Browsing: ब्रेकिंग न्यूज

नेशनल स्टिल इण्डष्ट्रिज तथा नेशनल अक्सिजन इण्डष्ट्रिज सरकारी मापदण्ड अनुरुप संचालन

0

वीरगंज,११ जेठ वीरगंज उपमहानगरपालिका वडा न. २६ मा रहेको नेशनल स्टिल इण्डष्ट्रिज तथा नेशनल अक्सिजन इण्डष्ट्रिज उधोगका प्रबन्धक निर्देशक डा. अबुलहैस अंसारीले वीरगंजमा केहि दिन यहाँ केहि व्यक्तिहरुले व्यक्तिगत रिसवि साधनको लागी उधोगलाई बदनाम गर्ने उदेश्यले भ्रमाक प्रचारहरु गरी रहेको कुरा प्रति उधोग प्रशासनको गम्भीर ध्यान आर्कष भएको वताउनु भएको छ । उधोग प्रशासनको तर्फ पत्रकार सम्मेलको आयोजना गरी डा. अबुलहैस अंसारीले उधोग सबै खाले…

Read More

पर्सा वाणिज्य कार्यालयले अनुगमनको नाममा व्यवसायीलाई आतंकित पारेपछि

1

वीरगंज ११ जेष्ठ। बजार अनुगमनको नाममा साना तथा किराना व्यवसायिहरुलाई पटक पटक वाणिज्य कार्यालयको नेतृत्वमा खटिने बजार अनुगमन टोलीले आतंकित पार्ने गरेको विषयलाई लिएर आज वीरगंज उद्योग वाणिज्य संघको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको ध्यानाकर्षण गराएको छ । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाको नेतृत्वमा गएको टोलीमा पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहा, उद्योग वाणिज्य संघका वरिष्ठ…

Read More

चेन्नईलाई हराउँदै मुम्बईले जित्यो दोस्रोपटक आइपिएल

0

चेन्नई सुपर किंग्सलाई ४१ रनले पराजित गर्दै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगको आठौं संस्करणको उपाधि जितेको छ। यसअघि मुम्बईले सन् २०१३ मा आइपिएल जितेको थियो। टस हारेर ब्याटिङ गरेको रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले २० ओभरमा २०२ रन बनाएको थियो। २०३ रनको विशाल लक्ष्य पछ्याएको महेन्द्रसिंह धोनी नेतृत्वमा रहेको चेन्नईले २० ओभरमा मात्र १६८ रन बनाउन सक्यो। इनिङको पहिलो ओभरमै रन आउटको रुपमा पार्थिव पटेललाई…

Read More

जलाउँदै गरेको बालिकाको शव प्रहरी नियन्त्रणमा

0

वीरगंज, १० जेठ÷ प्रहरीले पर्साको सेंढवाबाट जलाउँदै गरेको अवस्थामा आईतबार बालिकाको शव नियन्त्रणमा लिएको छ । पर्साको सुवर्णपुर गाविस वडा नं ७ बाघमोर्चा खोला नजिकै दशगजा क्षेत्रबाट जलाउँदै गरेको अवस्थामा सेंढवा गाविस वडा नं ६ घर भई हाल सुवर्णपुर गाविस वडा नं ७ बाघमोर्चा टोल बस्ने सुरेश महतो कंकरको १३ बर्षिया छोरी शोभावती कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । सोभावतीको मृत्यु रहस्यमय भएको सूचनाको आधारमा शव…

Read More

क्रिकेट सट्टाबाजीमा पक्राउ परेका माथि ५ दिनको म्याद थप

0

वीरगंज, १० जेठ÷ क्रिकेटको सट्टाबाजीमा सहित पक्राउ परेका भारतीय नागरिक आत्माराम खेतान र बुल्ला खेतानमाथि पर्सा जिल्ला अदालतले ठगी मुद्दामा ५ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले आज ठगी मुद्दा दायर गरेकोमा अदालतले ५ दिनको म्याद थप गरेको हो । यसअघि सट्टाबाजीमा संलग्न खेतानद्वयलाई केही सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय, पर्साले गत शुक्रवार २८ हजार धरौटीमा रिहा गरेको थियो । यसै…

