वीरगंज, जेठ २१÷ न्यु रेडिकल युथ क्लब मुर्लि बीरगंजका आयोजनामा आज सम्पन्न रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको समाचार नेपाल राष्ट्रिय विद्यापीठ उमावि श्रीपुरमा आयोजित रक्तदान कार्यक्रममा दीनेस यादव, धिरज अधिकारी, जावेद अंसारी, अफरोज मिया, दिपेन्द्र साह, रोहित गुप्ता, नेराज असारी, सेराजुल हवारी, असलम अंसारी, रफि अहमदले रक्तदान गरेको रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताउनु भयो कार्यक्रम क्लबका अध्यक्ष सराज अंसारीको अध्यक्षतामा भएको धिरेन्द्र झालगायतले प्राविधिक सहयोग पु¥याएका थिए