Browsing: ब्रेकिंग न्यूज

मृत अवस्थामा गौरो फेला

0

वीरगंज, २८ वैशाख÷ वैशाख २१ गते देखि बेपत्ता भएका सोनवर्षा ८ निवासी लालबाबु गौरो मृत अवस्थामा सोमबार फेला परेका छन् । बागवाना ८ स्थित कोईराबार जंगलमा शुक्रबार ना.२७.प ७३९५ नम्बरको मोटरसाईकल फेला परेपनि मृत गौरो सोमबार फेला परेका हुन् । हत्या गरी फ्यालिएको अवस्थामा गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी पटेर्वा सुगौली र गाउँलेको सहयोग शव बरामद गरी मुचुल्का उठाइएको थियो…

Read More

कोलकत्ताद्वारा दिल्ली पराजित

0

२५ वैशाख, इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गरेको छ । कोलकत्ताको जितमा युसुफ पठानको ४२ रनको पारी र पियुष चावलाको चार विकेट महत्वपूर्ण रह्यो । इडेन गार्डेनमा पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनायो । उसका लागि पठानले २४ बलमा तीन चौका र तीन छक्काको मदतमा ४२ रन बनाए । रोविन उथप्पाले…

Read More

सेसन कोर्टमा गएर आत्मसमर्पण गरे, सलमानले जमानत पाउने

0

शुक्रबारको दिन सलमान खानलाई निकै ठुलो राहत मिलेको छ | मंगलबार मात्र पाँच वर्षको जेल सजाय पाएका सलमान ले जमानत पाएका छन् | आज करिब सवा ११ बजे सुरु भएको बहसले पाँच निर्णय गरेपछि बलिउड नायक सलमानलाई मुम्बईको उच्च न्यायलयले जमानत दिएको छ । जमानत पाएपछि सलमान तत्काल जेल जानु नपर्ने भएको छ | सन् २००२ मा रक्सि खाएर गाडी चलाएको बेलामा बाटामा हिडेका एक…

Read More

राष्ट्रिय विपदको सामना गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने कोइरालाको प्रस्ताव, विपक्षी मौन

0

भूकम्प पीडितको राहत तथा पुर्ननिर्माणको विषयमा संसदमा पेश गर्ने भनिएको साझा संकल्प प्रस्ताव निर्माणका लागि बसेका दलहरुको बैठक विना निश्कर्ष टुंगीएको छ। शुक्रबारको संसद बैठकमा पेश गर्ने साझा संकल्प प्रस्तावको निर्माणबारे प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार बिहान प्रमुख तीन दल र त्यसपछि सर्वदलीय बैठक बोलाएका थिए। तर त्यसमा सत्तापक्ष र विपक्षी दलका तर्फबाट छुट्टाछुट्टै पेश भएका प्रस्तावका कतिपय विषयमा साझा धारणा तयार हुन नसकेपछि आजै दिउँसो…

Read More

क्यानडा जान एक्सप्रेस इन्ट्री

0

पछिल्लो समय क्यानडामा स्थायी बसोबासको अनुमति लिएर आउने नेपालीको संख्या बढ्दो छ। आफ्नो शैक्षिक योग्यता,दक्षता, शैक्षिक योग्यता अनुसारको अनुभव, अंग्रेजी भाषाको दख्खलका साथै वैवाहिक स्थिति र उमेरका आधारमा प्रदान गरिने अंकका आधारमा क्यानडामा स्थायी बसोबासको अनुमति पत्र पाइन्छ। र, क्यानडा आइसकेपछि नियम अनुसार निश्चित समयपछि यहीँको नागरिकतासमेत लिन सकिन्छ। योग्यता पुगेका नेपालीले क्यानडा आउन अब धेरै कुर्न नपर्ने भएको छ। सन् २०१५ को जनवरीबाट…

Read More