Browsing: मनाेरञ्जन

भोजपुरी गिति एलबमको विमोचन

0

वीरगंज, साउन १ । सावनमे देवघर चली भोजपुरी गीतको हिजो वीरगंजको घण्टाघरमा एक कार्यक्रम गरी निर्माता कौशल राजले बिमोचन गर्नुभएको छ । गीतमा स्वर डिके दिपेन्द्रको रहेको छ भने गीतलाई रविकान्त मिश्रले निर्देशन गर्नु भएको छ । गीतमा मुना मुस्कानको संगीत रहेको । कौशल राज निर्माता रहेको गीतमा ईडिटर भरत साह कानु, अभिनेता कौशल राज, अभिनेत्री रेना श्रीवास्तव, सल्लाहकार पवन कुमार, नितेश कुमार राम, राज…

Read More

मिस एसईई आइडल २०१७ अनुषा राई

0

ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको पेन्टागन मिस एस ई ई आइडल २०१७ चौथो संस्करण प्रतियोगिताको उपाधी अनुषा राईले हात परेकी छिन । शुक्रबार साँझ राजधानीमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अनुषाले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन । त्यसगरी फर्स्ट रनर अपमा रोशिक थापा, सेकेण्ड रनरअपमा सेलिना…

Read More

लोडसेडिङ्ग विरुद्ध नेपाली कांग्रेस पर्साद्वारा विद्युत प्राधिकरणमा २ घण्टा धर्ना माग पुरा नभए अबको आन्दोलन कडा हुने ः ने.का. क्षेत्रिय सभापति सर्राफ

0

वीरगंज २४ वैशाख । लोडसेडिङ्गको तालिका भन्दा पनि बढी विद्युत कटौती भएको भन्दै नेपाली कांग्रेस क्षेत्र नम्बर १ पर्साले आज विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रमा २ घण्टा धर्ना सहित ध्यानाकर्षण पत्र बुझाएको छ । यसअघि गत वैशाख ६ गते सोहि विषयमा नेपाली कांगे्रसले ज्ञापन पत्र बुझाएको थियो । नेपाली कांग्रेस पर्सा क्ष्ँेत्र नम्बर १ का सभापति विजय सर्राफको नेतृत्वमा गएको टोलिले विद्युत प्राधिकरण वीरगंजका प्रमुख चुटुन…

Read More

जेलमुक्त भए संजय दत्त

0

काठमाडौं, १३ फागुन । बलिउड अभिनेता संजय दत्त बिहारबार विहान जेल मुक्त भएका छन् । पुणेको यरवडा जेलमा ४२ महिना लामो जेलजीवन संजयले बिचबीचमा बिदा लिदैं बिताएका थिए । जेलभित्र उनले अन्य कैदीबन्दी सरह नै समय काटेका संजय दत्तले जेलभूक्त भएपछि ‘स्वतन्त्रताको हिँडाइ सहज नहुने’ प्रतिक्रिया दिएका छन् । सन् १९९३ को बम धमाकामा अवैधरुपमा हतियार राखेको अभियोगमा दोषी ठहर भएपछि जेल परेका उनी जेल…

Read More

आज प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे

0

वीरगंज, २ फागुन । आज प्रणय दिवस । खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् । प्रणय दिवस सहजै पचाउन सकिएको अवस्था भने छैन । सहरी युवा बाहेक अन्यले यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा राख्दै आएका छन् । नेपाल कमर्स क्याम्पस, मीनभवनमा स्नातक प्रथम वर्षकी समीक्षा गौतम प्रणय दिवसले नेपालका युवामा प्रेमलाई…

