वीरगंज, २ असोज । प्रदेश नम्बर २ मा उत्साहपूर्वक स्थानीय तह चुनाव भइरहे पनि राजपा अध्यक्ष महन्थ ठाकुर भने सहभागी भएनन् । स्वास्थ्यमा समस्या आएका कारण उनी गएराति नै काठमाडौं फर्किएका छन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ का मतदाता हुन् । वयोवृद्ध नेता ठाकुर चुनावको प्रचार प्रसारमा पनि खासै सहभागी भएका थिएनन् । गृहजिल्ला सर्लाही भएका राजपाका नेताहरु राजेन्द्र महतो, महेन्द्र यादव लगायतले भने मतदानमा भाग लिएका छन् ।खस्वास्थ्य समस्याले ठाकुरले मतदान गर्न पाएनन्
वीरगंज, २ असोज । प्रदेश नम्बर २ मा उत्साहपूर्वक स्थानीय तह चुनाव भइरहे पनि राजपा अध्यक्ष महन्थ ठाकुर भने सहभागी भएनन् । स्वास्थ्यमा समस्या आएका कारण उनी गएराति नै काठमाडौं फर्किएका छन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ का मतदाता हुन् । वयोवृद्ध नेता ठाकुर चुनावको प्रचार प्रसारमा पनि खासै सहभागी भएका थिएनन् । गृहजिल्ला सर्लाही भएका राजपाका नेताहरु राजेन्द्र महतो, महेन्द्र यादव लगायतले भने मतदानमा भाग लिएका छन् ।