birgunjpati

बेलायत, अस्ट्रेलिया, क्यानडा र फ्रान्सको भिसा सेवा बन्द

0

काठमाडौं, जेठ ६ । महाभूकम्पले नेपालस्थित केही कूटनीतिक नियोगलाई समेत विस्थापित गरेको छ । ललितपुरको एकान्तकनाको स्विस दूतावास हाल मानभवनमा आफ्नै परियोजना रहेको एक भवनमा सरेको छ । त्यस्तै, पुल्चोकको संचयकोष भवनमा रहेको मलेसियाली दूतावास पनिभवन चर्किएपछि ललितपुरसानेपामासरेको छ ।दुवै दूतावासले पूर्ण रुपमा काम गर्न थालेका छन् । दुवै दूतावासले आफ्ना भवन काम नलाग्ने भएकाले सर्नुपरेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् । मन्त्रालयका अनुसार दुई…

Read More

सप्तरीको कचन्धामा लुटपाट, रु २५ लाख लुटियो

0

सप्तरीको शम्भुनाथ नागरपालिका–३ स्थित काचन्धामा गएराति नाकाबधारीको एक समूहले तीनवटा घरबाट करिब रु २५ लाख बराबरको सामान लुटर लगेको छ । पन्ध्र÷बीस जनाको समूहमा आएको नकाबधारीको समूहले स्थानीय बसिर मियाँ, विद्यान्नद चौधरी र छिमेकी महेन्द्र चौधरीको घरबाट सुन, चाँदी र नगद लुटेर लगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए।

Read More

नेशनल मेडिकल कलेजका डा.जगत प्रसाद दिपद्वारा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कुशवाहालाई धम्की दिएको घटनाको युनियनद्वारा भत्सर्ना

0

वीरगंज ६ जेठ । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा कार्यरत स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर जगत प्रसाद दिपले नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम हिमालय टेलिभिजनका क्षेत्रिय ब्यूरो प्रमुख विजय कुशवाहालाई टेलिफोनबाट धम्की दिएका छन् । आज दिउसो १ः५१ बजे कुशवाहाको ९८०२९१८४२२ नम्बरको मोबाईलमा ९८५५०२७०६८ बाट टेलिफोन गरी तथानाम गाली गरेको घटनाको नेपाल प्रेस युनियन पर्सा शाखाले घोरभर्सना गरेको छ । नेपाल प्रेस…

Read More

सट्टाबाजहरूको तेस्रो पटक तीन दिनको म्याद थप

0

 वीरगंज, ५ जेठ÷क्रिकेटको सट्टाबाजीमा संलग्न रहेको प्रमाणसहित पक्राउ परेका २ जना र उनिहरुलाई सहयोग गर्न पुगेका तीनजना गरी पाूचजनामाथि सार्वजनिक ऐन अन्तर्गत कार्यवाही चलाइरहेको पर्सा प्रहरीले जिल्ला प्रशासनबाट आज तेश्रोपटक पनि तारिख मात्र लिएको छ । गत बैशाख २४ गते वीउमनपा१३ आदर्शनगरस्थित रमेश अग्रवालको घरबाट पक्राउ गरेर केहि सार्वजनिक अपराधमा मुद्दा चलाएको पर्सा प्रहरीले आज तेश्रोपटक तीनदिनको म्याद पाएको छ । पहिलोचोटी सातदिनको ,दोश्रोपटक पाूचदिनको म्यादमा फाइल पेश नगरेको प्रहरीले…

Read More

अख्तियारको नाममा वीरगंजमा करोडौ रकम असुली स्थानिय विकास अधिकारी सुवेदीले आतंक मच्चाए

0

बीरगंज ५ जेठ । भ्रष्टाचारीलाई कारवाही गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा अहिले पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरुसंग ठूलो रकम उठाईएको समाचार सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको स्वीकिया सचिवको रुपमा रहेका भवानी सुवेदीलाई प्रयोग गरी पर्साका स्थानिय विकास अधिकारी गुरु प्रसाद सुवेदीले अहिले जिल्ला स्थित विभिन्न सरकारी कार्यालयबाट ठूलो रकम उठाई रहेको श्रोतले जनाएको छ…

