Browsing: अपराध

जलाउँदै गरेको बालिकाको शव प्रहरी नियन्त्रणमा

0

वीरगंज, १० जेठ÷ प्रहरीले पर्साको सेंढवाबाट जलाउँदै गरेको अवस्थामा आईतबार बालिकाको शव नियन्त्रणमा लिएको छ । पर्साको सुवर्णपुर गाविस वडा नं ७ बाघमोर्चा खोला नजिकै दशगजा क्षेत्रबाट जलाउँदै गरेको अवस्थामा सेंढवा गाविस वडा नं ६ घर भई हाल सुवर्णपुर गाविस वडा नं ७ बाघमोर्चा टोल बस्ने सुरेश महतो कंकरको १३ बर्षिया छोरी शोभावती कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । सोभावतीको मृत्यु रहस्यमय भएको सूचनाको आधारमा शव…

Read More

क्रिकेट सट्टाबाजीमा पक्राउ परेका माथि ५ दिनको म्याद थप

0

वीरगंज, १० जेठ÷ क्रिकेटको सट्टाबाजीमा सहित पक्राउ परेका भारतीय नागरिक आत्माराम खेतान र बुल्ला खेतानमाथि पर्सा जिल्ला अदालतले ठगी मुद्दामा ५ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले आज ठगी मुद्दा दायर गरेकोमा अदालतले ५ दिनको म्याद थप गरेको हो । यसअघि सट्टाबाजीमा संलग्न खेतानद्वयलाई केही सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय, पर्साले गत शुक्रवार २८ हजार धरौटीमा रिहा गरेको थियो । यसै…

Read More

हतियार सहित दुई भारतीय पक्राउ

0

वीरगंज, ९ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज घण्टाघर लिंकरोडमा रहेको लुम्बिनी गेष्ट हाउसबाट हतियार सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हिजो दिउँसो  ३ः३० बजे गेष्ट हाउसमा कोठा लिएर बसेका भारत सिवान जिल्ला रामनगर निवासी २७ वर्षीय प्रविण गिरी र मुकुल सिंह बेलुकी ९ः३० बजे हतियार सहित पक्राउ परेका हुन् । गेष्ठ हाउसमा मदिरा सेवन गरेका र बेलुकीको ९ बजेपछि मदिरा उपलब्ध…

Read More

सट्टाबाजीमा पक्राउ परेका तीनजना धरौटीमा रिहा

0

वीरगंज, ८ जेठ÷क्रिकेटको सट्टाबाजीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाचजना मध्ये तीनजना धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले केही सार्वजनिक अपराध मुदामा अभिय’क्त बनाइएका पाचजनामध्ये भारतीय नागरिक ब’ल्ला खेतान र आत्माराम खेतानलाई जनही २८ हजार र मुकेश अग्रवाल, सञ्जय अग्रवाल (जमालिया) र विजयी टिवडेवाललाई जनही ८ हजार धरौटी माग गरेपछि तीनजना धरौटीमा रिहा भएका छन्। खेतानद्वयमाथि प्रहरीले जुवा…

Read More

अवैध गाजा बरामद

0

बारा , ७ जेठ÷ झोलामा अवैध गाजा लुकाई छिपाई लैजाने क्रममा अन्दाजी ५ किलोग्राम गाजा लाल प्रहरीले बरामद गरेको छ । निजगढ नगरपालिका १२ रतनपुरी बुजोर जंगल नजिकैको चउरमा सो गाजा बरामद गरेको ईप्रका निजगढका प्रहरी हवल्दार रामभोली प्रसाद साहले जानकारी दिएको छ । प्रहरीलाई देख्ने बित्तीकै गाजा बोक्ने ब्यक्ती जंगलमा भागेको जनाएको छ ।

Read More

सट्टाबाजहरूको तेस्रो पटक तीन दिनको म्याद थप

0

 वीरगंज, ५ जेठ÷क्रिकेटको सट्टाबाजीमा संलग्न रहेको प्रमाणसहित पक्राउ परेका २ जना र उनिहरुलाई सहयोग गर्न पुगेका तीनजना गरी पाूचजनामाथि सार्वजनिक ऐन अन्तर्गत कार्यवाही चलाइरहेको पर्सा प्रहरीले जिल्ला प्रशासनबाट आज तेश्रोपटक पनि तारिख मात्र लिएको छ । गत बैशाख २४ गते वीउमनपा१३ आदर्शनगरस्थित रमेश अग्रवालको घरबाट पक्राउ गरेर केहि सार्वजनिक अपराधमा मुद्दा चलाएको पर्सा प्रहरीले आज तेश्रोपटक तीनदिनको म्याद पाएको छ । पहिलोचोटी सातदिनको ,दोश्रोपटक पाूचदिनको म्यादमा फाइल पेश नगरेको प्रहरीले…

Read More

चरेस बिक्री गर्ने दुई प्रहरी निलम्बित

0

वीरगंज, ५ जेठ÷  इलाका प्रहरी कार्यालय, पोखरियामा रहेको चरस तथा गाूजा सोही कार्यालयका  प्रहरीको मिलोमतोमा तस्करहरूलाई बिक्री हुने गरेको खुलासा भएको छ ।  हिजो बिहान ११ः३० बजे सशस्त्र प्रहरीले वीउमनपा २ बस्ने शेख तमन्ना र रौतहट झुनखुनवा गाविस ३ बस्ने अमरेन्द्र यादवलाई पर्साको अमरपट्टि गाविसबाट ५किलो चरससहित पक्राउ गरेपछि इप्रका, पोखरियाको प्रहरीको मिलोमतोमा चरस तस्करी हुने गरेको रहस्य खुलेको हो । पर्साले आज सार्वजनिक गरेको…

Read More

यौन दुव्र्यवहारको आरोप लागेका चिकित्सक धरौटीमा रिहा

0

वीरगंज, ३ जेठ÷  भूकम्प पीडित एक २० वर्षीया महिलालाई उपचारको क्रममा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका नेशनल मेडिकल कलेजका चिकित्सक  निशान्त यादवलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । गत शुक्रवार पर्सा जिल्ला अदालतले डा. यादवलाई २५ हजार धरौटी लिई तारेखमा छाडेको थाह हुन आएको छ । वैशाख १८ गते उपचारको लागि नेशनल मेडिकल कलेजमा पुगेकी एक २० वर्षीय महिलाको एमआरआई गर्ने क्रममा रेडियोलोजिस्ट…

Read More

सहकारी संस्थाहरुले ग्राहकहरुलाई ठग्दै सामुदायिक बचतका संचालक हिरासतमा

0

वीरगंज, ०१ जेष्ठ ।          लामो समय अघि देखि सर्वसाधारण निक्षेपकर्ताहरुलाई हरेक खालको  प्रलोभन दिदै बचत गर्न बाध्य पार्ने केही सहकारी संस्थाको बदनियतका कारण समग्र सहकारी नै बददान बन्न पुगेको छ । बिगतका दिनमा पनि केही सहकारी संस्थाहरुहले सर्बसाधारणको बचत लिएर कुलेलाम ठोकेका थिए भने आज फेरि बचत कर्तामात्र होइन सम्बन्धित संस्थामा कार्यरत कर्मचारीहरुको समेत रकम लिएको आरोपमा सामुदायीक बचत तथा ऋण सहकारी संस्था बीरगंज…

Read More