मकवानपुर,८ भदौ – मकवानपुरको मनहरी खोलाले बगाएर तीनजनाको ज्यान गएको छ । खोलामा पौडी खेल्न गएका उनीहरुको डुबेर ज्यान गएको पुष्टि भए पनि परिचय खुल्न नसकेको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले जानकारी दिनुभयो ।