कार्बनले एकैसाथ ल्यायो सात नयाँ मोबाइल
२३ माघ, काठमाडौं । कार्बन मोबाइलका सात नयाँ मोबाइल बजारमा आएका छन् । कार्बन मोबाइलको आधिकारीक बिक्रेता एलाइड ट्रेड लिंक इन्टरनेसनलले नयाँ सात मोबाइल बजारमा ल्याएको हो ।सात मोबाइलमा टिटानियम एस १२ डेलाइट, टिटानियम एस ५ अल्ट्रा, कार्बन के १०५ एस, इलेगेन्स ३ र १, द लिजेन्ड र के ७२५ मोडलका रहेका छन् । टिटानियम एस १२ डेलाइट र टिटानियम एस ५ अल्ट्रा स्मार्ट फोन…