बिरगंज जेष्ठ २१.

छिमेकि लघुबितिय संस्था लिमिटेड वीरगंजको आयोजनामा आज देखि वीरगंजमा दुई दिने आधारभुत तरकारी खेती तालिम शुरु भएको छ । गीता मन्दिरको सभाहलमा आयोजित तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको छ । संस्थका लक्ष्मण चौधरी र ईन्द्र कुमार झाले प्रशिक्षण दिनुभएको छ । तालिम भोली सम्म चल्ने आयोजकले जनाएको छ ।