एजेन्सी, १ भदौ । प्रेमले दुई व्यक्ति वा यस भन्दा धेरैका बीच सम्बन्ध मात्रै स्थापित गर्दैन । यसले ठूल्ठूला युद्ध र घट्ना भएका धार्मिक तथा ऐतिहासिक घट्ना विश्वभर पाइन्छ । तर, हालै इन्टरनेटमा प्रेमी र प्रेमिका बीच एक एउटा घट्ना भाइरल बनेको छ ।

premi 1

यूट्युबमा अपलोड गरिएको प्रेमी र प्रेमिकाबीचको उक्त घट्ना भिडियोले प्रेम अब हिंसात्मक र प्रतिसोध पनि बन्दै गएको देखिन्छ ।उक्त भिडियोमा प्रेममा धोका दिएको भन्दै एक युवतीले सुतिरहेका आफ्नै प्रेमीको गुप्ताङमा आगो लगाएकी छिन् ।

डेलीमेलका अनुसार आफ्नै सहकर्मीसँग प्रेम गर्न थालेको थाहा पाएपछि आफुलाई धोका दिएको भन्दै ती प्रमिकाले सुतिरहेका प्रेमीको गुप्ताङमा नेल पोलिस पुछ्ने केमिकल छर्केर आगो लगाइदिएकी हुन् ।

premi 2

यद्यपी उक्त घट्ना कहिले र कहाँ भएको भन्ने खुलाइएको छैन ।

premi 3