वीरगंजको जेष्ठ २४

मनोज ग्यास उद्योग प्रालि परवानीपुरको ग्याँस डिलर सुरक्षा प्रशिक्षण कार्यक्रम आज शुरु भएको छ ।  बारा पर्साका ७० वटा डिलहरुको सहभागिता रहको प्रशिक्षण कार्यक्रम होटल भिस्वामा शुरु  भएको छ । उद्योगका संचालक मनोज कुमार दासको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंजका मेयर बिजय सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल लगायतको सहभागिता रहेको छ ।