वीरगंज, २६ असार। विश्वकप टी-ट्वान्टी छनौट प्रतियोगितामा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरी विजय अभियान थालेको छ। टस हारेर फिल्डिङ गरेको नेपालले अमेरिकाले दिएको १ सय २२ रनको विजय लक्ष्य दुई बल बाँकी छँदै ४ विकेट क्षतिमा भेटायो।   नेपालका जितमा  ज्ञानेन्द्र मल्लले ५२ रन र अनिल मण्डलले २९ रनको याेगदान गरे ।

अमेरिकालाई कम याेगफलमा समेट्नका लागि शक्ति गाैचन र बसन्त रेग्मिले समान ३-३ विकेट लिए । साेमपाल कामीले २ र सागर पुनले १ विकेट लिदाँ एक जना ब्याट्सम्यान रन अाउट भए ।अमेरिकालाई झिनाे याेगफलमा समेट्नका लागि शक्ति गाैचन र बसन्त रेग्मिले समान ३३ विकेट लिए । साेमपाल कामीले २ र सागर पुनले १ विकेट लिदाँ एक जना ब्याट्सम्यान रन अाउट भए । नेपालले शनिबार नामिबियासँग खेल्नेछ ।