Browsing: अपराध

बलात्कारको अभियोगमा चौहान पक्राउ

0

वीरगंज, १६ भदौ । पर्साको पोखरिया नगरपालिका वार्ड नम्बर ६ सिर्सियाटोल निवासी २८ वर्षिय अनिल चौहानलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान चौहानले एकजना युवतिको घरमा पसेर जबरजस्ती करणी गरेका थिए । उनि जिल्ला अस्पताल पोखरियाको कार्यालय सहायक हुन । इलाका प्रहरी कार्यालय पोखरियाले यसबारेमा अनुसंधान गरीरहेको थाहा हुन आएको छ । पक्राउ परेका चौहान तीनवर्ष अघि पनि बलात्कारको अभियोगमा पक्राउ…

Read More

१५ किलो सुनसहित ७ जना पक्राउ

0

वीरगंज, १६ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठूलो मात्रामा अवैद्य सुन सहित ७ जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–१ का पेम्वा दोर्जे शेर्पालाई १४ किलो सुनसहित सामाखुसीबाट पक्राउ गरेको हो । तातोपानी र केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म र्पुयाउने धन्दामा सक्रिय रहेको सूचनाका आधारमा टोखा नगरपालिका–११, सामाखुशीस्थित शेर्पाको डेरा खानतलासी गर्दा दराजमा लुकाएको १४ किलो अवैध सुन…

Read More

बारामा संचालित नौवटा अवैद्य घरेलु मदिरा भट्टी नष्ट

0

वीरगंज, १६ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले अवैद्य रुपमा संचालित नौवटा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले जनाएनुसार जिल्लाको विभिन्न ९ स्थानमा संचालित मदिरा भट्टीहरु नष्ट पारिनुका साथै त्याहा उत्पादित करिब पाचसय लिटर तयारी मदिरा, ६ हजार ८ सय लिटर कच्चा मदिरा र ५ वटा मदिरा बनाउने मेशिन नष्ट गरिएको छ । यसैगरी हिजै कलैयामा विभिन्न सवारी साधनहरुको चेकजाच…

Read More

मकवानपुरको राक्सी गाउमा गाजा नष्ट

0

वीरगंज, १६ भदौ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाजा विरुद्धको अभियानको लागि परिचालित इलाका प्रहरी कार्यालय मनहरीले हिजो राक्सी गाउपालिकाको विभिन्न वार्डमा गाजाखेतिका लागि तयारी गरिएको ब्याड र गाजाखेतिसमेत नष्ट गरेको प्रवक्ता दिलिपराज झाले जानकारी गराएका छन । प्रहरी टोलिले १४७ कठ्ठा ब्याड, १५० कठ्ठा गाजाखेति नष्ट गरेको प्रवक्ता झाले बताउनुभयो ।

Read More

प्रहरी बिट अगाडीबाट दुइ पसलहरुमा चोरी

0

वीरगंज, २८ साउन / वीरगंज गण्डकमा रहेको दुइ पसलहरुमा गएराती चोरी भएको छ । जेनरल स्टोर र औषधि पसल गरी दुई पसलबाट करिव ६ लाख मुल्य बराबरको धनमाल चोरी भएको पिडित दिपेन्द्र पटेलले जानकारी दिनुभयो । प्रहरी बिट अगाडी बाट चोरी हुनु शंकास्पद भएको पिडितहरुले जनाएका छन । सो स्थानबाट बिगतमा पनि ५ ÷६ पटक चोरी भइसकेको स्थानियले बताएका छन ।

Read More

सवा दुईलाखकोे कपडासहित दशजना भारतीय युवक पक्राउ

0

बीरगंज, २७ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भंसार छलिका मालसमानसहित १० जना भारतीय युवकलाई पक्राउ गरेको छ । भारतीय कपडाहरुको भंसार कर नतिरी बिक्रीका लागि लैजादै गर्दा मकवानपुर प्रहरीले १० जना भारतीय युवकलाई पक्राउ गरी आवश्यक कार्यवाहीको लागि राजश्व अनुशंधान विभाग मध्यमाञ्चल कार्यालय पथलैया चलान गरेकको प्रहरी प्रवक्ता बामदेव गौत्तमले बताउनुभयो । उनिहरुबाट सवा दुइलाख बराबरको कपडा बरामद भएको थियो । यसैगरी दुइजना युवकलाई…

Read More

गरुडामा मृृतक परिवारजन र स्थानियद्धारा चक्काजाम

0

वीरगंज २२ साउन । डिभिजन सडक कार्यालय चन्द्रनिगहापुर र निर्माण व्यवसायीको लापरवाहीका कारण सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबर चार बालिकाको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले रौतहटको गरुडामा चक्का जाम गरेका छन् । गरुडामा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर हिजो १२ वर्षकी संगीता कुमारी साह, ९ वर्षकी मुनीता कुमारी साह, सुस्मिता कुमारी साह र सुनैना कुमारी साह गरी चारजना बालिकाको ज्यान गएको थियो ।…

Read More

पर्सामा नाबालिका बलात्कृत

0

वीरगंज २२ साउन । पटेर्वासुगौली गाउपालिकामा एकबालिका बलात्कृतको घटनामा स्थानिय दयानन्द थारुलाई प्रहरीले पक्राउ गरेको छ । पटेर्वासुगौली गाउपालिका–३ शड्ढरसरैयाका थारुले सोही स्थान बस्ने चौदह वर्षिय नाबालिकासंग जबरजस्ती करणी गरेका थिए । उनले नाबालिकाको घरमा कोही नभएको मौका छोपी बिहिवार जबरजस्ती बलात्कार गरेका थिए । आमा माइत गएको कारण डरले घटनाबारे कसैलाई केही नभनेकी नाबालिकाले हिजो आमा आएपछि घटना बताएकी थिइन । नाबालिका र आमाले…

Read More

डाक्टरमाथि हातपात गर्ने विरुद्ध सार्वजनिक अपराध मुद्दा

0

वीरगज १६ साउन । नारायणी उपक्षेत्रिय अस्पतालको प्रसुती गृहमा रहेको गाइनो वार्डमा कार्यरत महिला चिकित्सक चादनी पाण्डेमाथि हातपात गर्ने अख्तर हवारी र निरंजन पटेलमाथि सार्वजनिक अपराधको मुद्दा दायर भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक अनिस कर्णले बताउनु भएको छ । वीरगंज महानगर–१६ नगवा बस्ने महिला अको बच्चा मरेको जन्मेपछि डाक्टर पाण्डेको कारण बालकको गर्भमा मृत्यु भएको भन्दैै अख्तर हवारी र निरंजन पटेलले डा. पाण्डेलाई…

Read More

काठ र डिजेल बरामद

0

वीरगंज, १६ साउन । जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले २७ थान चिरान काठ सहित बैला गाडा पक्राउ गरेको जनाएको छ । सुचनाको आधारमा पर्सा प्रहरीबाट खेटेको टोलीले हिजोे राती वीरगंजमहानगरको अपौनीबाट पक्राउ हो । बैल गाडामा लोड गरिएको परालको कुईनोमा लुकाई छिपाई भारत तिर काठ लादै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसैगरि प्रहरी चौकी जानकीटोलले ६१८ लिटर डिजलसहित एउटा टयाक्टर बरामद…

Read More