birgunjpati

महाभुकम्पले पारेको प्रभावका बारेमा सभासद अमात्यद्वारा स्थलगत निरिक्षण

0

वीरगंज जेष्ठ २ । वीरगंज नगर क्षेत्र तथा पर्साको ग्रामिण क्षेत्रमा विनाशकारी भुकम्पले पारेको प्रभावका बारेमा पर्सा क्षेत्र नं. १ का सभासद राजेन्द्र बहादुर अमात्य लगायत नेपाली कांग्रेसको टोलीले स्थलगत निरिक्षण तथा अवलोकन गर्ने कार्य प्रारम्भ गरेको छ ।  सभासद अमात्य सहितको टोलीले आज पर्साको बैरिया विर्ता गाविसमा पुगेर भुकम्पले पुर्याएको क्षति, विद्यालय, गाविस भवनको अवस्था तथा स्थानिय प्रभावित वासिन्दाहरुको घरहरुको समेत स्थलगत निरिक्षण गरेको थियो…

Read More

भूकम्पपछि घर बिमा गर्नेको सङ्ख्या वृद्धि

0

वीरगंज, १ जेठ÷वैशाख १२ को भूकम्पपछि भवनहरुको इन्स्योरेन्स गर्नेहरुको सङ्ख्या वृद्धि भएको छ । बिमा समितिले दुई वर्ष अगाडि अग्नी बिमा गर्नेहरुको हकमा अनिवार्यरुपमा घरको बिमा गर्नुपर्ने प्रावधान राखेपछि बैंकिङ कारोबारमा संलग्न व्यापारीहरुले घर बिमा अनिवार्यताको विरोध गर्दै आएका थिए । उनीहरुले घरको बिमालाई अनिवार्य गर्न नहुने भन्दै दबाब दिंदै आएको एक इन्स्योरेन्स कम्पनीका प्रबन्धकले बताए । अहिले आएर बैंकिङ कारोबारमा संलग्न व्यापारीका साथै गैरबैंकिङ…

Read More

कपाल काट्ने तथा सरसफाइबारे जनचेतनामूलक कार्यक्रम

0

वीरगंज, १ जेठ – श्री राधेकृष्ण मेहदी टेनिङ सेन्टरको आयोजनामा शुत्रबार बाराको प्रष्टोका बोर्डिङ स्कूलमा कपाल काट्ने तथा सरसफाइबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।   पत्रकार राजु श्रेष्ठले एक कार्यक्रमबीच प्रष्टोका बोर्डिङ स्कूलका छात्राहरुको कपाल काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा उनले छात्राहरुलाई सरसफाइ तथा व्यक्तिगत स्वास्थ्यको बारेमा ध्यान दिन सुझाव दिए । पत्रकार श्रेष्ठले सरसफाइ र व्यक्तिगत आचरणमा परिवर्तन भएको खण्डमा…

Read More

भुकम्पले थारु संस्कृतिको भवन नष्ट

0

वीरगंज, १ जेठ÷ गएको भुकम्प तथा पराकम्पनले गर्दा थारु संस्कृतीको भवन नष्ट भएको छ पर्सा जिल्लाको बेलवा गाविस वडा नं. ७ सोलखपुर थारु टोलमा सो भेगकै नमुना तथा उद्धाहरणको रुपमा निर्माण गरिएको थारु संस्कृतिको जगेर्ना तथा थारु परमपराको पहिचानलाई सुरक्षित गरेको सो सार्वजनिक पक्की भवन अहिले नष्ट भएकोमा स्थानीय थारु समाज सेवीहरु मर्माहत भएको स्थानीय शिक्ष्ँक केशव तिमलसिनाले बताए । बिरगंज नगरपालिका तत्कालिन नगरप्रमुख प्रदिप…

Read More

भुकम्प पिडितलाई भारतीय एनजिओ गुहावटी सहनी कावरिया र तराई जन प्रतिष्ठानले राहत सहयोग

0

वीरगंज, ०१ जेष्ठ । विगत १२ गते र २९ गते आएको नेपालमा विनाशकारी भुकम्पले विभिन्न जिल्लाहरुमा मानवीय क्षति तथा भौतिक क्षति भएको भन्दै सोको लागि भारतीय संस्था गुहावटी सहनी कावरिया नजिओ र तराई जनप्रतिष्ठानले राहत समाग्री पठाउने बारे आज स्थानीय होटल कुमु प्यालेसमा क्रान्तिकार पत्रकार संघ पर्साले पत्रकार सम्मेलनको आयोजना गरी उक्त राहत भुकम्प पिडित भक्तपुरको लागि पठाउने जानकारी गुहावटी सहनी कावरिया एनजिओका कार्यवाहक अध्यक्ष…