Read More

अल्बर्ट हल प्रस्तुति पछि गोर्खाका दुई विद्यालयहरुलाई सहयोग

0

लण्डन, १ असोज । नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ बेलायतको प्रसिद्ध रोयल अल्बर्ट हलमा आयोजित सांगीतिक प्रस्तुतिबाट उठेको रकम गोर्खा जिल्लामा भूकम्पबाट क्षतिग्रस्त दुईवटा विद्यालयहरुको पुनर्नर्मिाणकालागि पठाइने हेल्पनेपाल नेटवर्क युके शाखाले जनाएको छ। गत जुन २८ तारिखका दिन रोयल अल्बर्ट हलमा पहिलो नेपाली सांगीतिक प्रस्तुतिबाट उठेको साथै अन्य व्यक्ति तथा संघसंस्थाबाट प्राप्त सहयोग समेत झण्डै चालिस लाख रुपियाँ नेपाल पठाइने आयोजकहरुले जनाए। मंगलबार ब्ल्याकहिथस्थित एभरेस्ट इन…

Read More

an evening for GORKHA को संकलित रकम सार्वजनिक

0

सन्तोष देवकाेटा, काठ्माण्डाै,३० भदौ । नेपाली सांगीतिक इतिहासमै प्रथम पटक प्रस्तुति रहेको लण्डनस्थित संसारकै शुप्रशिद्ध रोयल एल्बर्ट हलमा गत 28 June 2015 का दिन सम्पन्न “an evening for GORKHA” नेपाली सांगीतिक कार्यक्रमबाट गोर्खाको सहयोगार्थ यस एैतिहासिक कार्यक्रम व्यवस्थापन तथा सञ्चालनार्थ ख़र्च कटाएर बेलायति पाउण्ड स्टर्लिंग रकम £ 25,206.08 (झण्डै साढे ४१ लाख नेपाली रूपैयाँ) संकलन भएको छ । यस महान सांगीतिक अभियानका अभियन्ता तथा परिकल्पनाकार…

Read More

राप्रपा नेपालले संविधानसभा घेर्दा खुमबहादुरका कार्यकर्तामाथि पानीको फोहोरा

0

काठमाडौं, १५ भदौ । हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपालले मंगलबार संविधानसभा भवन घेरेको छ । सनातन हिन्दु राष्ट्र माग गर्दै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट र्याली सहित नयाँबानेश्वर पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितका नेता तथा कार्यकर्ताहरुले मंगलबार अपरान्ह संविधानसभा भवन घेरेको हो । निषेधित तोड्दै शान्तिपूर्ण रुपमा संविधानसभा भवन घरेको सो पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘धर्म निरपेक्ष खारेज गर, सनातन हिन्दु…

Read More

बलिउड बक्स अफिसमा तीन चलचित्रको बर्चश्व

0

मुम्बई, भदौ ४ । बलिउडको बक्स अफिसमा तीन चलचित्रले बर्चश्व कायम गर्दा अन्य चलचित्र फिक्का लाग्न थालेको छ । एसएस राजमौलीको चलचित्र ‘बाहुबली’ ले अझै पनि बक्स अफिसमा आफ्नो प्रभाव कायम राखेको छ । यो चलचित्रले अनेक कीर्तिमान आफ्नो नाममा राख्दै आएको छ । हालै यो चलचित्रलेघरेलु बक्स अफिसमा सर्वाधिक कमाउने चलचित्रको सूचीमा आफ्नो नाम अग्रपंक्तिमा राखेको छ । यो चलचित्रले भारतमा मात्र अहिलेसम्म ५००…

Read More

यी कस्ती प्रेमिका जसले प्रेमीको गुप्ताङमा आगो लगाई दिईन

0

एजेन्सी, १ भदौ । प्रेमले दुई व्यक्ति वा यस भन्दा धेरैका बीच सम्बन्ध मात्रै स्थापित गर्दैन । यसले ठूल्ठूला युद्ध र घट्ना भएका धार्मिक तथा ऐतिहासिक घट्ना विश्वभर पाइन्छ । तर, हालै इन्टरनेटमा प्रेमी र प्रेमिका बीच एक एउटा घट्ना भाइरल बनेको छ । यूट्युबमा अपलोड गरिएको प्रेमी र प्रेमिकाबीचको उक्त घट्ना भिडियोले प्रेम अब हिंसात्मक र प्रतिसोध पनि बन्दै गएको देखिन्छ ।उक्त भिडियोमा प्रेममा…

Read More