birgunjpati

कार्बनले एकैसाथ ल्यायो सात नयाँ मोबाइल

0

२३ माघ, काठमाडौं । कार्बन मोबाइलका सात नयाँ मोबाइल बजारमा आएका छन् । कार्बन मोबाइलको आधिकारीक बिक्रेता एलाइड ट्रेड लिंक इन्टरनेसनलले नयाँ सात मोबाइल बजारमा ल्याएको हो ।सात मोबाइलमा टिटानियम एस १२ डेलाइट, टिटानियम एस ५ अल्ट्रा, कार्बन के १०५ एस, इलेगेन्स ३ र १, द लिजेन्ड र के ७२५ मोडलका रहेका छन् । टिटानियम एस १२ डेलाइट र टिटानियम एस ५ अल्ट्रा स्मार्ट फोन…

Read More

टाटाको जेस्ट गाडी नेपाल भित्रियो, के के छन विषेशता ?

0

२३ माघ काठमाडौं । नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको नयाँ सेडान जेस्ट गाडी नेपाल भित्र्याएको छ । सिप्रदीले शुक्रबार बर्षकै उत्कृष्ट कम्प्याक्ट सेडान कारको उपाधि जित्न सफल टाटा मोटरको उत्पादन ‘जेष्ट’ कार काठमाण्डौमा सार्वजनिक गरेको छ । नेपाली बजारमा टाटा जेस्टको पेट्रोल रेभोट्रोनको सुरुवाती मुल्य २४ लाख ९५ हजार रुपैयाँ र डिजेल संस्करणको सुरुवाती मुल्य ३० लाख ७५ हजार रुपैयाँ रहेको…

Read More

वातावरणमैत्री ‘ई–वेस्ट व्यवस्थापन’ अभियान सुरु

0

अमेरिकी दूतावास युवा परिषद्ले वातावरणमैत्री ‘ई–वेस्ट व्यवस्थापन’ अभियानको सुरुवात गरेको छ । युवा वर्गलाई समाज विकासका कार्यमा सक्रिय गराउने उद्देश्यले अमेरिकी दूतावासद्वारा सञ्चालन गरिएको यो अभियानबारे बिहीबार जानकारी दिएको हो । घर र अफिसमा बिग्रिएर वा काम नलाग्ने भएर थन्किएका विद्युतीय फोहर वातावरणमैत्री हिसाबमा पुनः प्रशोधन गरी प्रयोगमा ल्याइरहेको जानकारी दिँदै अभियानकर्ता अनिल आचार्यले ग्रामीण भेगमा रहेका विद्यालय र पुस्तकालयमा ई–लाइब्रेरी स्थापना गर्न पुनःप्रयोगमा आएका…

Read More

गायिका श्रेया घोषालले विवाह गरिन्

0

शैलादित्यसँग बिहिबार मुम्बईमा विवाह गरेकी छन। पारिवारिक सदस्यहरू तथा आफ्ना नजिकका साथीहरु उपस्थित थिए। विवाहपछि तीस वर्षीय घोषालले ट्विटमा ‘परिवार र निकट साथीहरुलाई साक्षी राख्दै आफ्ना बाल्यकालिन प्रेमी शैलादित्यसँग विवाह गरेको र आफुलाई नयाँ जीवनले पर्खिरहेको’ ट्विट गरेकी छिन। विभिन्न भारतीय भाषा सहित नेपाली भाषामा समेत गीत गाएकी श्रेयाले पार्श्व गायनका लागि चारवटा राष्ट्रिय पुरस्कार सहित विभिन्न अवार्डहरु दर्जनौ पटक जितेकी छन। ‘देवदास’ सिनेमाबाट बलिउड…

Read More