वीरगंज, जेठ÷  भुकम्पबाट प्रभावितहरूका लागि वीरगंज उपमहानगरपालिकाका कर्मचारीहरूले

प्रधानमन्त्रि राहत कोषमा करिब साढे १४ लाख रूपैया दाखिला गरेका छन

 वीरगंज उपमहानगरपालिकाका कर्मचारीहरूको मासिक तलबबाट कट्टा हुने गरी १४ लाख ५५ हजार

रकम प्रधानमन्त्रि राहत कोषमा दाखिला गरिएको लेखा अधिकृत शम्भु गुप्तालेबताए देशमा आएको विपतको बेला चौतर्फि रूपमा भैरहेको सहयोगमा वीउमनपाका कर्मचारीहरूको पनि सहभागिता जनाउने गरी राहत रकम संकलन गरि राष्टिय वाणिज्य वैक वीरगंजमा दाखिला गरिएको सोको भौचर आजै        जिल्ला प्रंशासन कार्यालय पर्सामा बुझाईएको वीरगंज उपमहानगरपालिकाका सूचना अधिकृत प्रेम कार्कीले जानकारी गराएका छन