birgunjpati

जेसीस सप्ताहको पहिलो दिन स्लो स्कुटी प्रतियोगिता सम्पन्न, भारती गुरुङ्ग बिजय

0

वीरगंज,बैशाख १ वीरगंज जेसीसको जेसीस सप्ताह आज देखि शुरु भएको छ । सप्ताहको पहिलो दिन आज जेसीसले स्लो स्कुटी प्रतियोगिता सम्पन्न गरेको छ । घण्टाघर देखि माईस्थान सम्म भएको स्लो स्कुटी प्रतियोगितामा भारती गुरुङ्ग बिजय हुनुभएको थियो । वीरगंज जेसीसका अध्यक्ष दिलिप ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी वीरगंज जेसीसका संस्थापक पशुपति बिक्रम शाह रहनु भएको थियो । कार्यक्रममा वीरगंज जेसीसका पुर्व अध्यक्ष जेसी मधुराणा,…

Read More

नेविसंघलाई बदनाम नगर्न चेतावनि

0

वीरगंज २२ चैत । नेपाल विद्यार्थी संघ प्रदेश नम्बर दुईका केन्द्रिय सदस्य सुधिर पटेलले विज्ञप्ती जारी गर्दैै नेविसंघको नाम पर्सा जिल्लामा बदनाम पार्न खोज्नेहरुलाई कार्यवाही गर्ने चेतावनि दिएका छन । केन्द्रिय सदस्य पटेलले पर्सामा जिल्ला कार्यसमिति र इकाई समितीहरु वैद्यानिक रुपमा नरहेको अवस्थामा केहिले नेविसंघको नामै बदनाम हुने गरि जिल्ला कार्यसमिति र इकाईको नाममा ज्ञापन बुझाउने काम गर्दैै आएको पाइएकोले अबका दिनमा त्यस्तो कृयाकलाप नगर्न…

Read More

अनुभुती एजुकेशनद्वारा कक्षा १२ का विद्यार्थीहरुको बिदाई एवं शुभकामना कार्यक्रम सम्पन्न

0

वीरगंज चैत्र १९ अनुभुती एजुकेशन फाउण्डेशनले आज एक विशेष समारोहका बीच कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको टाउन हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन पर्साका अध्यक्ष डा।हरिशंकर सिंहले विद्यार्थीहरुलाई आउँदो कक्षा १२ को परिक्षामा राम्रो अंक ल्याई उज्जवल भविष्य निर्माणको लागि शुभकामना दिनुभयो । वहाले दक्ष एवं उत्कृष्ट विद्यार्थी उत्पादनमा अनुभुती एजुकेशन फाउण्डेशनले महत्वपुर्ण भुमिका निर्वाह गरेको…

Read More

वीरगंजलाई प्रादेशिक राजधानी बनाउन माँग गर्दै जारी आन्दोलनका सवै कार्यक्रम हाललाई स्थगित

0

वीरगंज,चैत्र १९ वीरगंजलाई प्रदेश नं. २ को प्रादेशिक राजधानी बनाउन माँग गर्दै जारी आन्दोलनका सवै कार्यक्रम हाललाई स्थगित गरिएको कुरा संर्घष समितीका सह संयोजक तथा कार्यवाहक संयोजक एवं पुर्व सांसद राजकुमार गुप्ताले बताउनुभएको छ । गत पुस २१ गते देखि घण्टाघरमा शुरु गरिएको रिले अनशन, मशाल जुलुस, वीरगंज बन्द, छलफल लगायतका कार्यक्रम संचालन गरेको वीरगंज संर्घष समिती समितीले आजै कै मिति देखि हाललाई आन्दोलनका कार्यक्रम…

Read More

नेपाल पत्रकार महासंंघको स्थापना दिवसको उपलक्ष्यमा वीरगंजमा प्रभातफेरी

0

वीरगंंज, चैत्र १६ नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा आज वीरगंजमा प्रभातफेरी रयाली निकालिएको छ । महासंघका पर्सा अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा वीरगंजको घण्टाघरबाट निकालिएको रयाली नगरपरिक्रमा गरी पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष बन्जाराले महासंघको सदस्यता शुद्धिकरणलाई निरन्तरता दिने बताउनुभयो । पत्रकारीता पेशमा निष्कृयता रहेकाहरुको सदस्यता नविकरण नगरिने बताउनुभयो । कार्यक्रममा महासंघ पर्साका उपाध्यक्ष…