Read More

महासङ्घ पर्सा शाखाको नवनिर्मित भवनको उद्घाटन गरिने निर्णय

0

 वीरगंज, १० जेठ÷  नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको २०औं वार्षिक अधिवेशन यही जेठ २८ गते बिहीवार हुने भएको छ ।  शाखाको आज बसेको बैठकले २०औं वार्षिक अधिवेशन जेठ २८ गते गर्ने र सोही दिन शाखाको नवनिर्मित भवनको उद्घाटन गरिने निर्णय भएको अध्यक्ष श्याम बन्जाराले बताए । बैठकले भूकम्पपीडितहरुको लागि नेपाल पत्रकार महासङ्घले सञ्चालन गरेको राहत कोषमा शाखाको तर्फ़बाट रु. २५ हजार पठाउने निर्णय भएको पनि अध्यक्ष बन्जाराले…

Read More

अगे्रजी भाषा सम्बन्धी तालीमको प्रारम्भ

1

वीरगंज १० जेठ । इग्लीस डटकम द्वारा संचालीत ब्यfक्तत्व बीकास सम्बन्धी तालीम आज बाट शुरु भएको छ । इग्लीस  डटकमले  अढाई  महिने ब्यfक्तत्व एबंम अगे्रजी भाषा सम्बन्धी तालीमको प्रारम्भ गरेको छ । एसएलसी दीएर बसेका fबध्यार्थीहरुलाई आधार बनाएर आयोजना गरेको तालीममा अगंरेजी भाषाको fबfभन्न भाषा सम्बन्धी fबfशष्ट अतीथी नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले प्रकाश पार्नुभएको थियो । इग्लीस डटकमका प्रमुख fदगम्बर थापा र प्रशिक्षक बासु कर्ण…

Read More

हतियार सहित दुई भारतीय पक्राउ

0

वीरगंज, ९ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज घण्टाघर लिंकरोडमा रहेको लुम्बिनी गेष्ट हाउसबाट हतियार सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हिजो दिउँसो  ३ः३० बजे गेष्ट हाउसमा कोठा लिएर बसेका भारत सिवान जिल्ला रामनगर निवासी २७ वर्षीय प्रविण गिरी र मुकुल सिंह बेलुकी ९ः३० बजे हतियार सहित पक्राउ परेका हुन् । गेष्ठ हाउसमा मदिरा सेवन गरेका र बेलुकीको ९ बजेपछि मदिरा उपलब्ध…

Read More

भूकम्पले पर्सामा जग्गा किनबेच बढ्यो

0

वीरगंज, ७ जेठ । भूकम्पपछि मालपोत कार्यालय, पर्सामा जग्गा खरिद गर्नेहरूको सङ्ख्या बढेको छ। खासगरी जिल्लाको ग्रामीण क्षेत्रका मानिसहरूले जग्गाको खरिद बिक्री गरिरहेको मालपोत कार्यालय, पर्साका नासु मदन गुप्ता बताउूछन् ।यस बर्ष नगदे बाली राम्रो भएकोले पनि ग्रामीण भेगका मानिसहरूले जग्गा थप्ने क्रम बढेको उनको भनाइ छ । गुप्ताकै भनाइ अनुसार अहिले दैनिक ४५लाख राजस्व सड्ढलन भइरहेको छ । यसअघि यो महिनामा रजिष्टे??सन गर्नेहरूको सङ्ख्या…

Read More

रेडक्रस पर्साद्वारा स्वयमसेवी रक्तदाता उत्प्रेरणा कार्यक्रम

0

वीरगंज, ९ जेठ । नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र पर्साको आयोजनामा शनिबार स्वयमसेवी रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । स्थानीय होटल कुमु प्यालेसमा आयोजित उत्प्रेरणा कार्यक्रममा पर्सा, बाराका ६० जना स्वयमसेवी, रक्तदाताहरुलाई नेरेसो पर्साका सभापति फुलमहम्मद मियाँ, नारायणी उपक्षेत्रीय अस्पतालका डा. लक्ष्मी थापा, ब्लड डोर्नस एशोसियशनका अध्यक्ष शत्रुध्न नेपाल, उपाध्यक्ष अमित श्रेष्ठले दिनुभएको थियो । ने.रे.सो रक्तसञ्चार पर्साका संयोजक भगवती प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा…

Read More