Browsing: ब्रेकिंग न्यूज

वीरगंजलाई प्रदेश नं. २ को राजधानी बनाउन दवाव रयाली

0

वीरगंज,पुस ५। प्रदेश नं. २ को राजधानी वीरगंजलाई बनाउन आज दवाव रयाली निकालिएको छ । वीरगंजको घण्टाघरबाट निस्केको रयाली नगर परिक्रमा गरी घण्टाघरमा कोण सभामा परिणत भएको थियो ।वीरगंज संर्घष समितीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरु प्रदेश नं.२ राजधानीको लागि वीरगंज हरेक दृष्टिकोणले उपयुक्त रहेको बताएका थिए । नेपाली राजनिती ईतिहासमा वीरगंज आन्दोलनका लागि मात्र प्रयोग हुदै आएको बताउदै अब त्यस्तो गल्ती हुन नदिन…

Read More

वीरगंजको सुपर ग्यास उद्योगमा आगलागि

0

वीरगंज, ५ पुस । वीरगञ्ज महानगरपालिका– १८ स्थित भवानीपुरमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको छ । उद्योगमा बिहान सवा ७ बजेतिर आगलागी भएको र आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्र पनि जलेको र फायर म्यान संजिव नेपाल सख्त घाइते भएको इन्चार्ज कार्कीले बताए । नेपालको उपचार गण्डक अस्पतालमा संभव नभएपछि हेलिकप्टरबाट काठमाण्डौ लगिदैछ…

Read More

सेस्मी इन्टरनेशनल स्कुल वीरगंजद्वारा साता व्यापी खेलकुद प्रतियोगिताको आयोजना

0

वीरगंज पुष २ । सेस्मी इन्टरनेशनल स्कुल वीरगंजद्वारा साता व्यापी खेलकुद प्रतियोगिता आजबाट शुरु गरिएको छ । विद्यार्थीहरुको शारीरिक एवं मानसिक वृद्धि र विकासका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत स्कुलले वार्षिक रुपमा साताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा एथिलेटिक्स लगायत ब्याडमिन्टन, भलिबल, क्रिकेट, हाईजम्प, लंग जम्प, लगायतका खेलहरुको प्रतियोगिता आयोजना गरिएको स्कुलका शिक्षक मोनालाल यादवले बताउनु भयो । स्कुलकी प्रिन्सिपल आश्मा सिंह यादवको सभापतित्वमा सम्पन्न…

Read More

ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा वीरगंजमा शुभारम्भ

0

वीरगन्ज मंसिर २९ वीरगन्जमा ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा उदघाटन भएको छ । आज एक कार्यक्रमका बीच वीरगन्ज पब्लिक कलेजका निर्देशक एवं समाजसेवी प्राध्यापक डा.दिपक शाक्यले शाखाको उदघाटन गर्नु भएको छ । वीरगन्जको आदर्शनगर राणीसती मन्दीर नजिकै संचालित शाखाको आज देखि सेवा शुभारम्भ गरिएको ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरबाट स्नातक, स्नातकोत्तर लगायत सम्पुर्ण तहको उच्च शिक्षाका लागि परामर्श दिइने छ । वैदेशिक शिक्षा परामर्शका लागि…

Read More

लायन्स क्लव डायमंडद्वारा निःशुल्क आँखा परीक्षण शिविर

0

वीरगंज, २९ मंसीर ।लायन्स क्लव अफ वीरगंज डायमण्डको आयोजनामा पावरहाउस स्थित गुरुकुल एकेडमीमा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरियो । सो कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले प्रमुख अतिथिको आसनबाट मन्तव्यका क्रममा भने, “लायन्स क्लवले समाजसेवामा गर्दै आएको योगदान अति प्रसंशनीय रहेको छ, यसै क्रममा लायन्स क्लवको आयोजनामा गरिने विभिन्न आँखा परीक्षण शिविरबाट फेला पर्ने मोतिया बिन्दुका विरामीहरूको अप्रेशनको लागि मैले सक्दो सहयोग गर्नेछु ।”…

Read More

रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव युनाइटेड नेशन भोलिन्टियरद्वारा पुरस्कृत

