बिरगंज जेष्ठ २१.  वीरगंज महानगरपालिका वडा नं. १२ मा रहेको मुर्ली पोखरीयको आज दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले निरिक्षण गर्नुभएको छ । निरिक्षण गर्दै मुख्यमन्त्री गद्दीले अगमी आर्थिक बर्ष ०७५ ÷७६ को निति तथा कार्यक्रममा पोखरीको प्रवद्र्धन ,पर्यटन तथा स्वच्छता अभियान अन्र्तगत आफुले धार्मिक पर्यटनको प्रदेश सरकारले सहयोग बताउनुभयो । उहाँले वीरगंज महानगरपालिकाको समन्वय र सहकार्यमा काम अगाडि बढाउने समेत जानकारी दिनुभएको छ । कार्यक्रममा निति आयोगका उपाध्यक्ष डा.हरीवंशी झा,सदस्य मोहनलाल चौधरी ,स्थानिय राजनितीकर्मी लगायतको सहभागिता रहेको थियो । वडा अध्यक्ष रामदरश कुशवाहाको  अध्यक्षतामा सम्पन्न कार्यक्रममा ,जिल्ला समन्य समितीका सभापति नेक महम्द,वीरगंज महानगरपालिकाका बोड सदस्य अरबिन्द गुप्ता, वडा सदस्य रमेश साह कानु,निलम कुशवाहा, श्रुति देवी लगायतको उपस्तिी रहेको थियो ।.