Browsing: ब्रेकिंग न्यूज

इकोनोमिक जर्नालिष्ट एशोसिएसन गठन

0

वीरगंज १ फागुन ।.आर्थिक क्षेत्रमा कृयाशिल पर्साका पत्रकारहरुको आज सम्पन्न भेलाले इकोनोमिक जर्नालिष्ट एशोसिएसन (EJA) गठन गरेको छ ।  भेलाले हिमालय टेलिभिजनका क्षेत्रीय ब्युरो प्रमुख विजय कुशवाहाको अध्यक्षतामा अनुप तिवारी, भुषण यादव, अलि असगर देवान आर.के. पटेल, अशोक संग्रौला, जितेन्द्र साह,  सफल खतिवडा, राम कुशवाहा, सुष्मा शर्मा, श्याम कुशवाहा, रेणुका मल्ल, संजिव मिश्र, समिना रंजितकार, विक्की नेपाल लगायत १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।…

Read More

बीरगंजमा हुण्डी कारोबारमा ५६ लाख सहित ४ जना पक्राउ

0

 बीरगंज,२९ माघ । प्रहरीले हुण्डी कारोबारमा संलग्न ४ जनालाई ठूलो परिमाणको रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत रहेका छन् ।राजेश रौनियार, विनित अग्रवाल, मनोज पटेल र भारतीय नागरिक रक्सौल रितेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५६ लाख रुपैयाँ नगद दुई बोरा कागजपत्रहरु, मोबाईल ६ थान लगायतका समान समेत बरामद गरेको छ । पक्राउ परेका मध्ये…

Read More

साढे १० किलो चरेस महिला सहित चार जना पक्राउ जना पक्राउ

0

बीरगंज,१७ माघ।पर्सा प्रहरीले साढे १० किलो चरेश सहित तीन जनालाई सार्वजनिक गरेको छ । जसमध्ये दुई जना महिला र एक जना भारतीय नागरिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार आयोजित पत्रकार सम्मेलनमा गरेर साढे १० किलो चरेश सहित तस्करीमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । तस्करहरूले केही हजार रूपियाको प्रलोभनमा महिलालाई भरियाको रूपमा प्रयोग गर्न थालेको पर्सा प्रहरीको अनुसन्धानबाट खुलेको छ ।जसमध्ये ८…

Read More

बीरगंजलाई प्रादेशिक राजधानी घोषणा भए मुख्यमन्त्रीलाई डेढ करोडको गाडी दिने घोषणा

0

वीरगंज, १७ माघ। आज २८ औं दिन प्रादेशिक राजधानीको माग गर्दै घण्टाघरमा रिले अनशनमा  जारी  युवा सङ्घ नेपाल यनगर कमिटीका अध्यक्ष्ँ इमरान हुसेनको अध्यक्ष्ँतामा रिले अनशन गरिएको छ । २८ औं दिनको रिले अनशनमा नेविसङ्घका दिलीपराज कार्की, युवा नेता ओमप्रकाश सर्राफ, नेकाका क्षेत्रीय सभापति अरविन्द गुप्ता, एमालेका युवा नेता तेजप्रकाश निषादलगायतको सहभागिता छ । नेशनल मेडिकल कलेजका प्रबन्धक बसरूद्दीन अन्सारीले वीरगंज प्रादेशिक राजधानी घोषणा भएको…

Read More

यस वर्षको सुन्दर सावित्री स्मृति पत्रकारिता पुरस्कार हिमालय टि.भी.का ब्युरो प्रमुख विजय कुशवाहालाई प्रदान

0

वीरगंज, माघ १४ यस वर्षको सुन्दर सावित्री स्मृति पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका क्षेत्रिय ब्यूरो प्रमुख विजय कुशवाहालाई प्रदान गरिएको छ । आज वीरगन्जको भिष्वा डा“डामा सुन्दर सावित्री स्मृति संस्था द्वारा आयोजना गरिएको दोश्रो भगवान बुद्ध पुजा अर्चना तथा सम्मान कार्यक्रममा पत्रकार कुशवाहालाई १५ हजार नगद र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो । पत्रकारिताको उत्थानकालागि वीरगंजबाट लामो समय देखि पत्रकारिता क्षेत्रमा कृयाशील रहि समाजलाई निरन्तर…