Read More

चरेस बिक्री गर्ने दुई प्रहरी निलम्बित

0

वीरगंज, ५ जेठ÷  इलाका प्रहरी कार्यालय, पोखरियामा रहेको चरस तथा गाूजा सोही कार्यालयका  प्रहरीको मिलोमतोमा तस्करहरूलाई बिक्री हुने गरेको खुलासा भएको छ ।  हिजो बिहान ११ः३० बजे सशस्त्र प्रहरीले वीउमनपा २ बस्ने शेख तमन्ना र रौतहट झुनखुनवा गाविस ३ बस्ने अमरेन्द्र यादवलाई पर्साको अमरपट्टि गाविसबाट ५किलो चरससहित पक्राउ गरेपछि इप्रका, पोखरियाको प्रहरीको मिलोमतोमा चरस तस्करी हुने गरेको रहस्य खुलेको हो । पर्साले आज सार्वजनिक गरेको…

Read More

बीरगञ्ज उपमहानगर पालिकाको नया दमकलको सेवा प्रारम्भ

0

बीरगंज, ४ जेष्ठ÷  आजदेखि बीरगञ्ज उपमहानगर पालिकाले हालैमात्र खरिद गरेको नया“ दमकलले सेवा प्रारम्भ गरको छ । ४० लाख रुपैंयामा खरिद गरिएको दमकलेमा ३ हजार ५ सय लिटर पानी अटाउने कुरा कार्यकारी अधिकृत बिण्णु प्रसाद कोइरालाले जनाउनु भयो । बिहान दमकल स्टेनमा बोका काटेर सेवा प्रारम्भ गरिएको थियो । यस्तै यसै महिनाको अन्त्यसम्ममा अत्यधुनिक खालको धुलो उठाउने मेशीन आउन लागेको र त्यसले पिच सडकमा रहेको…

Read More

ब्रिर्लेन्ट युवा क्लब राहत बितरणमा कारागारका बन्दी—कैदीलाई २० थान त्रिपाल प्रदान

0

बीरगंज, ४ जेष्ठ÷ आज ब्रिर्लेन्ट युवा क्लबले बीरगंज कारागारमा रहेका बन्दी कैदीलाई २० थान त्रिपाल हस्तान्तरण गरेको छ । कारागारमा आयोजित समारोहमा नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले प्रमुख अतिथिको रुपमा कारागारका नाईके सौफी अहमदलाई त्रिपाल हस्तान्तरण गर्नुभएको हो । उहांले सो अवसरमा सेवामा जस्तो आनन्द अरु कुनै कुरामा नभएकाले ब्रिर्लेन्ट युवा क्लबके सेवाले कारागारमा रहेको ११५६ जना बन्दी कैदीहरुको लागि राहात प्रदान गरेको धारणा समेत…

Read More

महाभुकम्प पछि नया“ नेपाल निर्माण गर्ने एमाले समर्थित अखिलको बिचार गोष्ठी

0

बीरगंज, ४ जेष्ठ÷   आज एमाले निकट रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ठाराब क्याम्पस कमिटीको आयोजनामा बिचार गोष्ठीको आयोजना भएको छ । क्याम्पस कमिटीका अध्यक्ष श्रीनिबास महतो भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी एमाले नेता तथा केन्द्रीय सदस्य प्रहलाद गिरिले महाभुकम्प पछिको बिनास अपुरणीय भएकोले अव यसको पुन स्थापना र नया“ नेपाल निर्माणको आधार तयार गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहांले सबैलाई सुरक्षित राख्नुपर्ने…

Read More

सहकारी संघ राष्ट्रिय अभियानमा भुकम्प पीडितको लागि ४ लाख हस्तान्तरण

0

बीरगंज, ४ जेष्ठ÷  आज जिल्ला स्थित जिल्ला सहकारी समन्वय समिति पर्साले भुकम्प पीडितहरुको लागि राहत स्वरुप नगद रुपैंयां हस्तान्तरण गरेको छ ।  पर्सेली सहकारी अभिायनको तर्फबाट संकलन गरिएको ४ लाख, ४६ हजार रुपैंयाको नगद आज मृतक परिवार र घाइते परिवारलाई अधिकतम ३० हजार रुपैंयाको दरले हस्तान्तरण गरियो । माइस्थान मन्दिर अगाडि आयोजित बिशेष राहत बितरण समारोहका प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख राजु प्रसाद…

Read More