Read More

लायन्सद्वारा क्यान्सर पीडितलाई एकलाखको सहयोग

0

वीरगंज, १५ चैत्र क्यान्सर रोगबाट संक्रमित एक बालिकाको उपचारमा सहयोग स्वरूप लायन्स क्लवले एक लाख रुपैयाँ प्रदान गरेको छ ।सेवा नै धर्म हो भन्ने लायन्सको उक्तिलाई चरितार्थ गर्दै महिलाहरूको संस्था लायन्स क्लव वीरगंज गोल्डन स्पैरो वीरगंज गोल्डन स्पैरोका युवा अध्यक्ष आरती विकास चौधरीले निकटवर्ती संस्था नेपाल ओरिक हिलिंग तथा विभिन्न श्रोतबाट संकलित गरी रू एक लाखको नगद राशी दुई वर्ष देखि ब्लड कैंसर पीडि़त वीरगंज…

Read More

डिवाससीसी पर्साद्वारा नगरपालिका र गाँउपालिकामा अनुगमन

0

वीरगंज, चैत्र, ८ डिवाससीसी पर्साले पोखरीया नगरपालिका बिन्दवासनी ,छिपहरमाई धोवनी गाँउपालिकामा अनुगमन गरेको छ । खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नको लागि पर्सा जिल्लामा पछाडी परेका वडाहरुलाई खुला दिशामुक्त क्षेत्र घोषण गर्नको लागि जनप्रतिनिधि र कार्यालय प्रमुख बिच छलफल गरेको थियो । अनुगमनको क्रममा छिटोभन्दा छिटो खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सुझाव दिएका थिए । अनुगमन टोलीमा जिल्ला समन्वय समिती पर्साका सभापति नेकमहम्द अंसारी, खानेपानी…

Read More

छिपहरमाई गाउपालिकामा एमालेको बैठक सम्पन

0

बीरगन्ज,चैत ८ गते पर्साको छिपहरमाई गाउपालिकामा अाज नेकपा एमालेको बैठक सम्पन भएको छ । विकाश निर्माणका काममा जवाफदेहिताका साथ खबरदारी तथा जागरूकता देखाउने बैठकले निर्णय गरेको छ । एमालेको छिपहरमाई गाउपालिका संयोजक हरेन्द्र हजराको अध्यक्षतामा तथा पर्सा ईन्चार्ज एव केन्द्रीय सदस्य रामचन्द्र साहको प्रमुख अातिथ्यमा सम्पन बैठकले बैसाख ८ गते पार्टीको सकृय सदस्यहरूको भेलागरि संगठनलाई सशक्त बनाउने अभियान चलाउने निर्णय भएको छ । छिपहरमाई गाउपालिकाको…

Read More

संर्र्घष समितीको बैठक सम्पन्न, चैत्र २० गते वीरगंज बन्दको घोषणा

0

वीरगंज, चैत्र ७ वीरगंजलाई प्र्रदेश नम्बर २ को राजधानी बनाउन गठित संर्घष समितीको बैठक आज सम्पन्न । संर्घष समितीका सह संयोजक राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बैठकले चैत्र १८ गते अन्र्तक्रिया कार्यक्रम, १९ गते मसाल जुलुस र २० गते वीरगंज बन्दको निर्णय गरेको छ । बैठकमा संर्घष समितीका श्याम पटेल, मनोज चौधरी, अरबिन्द गुप्ता, बसरुदिन अंसारी लगायतको उपस्तिी रहेको छ…

Read More

पुर्व सांसद गुप्ताद्वारा एमाले पार्टी कार्यालय पर्सामा ध्यानाकर्षण पत्र दर्ता

0

वीरगंज, चैत्र,६ नेकपा एमालेका नेता राजकुमार गुप्ताले आज जिल्ला पार्टी कार्यालय पर्सामा ३ दिने अल्टिमेटम सहितको ज्ञापन पत्र दर्ता गराउनु भएको छ । ज्ञापनपत्रमा पार्टीलाई बिधी सम्मत रुपमा चलाउन माग गर्दै स्थानीय पार्टी कमिटीका बिबिध समस्यालाई समेत सुत्रबद्ध गरिएको छ । ९ बुंदै माग सहितको ज्ञपनमा जनबादी केन्द्रीयताको आधारमा पार्टी संचालन हुनुपर्ने । स्थानीय तहका निर्बाचनमा आधिकारि उम्मेदवार बिरुद्ध टिकट बितरण गरिएको, नगर कार्यपालिकाको निर्बाचनमा…

Read More