नेपाली काँग्रेसका सभापति अजय कुमार द्धिबेदीले अब आफ्नो पार्टी बीरगंज महानगरपालिकाले बढाएको अनावश्यक करको बिरुद्धमा आन्दोलनमा उत्रेन बताउनुभएको छ । पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नगरबासीहरुले थेग्नै नसक्ने गरि बढाइउको कर, नेशनल मेडिकल कलेजलाई दिइएको कर छुट र डाक्टर गोबिन्द केसीले उठाएका मागका सम्बन्धमा आउँदो १५ गतेदेखी आन्दोलनमा जान लागेको घोषणा समेत सो अबसरमा उहाँले बताउनभएको थियो । सो अवसरमा प्रदेश सभाका सदस्यहरु राजेश्वार साह तेली, शंकर चाधरी, नेपाली काँग्रेसका नेताहरु बिजय सरार्फ, अरबिन्द गुप्ता, बिजय सरार्फ, प्रकाश उपाध्याय लगायतको सहभागिता रहेको थियो ।