वीरगंज,१६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगञ्ज घटनामा सरकारले अमानवीय दमन गरेको बताएको छ । साथै यसले वार्ताको वातावरण समाप्त पार्ने अवस्था सृजना गरेको बताएको छ ।

मधेसी मोर्चाले विज्ञप्ति जिकालेर सरकार वार्ताप्रति कहिल्यै गम्भीर रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ ।

Madhesi-Morcha