्दो हो ‘बिश्वमा सबैभन्दा लामो लिंग कसको होला ?’ यदि यस्तै सोच्दै हुनुहुन्छ भने यो सामग्रीले तपाइको जिज्ञासा मेट्न सक्छ ।…

Read More

भोजपुरी कथानक चलचित्र दिवानापनको छायांकन शुरु

0

वीरगंज, १४ साउन ÷ महतो फिल्म प्रालिको ब्यानरमा भोजपुरी कथानक चलचित्र दिवानापनको छायांकन शुरु भएको छ । निर्माता शिवशंकर साह र निर्देशक राजु सुनदास रहेको दिवानापनको छायांकन आज बाराको प्रसौनीमा भएको छ । प्रेम सम्बन्धमा आधारित दिवानापन ४० दिनमा छायांकन सम्पन्न हुने र छठदेखी प्रदर्शनमा आउने निर्माता साहले बताउनुभयो । करिब २० लाखको लागतमा निर्माण भैरहेको दिवानापनमा संजय महतो, प्रकाश नेपाल, दिलिप ठाकुरले नायकको भुमिका…

Read More

मुम्बई हमलाका योजनाकारको फाँसीको विरोधपछि सलमानको मुद्दा उल्टियो

0

नयाँ दिल्ली,१२ साउन । बलिउड अभिनेता सलमान खानले मुम्बईको हाइकोर्टले हिट एण्ड रन केसमा दिएको जमानत खारेज गरेको छ । यसअघि जमानत पाएसँगै सलमान खान जेल जानबाट बचेका थिए । तर, अब उनको मुद्दामाथि पुनः ३० जुलाइबाट सुनवाई हुने भएको । सलमान खानले सन् १९९३ मा भएको मुम्बइ बम काण्डका दोषी याकुब मेननलाई फाँसी दिन नहुने भन्दै शनिबार राती १४ वटा ट्वीट गरेपछि उनी विरुद्ध…

Read More

पप्पु कन्सट्रक्सनले पत्रकार महासंघ पर्साको भवनका लागि ५१ हजार सहयोग गर्याे

0

वीरगंज, ९ साउन ÷ पप्पु कन्सट्रक्सनले आज एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ पर्साको निर्माणाधिन भवनको लागि ५१ हजार सहयोग गरेको छ । पप्पु कन्सट्रक्सनका प्रोपराइटर हरिनारायण रौनियारले नेपाल पत्रकार महासंघ पर्साको ज्योति सभाहलमा आयोजित कार्यक्रममा शाखा अध्यक्ष श्याम बन्जारालाई ५१ हजारको चेक हस्तान्तरण गर्नुभयो ।                सो अवसरमा रौनियारले पत्रकार महासंघको भवन निर्माणले संचारसंग आवद्ध सबैखाले कार्यक्रमहरु…

Read More

बीरगंजका युवाहरुलाई पाचदिने फोटोग्राफि तालिम

0

वीरगंज, २५ असार ÷ संस्कृतिले काठमाडौंको सिकेयु र फोटो सर्कलको संयुक्त सहकार्यमा बीरगंजमा पाचदिने फोटोग्राफी वर्कशप शुरु गरेको छ । वीरगंजमा अध्ययनरत प्लसटुका विद्यार्थीहरुलाई फोटोग्राफी सम्बन्धी आधारभुत तालिम दिइरहेको संस्कृतिका संयोजक मनिष पौडेलले बताउनुभयो ।           मनसुन फोटोग्राफि वर्कशप नामाकरण गरीएको आधारभुत फोटोग्राफी तालिम संस्कृतिले असार २३ गतेदेखी बीरगंज–९ रामटोलमा संचालन गरेको सम्पर्क कार्यालयमा आयोजना गर्दै आएको छ । आधारभूत फोटोग्राफी…

Read More

नेपाली संगीतको तालमा रोयल अल्बर्ट हल हाउस फूल

0

लण्डन, २८ जून । नयाँ वर्ष २०७२ को १२ बैशाख पछिको नेपाल बेग्लै धारमा बग्न थाल्यो । नेपालीका धेरै खुशहाल घरहरूमा शाेक र मलिन अनुहारको एउटा बेग्लै तस्बिर विश्वभरी छरिन थाल्यो । मानवीय संवेदना कति ठूलो छ भन्ने कुरा त्यस बेला भान भयो जब देशले लगातार भोगेको महा भूकम्पकको पछिको घाउमा मल्हम पट्टि लाउन देश त एकसाथ जुरूक्क उठ्यो नै, संसारभरका अात्मिय मनहररू सहयोगको अावाजका…

Read More

इतिहास रच्न १६ सदस्यीय संगीत सर्जक टोली लण्डनमा

0

काठ्माण्डाै, १२ अषाढ । यही अषाढ १३, २०७२ | 28th June 2015 का दिन लण्डनको केन्जिङटनस्थित Royal Albert Hall बाट नेपाली सांगीतिक इतिहासले एउटा नयाँ अध्याय काेर्नेछ । बरिष्ठ संगीतकार तथा गायकद्वय दिप श्रेष्ठ, अोम बिक्रम बिष्ट लगायतको १६ सदस्यीय टोली नेपाली समय अनुसार अाज अपरान्ह २ बजे लण्डन पुगीसक्नुभएको छ । स्थानीय समन्वयका लागि पाँच दिन अगावै लण्डन पुगिसक्नु भएका संगीतकार, गायक योगेश्वर अमात्य यस बहुचर्चित, बहु…

Read More

रोयल अल्बर्ट हलको इज्जतलार्इ सुहाउने किसिमले संगीत अरेञ्जमेण्ट गरेको छुः जेम्स प्रधान

0

रोयल अल्बर्ट हल, लण्डनमा यहि 28th June 2015 का दिन हुन गइरहेको महा सांगीतिक प्रस्तुति “an evening for GORKHA” संग सम्बन्धित एक एक कुरा यहाँहरू माझ ल्याउने खोजी रेडियोको यो प्रयास निरनतर जारी छ । देशले भोगेको भूकम्पको पीडा र यसले बनाएको आलो घाउमा थोरै भएनी मल्हम लगाउने प्रयास कै नाम हो “an evening for GORKHA”. देशको आम सञ्चार माध्यम दाता सम्मेलन र राजनीति कै…

Read More

यो अापतले नेपाली नेपालीलार्इ एक जुट पारेको छ : भुषण दाहाल

0

काठ्माण्डौ-१०, सन्तोष देवकोटा । कतिपय अनुहार अथवा नाम परीचयकै लागि व्याख्या गरी रहनु पर्दैन, परीचयको दायरा यति ठूलो हुन्छ त्यसका लागि धेरै पाना कम हुन्छन्। त्यस्ता नामले समाजमा गरेका सुकृति, अग्रगामी दिशाका लागि समाजका लागि दिने अभिव्यक्ति तथा आफ्नो नियमित कर्म क्षेत्रले पहिल्यै एकखाले सामाजिक चित्रण गरीसकेको हुन्छ अथवा परिभाषित भइसकेको हुन्छ । विश्व सांगीतिक रंगमञ्चको इतिहासमै पहिलो पटक यहि अषाढ १३ | 28th June…

Read More