birgunjpati

कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी निर्धारण

0

ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु । के हो मुलाङ्क ? कुनै पनि ब्यक्तिको मुलाङ्क उसको जन्मदिनको गतेको संख्याको कुल हो अर्थात तपाइँको जन्म…

Read More

गुगललाई उछिन्यो एप्पलले

0

जेठ १३ – गुगललाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । विश्वका एक सय मूल्यवान ब्राण्ड मध्ये एप्पल पहिलो स्थानमा उक्लिएको छ । मार्केटिङ रिसर्च फर्म मिल्वार्ड ब्राउनले हरेक वर्ष सार्वजनिक गर्ने ब्राण्ड र्‍याङकिङमा यो वर्ष एप्पल पहिलो स्थानमा उक्लिएको हो । अघिल्लो वर्ष गुगल पहिलो स्थानमा थियो । त्यो भन्दा अघि तीन वर्षसम्म एप्पल नै पहिलो स्थानमा थियो ।…

Read More

भ्रष्टाचार आरोपमा फिफाका उपाध्यक्षसहित ७ पदाधिकारी पक्राउ

0

काठमाडौं : विश्व फुटवल महासंघ फिफाका उपाध्यक्ष जेफ्री वेब सहित ७ जना उच्च अधिकारी बुधबार स्वीटजरल्याण्डमा पक्राउ परेका छन्। बुधबार विहान स्वीटजरल्याण्डको प्रहरीले जुरिचको एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई अमेरिका सुपुर्दगी गरिएको छ। बिबिसीका अनुसार पक्राउ पर्नेमा पूर्व उपाध्यक्ष ज्याक वार्नर, कोस्टारिकाका राष्ट्रिय फुटवल प्रमुख इडुवार्दो लि, दक्षिण अमेरकी फुटवलको कार्यकारी निकाय प्रमुख इगेनियो फिगुरेदो, फिफा क्लब समितिका सदस्य जोस मारिया मारिन…

Read More

फेसबुकमा नक्कली प्रोफाइल बनाएर महिलालाई धम्क्याउने पक्राउ

0

काठमाडौं : फेसबुकमा महिलाहरुको नक्कली पेज बनाएर अश्लिल शब्द लेख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। फेसबुकमा नक्कली अकाउन्ट बनाएर धम्क्याएको आरोपमा महानगरीय अपराध महाशाखा प्रहरीले काठमाडौं नार्गाजुन ८ बस्ने उत्तम खड्का (३३) लाई मंगलबार पक्राउ गरेको हो। पक्राउ परेका खड्कालाई विद्युतिय कारोबार ऐन अन्तर्गत कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। खड्काले महिलाहरुको नक्कली अकाउन्ट बनाएर उनीहरुसँग ‘यौन आकांक्षा राख्ने, मोबाइलको रिचार्ज कार्ड…

Read More

प्रेस युनियनको स्थापना दिवसमा अन्तरकृया

0

वीरगंज, १३ जेठ÷ नेपाली काग्रेस पर्साका पुर्व सभापति एवम सभासद राजेन्द्रबहादुर अमात्यले भुकम्पबाट प्रभावितहरुको सहयोगमा संचारकर्मिहरुलाई अगाडी बढन सुझाव दिनुभएको छ । प्रेस युनियनको २४ स्थापना दिवसको अवसरमा पर्सा शाखाले आयोजना गरेको अन्तरकृयामा बोल्दै सभासद अमात्यले विपतको बेला सबैलाई एकजुट भएर राहत, पुनर्निमार्णमा लागि पर्न सुझाव दिनुभयो ।  सभासद अनिल रुङटाले पनि भुकम्पबाट देश विपतको शिकार भएको र यस्मा संचारकर्मिहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।…

Read More

फोरमद्वारा तीनथान कम्प्युटर हस्तान्तरण

0

वीरगंज, १३ जेठ ÷ मधेशी जनाधिकार फोरम नेपाल पर्साले आज एक कार्यक्रमको आयोजना गरी तीनथान कम्प्युटर हस्तान्तरण गरेको छ । स्थानिय होटल मकालुमा फोरम नेपालका उपाध्यक्ष एवम सभासद लालबाबु राउत गद्दीले नेपाल पत्रकार महासंघ पर्सा, नेरानिमावि मनियारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई एक÷एक थान कम्प्युटर हस्तान्तरण गर्नूभएको थियो । महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेरानिमाविका प्रअ अशोक चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रनानी…

Read More

निर्वाण चौधरीले सुटुक्क गरे दोस्रो विवाह, कार्की परिवारकी अश्रेता बनिन् डलर अर्वपतिकी बुहारी

0

काठमाडाैं, जेठ १२ । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले अत्यन्त गोप्य रुपमा दोस्रो विवाह गरेका छन् । उनले गत मे १४ अर्थात् बैशाख ३१ गते भारतको बैंङलोरस्थित रवी शंकरको ‘द आर्ट अफ लिभिङ’ आश्रममा निकै गुपचुप रुपमा विवाह गरेका हुन् । अमेरिकी म्यागेजिन फोब्र्समा सूचिकृत एक मात्र डलर अर्वपतिकी बुहारी बन्ने सौभाग्य पाउने युवती हुन् अश्रेता कार्की । सामान्यतया…

Read More

नविकरण दस्तुर नतिरेपछि एभिन्युज टेलिभिजनको लाइसेन्स रद्ध

0

काठमाडौं, जेठ १३/ सरकारले नविकरण दस्तुर नतिरेको भन्दै  एभिन्युज टेलिभिजनको लाइसेन्स रद्ध गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले एभिन्युज टेलिभिन प्रालिको इजाजतपत्र रद्ध गरेको हो । यसैबिच टेलिभिजन सञ्चालकहरको संगठन (टिबिएन)ले इजाजतचपत्र खारेज गरेको भन्दै विरोध जनाएका छन् ।

Read More

भारतको आन्ध्र प्रदेश र तेलंगनामा गर्मीबाट ११ सयको मृत्यु

0

काठमाडौं : भारतको दक्षिणी राज्य आन्ध्र प्रदेश र तेलंगनामा गर्मीका कारण पछिल्लो एक हप्तामा ११ सय १८ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशमा ८ सय ५२ जना र तेलंगनामा २ सय ६६ जनाको मृत्यु भएको समाचार संस्था बिबिसीले उल्लेख गरेको छ। सरकारी आँकडाका अनुसार पश्चिम बंगाल र ओडिसामा गरी २४ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशको तापक्रम मंगलबार ४७ डिग्री र तेलंगनाको ४८ डिग्री सेल्सियस…

Read More

सिन्धुलीमा भूकम्पले अर्बभन्दा बढीको शैक्षिक पूर्वाधार नष्ट

0

 सिन्धुली, जेठ १३ गते – विनासकारी भूकम्पबाट सिन्धुली जिल्लामा शिक्षा क्षेत्रमा मात्रै एक अर्ब १० करोड रुपैयाँ बराबरको क्षती भएको जिल्ला शिक्षा कार्यालयलले जनाएको छ । जिल्लाका ५७७ वटा विद्यालयमध्ये भूकम्पबाट ४४८ वटा विद्यालयमा क्षती पुगेको हो । यीमध्ये एक सय १९ वटा विद्यालय सञ्चालन गर्न नसक्ने गरी क्षती पुगेको र एक सय २९ वटा विद्यालय मर्मत गर्नुपर्ने भएको हो । भूकम्पले क्षती पु¥याएका विद्यालयमा ७०…

Read More