0

वीरगंज, १९ मङ्सिर  नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालय सहायक राजन श्रीवास्तव आकस्मिक रक्तदानलगायत रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएकोमा युनाइटेड युनियन भोलिन्टियरद्वारा पुरस्कृत भएका छन् । काठमाडौं, सोल्टी होटलमा आज एक कार्यक्रमबीच श्रीवास्तवलाई युएनभीका जर्मनस्थित कार्यकारी समन्वयकर्ता ओलिभर एदमले रु ५० हजारले पुरस्कृत गरेका हुन् । वीरगंजको रक्तसञ्चार केन्द्रमा हुने रगत अभावको बेला श्रीवास्तवले आकस्मिक रक्तदान कार्यक्रमहरू आयोजना गरी सेवा पु¥याउँदै आएको फलस्वरूप उनलाई पुरस्कृत गरिएको हो…

Read More

वीरगंजको आदर्शनगरमा INPL क्रिकेट टुर्नामेन्ट सुरु

0

वीरगंज २८ कात्तिक, युवा जनशक्ति समाज नेपाल वीरगंज–३ को आयोजनामा आज देखि वीरगंजमा नेपाल भारत महिला तथा पुरुष INPL क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । वीरगंजको आदर्शनगर रङ्गशालामा सुरु भएको ५ दिने क्रिकेट टुर्नामेन्टको उदघाटन संस्थाका अध्यक्ष बिनेश प्रसाद कुमीले गर्नु भएको थियो । नेपाल भारत महिला तथा पुरुष क्रिकेट टुर्नामेन्टमा नेपाल र भारतका १८ वटा क्रिकेट टिमहरुले सहभागीता जनाउने आययोजक संस्थाले जनाएको छ ।…

Read More

विश्व मधुमेह दिवसमा वीरगंजमा सचेतना ऱ्याली

0

वीरगंज, २८ कार्तिक/ विश्व मधुमेह दिवसको अवसरमा वीरगंजका विभिन्न लायन्स क्लवहरुको अगुवाईमा सचेतनामूलक र्याली निकालिएको छ । लायन्स क्लव अफ वीरगंज राइजिंग, गेटवे, ग्रीन, गोल्डेन स्पैरो, सिल्भर स्प्रिंग र मोदी इंस्टीच्यूट एण्ड ट्रेनिंग सेंटरको संयुक्त आयोजनामा निकालिएको मधुमेह सचेतना ऱ्याली वीरगंजको घण्टाघरबाट शुरू भई माइस्थान, महावीरस्थान, अलखिया मठ, कैलाश चोक, घडिअर्वा पोखरी, माइस्थान हुँदै पुनः घण्टाघर पुगेर कोणसभामा परिणत भई सम्पन्न भएको थियो । लायन्स…

Read More

लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसद्वारा मेयर सरावगी सहित पौडेल र खातुन सम्मानित

0

वीरगंज कार्तिक २८ लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले आज एक समारोहका बीच वीरगंज महानगरपालिका तथा जीतपुर सिमरा उपमहागनरपालिका र पोखरीया नगरपालिकाका प्रमुख तथा उप्रमुखहरुलाई भव्य रुपमा सम्मान गरेको छ । विगत लामो समयदेखि लायन्स क्लबमा आवद्ध भइ जनप्रतिनिधीमा विजयी भएका वीरगंज महानगरपालिकाका नगरप्रमुख लायन विजय सरावगी, जितपुर सिमरा उपमहागनरपालिकाका प्रमुख लायन डा.कृष्ण पौडेल र पोखरीया नगरपालिकाका उपप्रमुख लायन सल्मा खातुनलाई सम्मान गरिएको हो। लायन्स…

Read More

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न

0

वीरगंज / कार्तिक २३ लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको अयोजनामा आज वीरगंजमा लायन्स अन्तराष्ट्रिय शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । भविष्यको लागी शान्ति भन्ने मुल नाराका साथ दिल्ली पब्लिक स्कुल वीरगंजमा आयोजित प्रतियोगितामा स्कुलका २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बंशीका जलान प्रथम, सुहानी श्रीवास्तव दोश्रो, तेहरीम ताबिज तेश्रो र रुद्रानी आनन्द चौथो भएका थिए । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल…

Read More