Read More

पुनः सात दिन विद्यालय बन्द

0

वीरगंज, ०१ जेष्ठ ।         विनाशकारी महाभुकम्पका कारण अहिले पनि यसको कम्पनमा निरन्तरता आउनुका साथै विभिन्न विद्यालयहरु चर्किनु र भत्किनुका साथै अध्ययनरत छात्रछात्राहरुमा अहिले पनि मनोबैज्ञानिक त्रास जारी रहेकोले पुनः एक हप्ताको लागि निजी तथा सरकारी सबै विद्यालय एवं शिक्षण संघसंस्थाहरु बन्द गर्ने निर्णय जिल्ला शिक्षा कार्यालयले  गरेको समाचार प्राप्त हुन आएको छ।  यस अघि तीन दिनका लागि बन्द गरिएको पर्साका विद्यालयहरु पर्सी आईतबार देखि…

Read More

सहकारी संस्थाहरुले ग्राहकहरुलाई ठग्दै सामुदायिक बचतका संचालक हिरासतमा

0

वीरगंज, ०१ जेष्ठ ।          लामो समय अघि देखि सर्वसाधारण निक्षेपकर्ताहरुलाई हरेक खालको  प्रलोभन दिदै बचत गर्न बाध्य पार्ने केही सहकारी संस्थाको बदनियतका कारण समग्र सहकारी नै बददान बन्न पुगेको छ । बिगतका दिनमा पनि केही सहकारी संस्थाहरुहले सर्बसाधारणको बचत लिएर कुलेलाम ठोकेका थिए भने आज फेरि बचत कर्तामात्र होइन सम्बन्धित संस्थामा कार्यरत कर्मचारीहरुको समेत रकम लिएको आरोपमा सामुदायीक बचत तथा ऋण सहकारी संस्था बीरगंज…

Read More

तस्करहरुलाई भुकम्प मालामाल बन्दै राहतको समाग्रीको बहाना गर्दै तस्करी फस्टायो

0

वीरगंज, ०१ जेष्ठ ।         गत महिनाको १२ गते आएको बिनाशकारी महाभुकम्पका कारण अवैध कारोबार गर्नेहरुको व्यवसाय फस्ताएको समाचार प्राप्त हुन आएको छ । उनीहरुले भारतको विभिन्न शहरबाट ल्याउने सामान लोड गरिएको ट्रकमा राहत समाग्री भन्ने ब्यानर लगाउने र सो समाग्री प्रभावित क्षेत्रमा पु¥याउन प्रशासनले सहजै अनुमति दिने सरकारी नीतिको दुरुपयोग गर्दै तस्करी कार्य संचालन गरि रहेको बताइन्छ ।  अवैध कारोबारमा संलग्नहरुले राहत समाग्री लोड…

Read More

भारतको पश्चिम बंगाल सरकारले भूकम्प पीडितहरूका लागि राहत सामग्री सहयोग

0

३० वैशाख, वीरगंज-भारतको पश्चिम बंगाल सरकारले नेपाली भूकम्प पीडितहरूको लागि करिब साढे पाच करोड बराबरको राहत सामग्री पठाएको छ ।                 पश्चिम बंगाल सरकारका डिपार्टमेन्ट अफ नर्थ डेभलपमेन्ट मन्त्री गौतम देवले आज बिहान १ः३० बजे नेपाल–भारत सिमास्थित शंकरआर्चाय  गेटमा नेपालका वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीलाई सो राहत सामग्री हस्तान्तरण गरेका छन् । पश्चिम बंगाल सरकारको तर्फ बाट ५० हजार थान त्रिपाल, ९ हजार किलो…

Read More

सट्टाबाजीमा पक्राउ दुई जना विरूद्ध ठगीको उजुरी

0

३० वैशाख, , वीरगंज, -जिल्ला प्रहरी कार्यालय पर्साले क्रिकेटको सट्टाबाजीमा पक्राउ गरेको पाच जनामध्ये मुख्य आरोपी दुई जना विरूद्ध ठगीको उजुरी परेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय पर्साबाट सार्वजनिक अपराध मुद्दामा सात दिनको म्याद लिएर कारबाई अगाडि बढाएको अवस्थामा सट्टाबाजहरूसग सट्टा लगाउने कार्यमा संलग्नमध्ये पाच जनाले ठगी मुद्दा दायर गरेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताएका छन् । उनले सट्टा खेलाउने कार्यमा संलग्न बुल्ला खेतान…

Read More