Read More

वीरगंजमा बिहानैदेखि प्रदर्शन, दुईवटा गाडीमा तोडफोड

0

वीरगंज,४ माघ  । प्रदेश २ को अस्थायी मुकाम जनकपुर तोकिएको विरोधमा बिहीबार वीरगंजमा आह्वान गरिएको बन्दका कारण जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीले वीरगञ्ज पथलैया र वीरगंज कलैया सडकखण्डमा ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।सङ्घर्ष समिति बनाएर विगत २ हप्तादेखि वीरगंजको घण्टाघरमा अनसन बस्दै आएका प्रदर्शनकारीले सरकारले जनकपुरलाई अस्थायी मुकाम तोकेपछि बिहीबार पर्सा जिल्ला बन्द आह्वान गरेका थिए । प्रदर्शनकारीले बिहानैदेखि वीरगञ्जको घण्टाघरमा…

Read More

बीरगंज अनिश्चित कालसम्मको लागि बन्दको घोषणा

0

बीरगंज ३ माघ। प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगञ्जमा त्यसको चर्को विरोध शुरु भएको छ । वीरगञ्जको घण्टाघरमा साँझ ६ बजे देखि नै टायर बालेर वीरगञ्जमा विरोध प्रदर्शन भईरहेको छ । प्रादेशिक राजधानीका लागि गठित संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताको नेतृत्वमा विरोध प्रदर्शन गर्नुका साथै चक्का जाम समेत गरिएको छ । प्रदर्शनकारीहरुले नम्बर नखुलेको सरकारी गाडीको शिशा समेत फोडिदिएका छन् ।…

Read More

बीरगंजमा राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइयो

0

 बीरगंज २ माघ – नेपाल रेडक्र्स सोसाइटी पर्सा र जिल्ला बिपद ब्यवस्थापन समिती पर्साको आयोजनामा आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०७४ मनाइएको छ । बिरगंजको घन्टाघरबाट प्रभातफेरि कार्यक्रमको आयोजना गरि माइस्थान मन्दिरको पार्क सम्म पुगि सो प्रभातफेरी कोण सभामा परिनत भएको थियोे । कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले भुकम्पबाट वचन बचाउन अपनाउनु पर्ने उपायहरुको बारेमा सबैले जानकारी लिनु पर्ने कुरामा जोड…

Read More

लायन्स क्लवद्वारा आठ सय कप चिया वितरण

0

वीरगंज, ३० पुस ।लायन्स क्लवले वीरगंजमा आठ सय जनालाई निस्शुल्क चिया वितरण गरेको छ । लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मोत्सवको छैठौं दिन आइतवार माइस्थान मन्दिर अगाडीको चौकमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लव वीरगंज ग्रीन क्याम्पस आदर्शनगर, राइजिंग, गेटवे, डायमण्ड, मिलिनियम, एमजेएफ, द वाकिंग टिम एनएलएफ एवं अल लायन्स क्लव वीरगंज–जितपुर–सिमराले संयुक्त रुपमा आठ सय कप चिया वितरण गरेको लायन्स क्लवका एम्बेसडर अफ गभर्नर…

Read More

स्व.केशव मारु क्रिकेट प्रतियोगिता वीरगंजमा शुरु

0

वीरगंज ३० पुस । स्वर्गीय केशव मारु क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाट्न बीरगंज महानगरपालिकाको नगर प्रमुख बिजयकुमार सरावगीले गर्नु भएको थियो । उदघाटन समारोहमा रमेश अग्रवाल, उमेश शर्मा, रामअवतार खेतान, पर्साका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिँह, प्रहरी उपरिक्षक डा. गणेश रेग्मी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, बीरगंज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अशोक बैदलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण संजय…

Read More